ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

गेरुवा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
५:३६ मध्यान्ह, फाल्गुन २४, २०७६
382
सेयर
382
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

५ करोड ५९ लाख ५० हजार रुपैँयाको संशोधित वजेट अनुमोदन ।

सरला सुबेदी बर्दिया फागुन २४ गते ।
गेरुवा गाउँपालिकाको सातौं गाउँसभा शनिवार गाउँपालिका अध्यक्ष जमानसिङ केसिको अध्यक्षतामा सम्पन्न भएको छ ।
गाउँपालिका उपाध्यक्ष हिमा कुमारी थारुले प्रस्तुत गरेकोे आर्थिक वर्ष २०७६/०७७ को लागि ५ करोड ५९ लाख ५० हजार रुपैँयाको संशोधित वजेट अनुमोदन गर्दे गाउँ सभा सम्पन्न भएको हो ।
गाउँसभामा गाउँपालिका उपाध्यक्षले चालु आ. व. मा विनियोजित भएको वजेट तथा केहि कार्यक्रमबाट वजेट वढी भई खर्च नहुने भएको र केही कार्यक्रममा वजेट नपुग भएको एवम केही नयाँ कार्यक्रम समेत सञ्चालन गर्नका लागि वजेट व्यवस्था सहित संशोधित वजेट तथा कार्यक्रम अनुमोदनका लागि प्रस्तुत गरेकी थिइन् ।
गाउँसभाले सामाजिक विकास समितिका संयोजक वलबहादुर चलाउनेले प्रस्तुत गरेको गेरुवा गाउँपालिकाको स्वास्थ्य ऐन २०७६, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक दयाराम वैद्य थारुले प्रस्तुत गरेको गेरुवा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७६, विधायन समितिका संयोजक टेक बहादुर थारुले प्रस्तुत गरेको गेरुवा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०६७ सर्वसम्मत रुपमा पास गरेको छ ।


त्यस्तै गेरुवा गाउँपालिका अन्तरगत गेरुवा नदीले कटान गरेका तर जग्गाधनी पूर्जा भएका जग्गाहरु जग्गाधनीहरुले भोग चलन गर्न नपाएको र वगरमा परिणत भएकाले त्यस्ता जग्गाहरुको मालपोत दस्तुरमा ७५ प्रतिशत छुट दिने निर्णय गाउँ सभाले गरेको छ । भने कार्यवोझ बढी भएका कर्मचारीहरुलाई चैत्र महिना देखि स्थानीय थप सुविधा दिने निर्णय गरेको छ ।
गाउँपालिका कार्यालयको सभाहलमा भएको गाउँ सभामा गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन र खर्चको अवस्थाको समीक्षा समेत गरिएको थियो ।
गाउँसभामा चालु आर्थिक वर्ष २०७६/०७७ को फागुन दोश्रो सातासम्मको आय व्यय विवरण प्रस्तुत गरिएको छ । वार्षिक कुल व्यय अनुमान रु ५२ करोड ८० लाख २८ हजार मध्ये १६ करोड ८० लाख २५ हजार २ सय २७ रुपैँया खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । यो कुल वजेटको ३२ प्रतिशत हो ।
गाउँपालिका बाट प्रवाह गरिने सेवाको दस्तुर तथा मालपोत लगायत आन्तरिक स्रोतबाट ४७ लाख ८२ हजार आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी आ. व. २०७६/०७७ मा स्विकृत भएका कार्यक्रम अन्तरगत पूर्वाधार विकास तर्फ १०९ वटा योजनाहरु मध्ये ७७ वटा योजना उपभोक्ता समिति मार्फत र ३२ वटा योजना ठेक्का प्रक्रिया मार्फत अगाडी वढाईएकोमा ४ वटा योजना निर्माण सम्पन्न भईसकेको, ६५ वटा योजना सम्झौता भईसकेको र वाँकी योजना कार्यान्वयनको क्रममा रहेको गाउँ सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ ।

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

नेकपा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ को सपथ ग्रहण

Next Post

११० औं अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२०

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

७:३० बिहान, असार ४, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
Next Post

११० औं अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२०

अधिकार खोसीयो भन्दै नगरप्रमुख र नगरपालिका विरुद्घ उपप्रमुखद्धारा उच्च अदालतमा मुद्दा

बैतडीमा जीप दुर्घटना चालकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?