ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

डोटीका विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण

जावेद अन्सारी by जावेद अन्सारी
८:४० बिहान, फाल्गुन २४, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

डोटी फागुन २४ गते । डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर १ मा पर्ने साजेन्द्रेश्वर माध्यमिक विद्यालयमा ४ सय ६० जनाको शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच गरिएको छ । सामुदायिक विकास केन्द्र डोटी र वर्ल्ड भिजन इन्टरनेशनलद्वारा समुदायमा आबद्ध बालस्पोन्सर सीप परियोजना अन्तर्गत विद्यार्थीहरुको सामान्य शारीरिक परिक्षण संचालनको बिहीबार अवलोकन तथा अनुगमनका क्रममा जानकारी गराइएको हो ।
विद्यालयमा गरिएको सामान्य स्वास्थ जाँच परिक्षणमा ३९ जनामा समस्या देखिएको साजेन्द्रेश्वर माद्यामिक बिद्यालयका स्वास्थ फोकल शिक्षक बिस्नु दत्त अवस्थितले जानकारी दिए। १२ जनामा आखाको समस्या , ७ जनामा कानको समस्या र २० जना विद्यार्थीमा दातको समस्या रहेको अवस्थिले बताए । जटिल समस्या भएका विद्यार्थीहरुलाइ नजिकको स्वास्थ चौकी पठाउने गरेको स्वास्थ फोकल शिक्षक अवस्थीले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीको पोषण अवस्था,तौल , उचाई ,दृस्टी जाँच,श्रवण क्षमता जाँच र दातको सामान्य परिक्षण गरिएको अवस्थिले बताए ।
सामान्य स्वास्थ परिक्षण जाँचलाई निरन्तरता दिन वडा भित्र रहेका बिद्यालयमा सक्दो सहयोग गर्ने पुर्बी चौकिगाउपालिक वडा नम्बर १ का वडा अध्यक्ष अन्क बहादुर खड्काले बताए । त्यस्तै पुर्बी चौकी गाउँ पालिकामा कार्यरत विद्याल निरीक्षक बिनोद भट्टले सामान्य स्वास्थ जाचले विद्यार्थीहरुको स्वास्थ अवस्था बुझ्न् ठुलो सहयोग पुग्ने बताए । त्यस्तै पुर्बी चौकी गाउँ पालिका स्वास्थ चौकी संयोजक राजु खड्काले यस्ता कार्यक्रमलाई प्रभावकारी र निरन्तरतामा जोड दिनु पर्ने बताए ।
त्यस्तै अनुगमन कार्यक्रममा बोल्दै सामुदायिक बिकास केन्द्र डोटीका उपाध्यक्ष सुनिल घर्तीले यस्ता कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तहले विशेष भुमिका खेल्नु पर्ने बताए ।अनुगमन कार्यक्रममा सामुदायिक बिकास केन्द्र डोटीका स्पोन्सर सीप टिम लिडर सुनिल जोशीले, वल्र्ड भिजन ईन्टरनेसनल नेपाल डोटीका स्पोन्सर सीप फिल्ड संयोजक गाङ्गि बलायर , पत्रकार लगायको सहभागिता रहेकोे थियोे । कार्यक्रम लागू भएका विद्यालयमा अनुगमन तथा अवलोकन भइरहेको जनाइएको छ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ

Next Post

निलसागर सेवा आश्रमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, २५ जनाले रक्तदान गरे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post

निलसागर सेवा आश्रमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, २५ जनाले रक्तदान गरे

नेकपा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ को सपथ ग्रहण

गेरुवा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?