ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

जलवायु परिवर्तन सम्बन्धि कर्मचारीलाई ५ दिने तालिम

जावेद अन्सारी by जावेद अन्सारी
२:१२ मध्यान्ह, फाल्गुन २८, २०७६
381
सेयर
381
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खड्क सुनार
मुगु फागुन २८ गते ।

जलवायु परिवर्तन र स्थानीय अनुकुलन योजना निर्माण प्रक्रिया सम्बन्धि ५ दिने तालिम बुधवार बाट सुरु भएको छ । ग्रामिण सामुदायिक विकास केन्द्र (आरसिडिसी) मुगु र डब्लु एफ .पिको आयोजनामा यो तालिम सुरु भएको हो । तालिम पाँच दिन सम्म सञ्चालन हुने भएको छ । तालिममा जलवायु परिवर्तनले पार्ने असर यसका समाधानका विषयमा चर्चा परिचर्चा हुनेछ ।
जलवायुले वायुमण्डल , जलमण्डलले पार्ने असर र बाढी पहिरो भृक्ष्य आउन नदिन र समाधानका उपायमा तालिममा जानकारी गराईने जनाईएको छ । पछिल्लो समय कर्णालीका हिमाली जिल्ला जुम्ला , डोल्पा , हुम्ला र मुगु लगायत अन्य जिल्लाहरुमा जलवायु परिवर्तनले उत्तिकै प्रभाव पारेको जानकारहरुले बताएका छन् ।

तालिममा बोल्दै कर्णाली प्रदेश डब्लु एफ .पिका पुर्ण नेपालीले जलवायु सम्बन्धि निति तथा कार्यक्रमको तय गरिने र जिल्लामा रहेका स्थानीय तहमा समन्वय सहकार्य गरेर जलवायु परिवर्त सम्बन्धि पार्ने असर प्रभाव र समाधानका उपायहरु अपनाएर अगाडी बढ्ने नेपालीले बताए ।
वर्तमान अवस्थामा कर्णालीका अरु जिल्ला मध्ये जुम्ला , कालिकोट ,र मुगुमा यो कार्यक्रमको थालनी भएको उनले बताए । आफ्नो कार्य क्षेत्रमा योजनाका प्रक्रियामा सहजीकरण हुने र क्षमता विकासका कार्यहरु पनि अगाडी बढाईने नेपालीको भनाई रहेको छ । उनले भने आगामि ४ वर्ष सम्म मुगुमा जलवायु परिवर्तन सम्बन्धि कार्यक्रम सञ्चालन हुने पनि उनले जानकारी दिए । यसै बिच सोही तालिममा तालिम लिन सुर्खेत सहित काठमाण्डौ र ग्रामिण सामुदायिक विकास केन्द्रका कर्मचारीहरु लाई स्वास्थ्य परिक्षण गरिएको छ । अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को सक्रमण बारे स्वास्थ्य परिक्षण गरिएको हो ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

गाउँघरमै नुन पाउदा स्थानीय खुसिले गदगद

Next Post

विवाह मण्डपबाटै दुलाह र दुलहीका वावु पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Next Post

विवाह मण्डपबाटै दुलाह र दुलहीका वावु पक्राउ

परीक्षा अनुगमनमा नगर प्रमुख रावत

नेपालगञ्जमा बिहिवारदेखि सुरु हुने कक्षा ८ को परीक्षा, सम्पूर्ण तयारी पुरा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:25 am5:39 pm +0545
Feels like: 29°C
Wind: 5km/h SW
Humidity: 60%
Pressure: 1015.92mbar
UV index: 6
TueWedThu
32°C / 18°C
31°C / 21°C
27°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?