ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बजार अनूगमन गरि नेपालगञ्जमा दिवस मनाइयो

News Desk by News Desk
११:३३ बिहान, चैत्र २, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके, चैत २ गते । आज मिति २०७६ साल चैत २ गते १५ मार्चका दिन विश्व उपभोक्ता अधिकार दिवसका सन्दर्भमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिको बैठक समितिका संयोजक तथा उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा बस्यो । उत्पादनमा गुणस्तरीयता, आपुर्ती सहजता उपभोगमा विवेकसिलता भन्ने मुल नाराका साथ मनाइएको उपभोक्ता दिवसको अवसर पारेर भएको बैठकले चालु आर्थिकवर्षको असार मसान्तसम्मका लागि कार्ययोजना समेत पारित गरेको छ । कार्ययोजनामा उपभोक्ता जागरण, उपभोक्ता शिक्षा र नियमित बजार अनूगमन, अत्यावश्यक वस्तु तथा सेवाको माग र आपुर्तीको क्षेत्रगत अवस्थाको विष्लेषण लगायतका विषय समावेश गरिएको छ ।


बैठक लगत्तै आइतबार बजार अनूगमन गरिएको छ । कोरोना भाईरसको संक्रमण विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएपछि यसको संक्रमण भित्रिन नदिन भईरहेका प्रयास र गर्न सकिने कार्य तथा बजारमा पर्ने प्रभावमा केन्द्रीत भई जमूनाह नाका, भेरी अस्पताल, भाटभटेनी, नेपालगञ्ज विमानस्थल र नेपाल आयल निगमको इन्धन डिपोको अनूगमन गरिएको छ ।
अनूगमनका क्रममा जमुनाह नाकामा भएको हेल्थडेस्क थप प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि टोलीले सुझाव दिएको छ ।


यसैगरी टोलीले भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापासँग कोरोना भाईरसको पुर्व तयारीका लागि भईरहेका पहल बारे छलफल गरेको छ । भेरी अस्पतालले ६ वार्डको आईसुलेशन वार्ड तयार गरेको पाइएको छ । अस्पतालले आप्mनो तर्फबाट आवश्यक सम्पूर्ण तयारी गरेको पाइएको छ । प्रमुख थापाले मास्क र पिपिई न्यूनतम भएको भन्दै ब्यवस्थापनका लागि सहयोगको आग्रह गर्नुभयो । यसैगरी यहाँ संकलन भएको रगतको नमूना परिक्षणका लागि तत्काल काठमाडौं पठाउनका लागि भरपर्दो माध्यमको ब्यवस्था मिलाउन टोलीले सुझाव दिएको छ ।


यसैगरी टोलीले भाटभेटनीको स्थलगत अनूगमन गरि ब्यवस्थापक पुस्कर राई र विनोद भट्टराईसँग छलफल गरेको छ । नेपालगञ्ज शाखामा हाल पनि दुई महिना सम्मका लागि जिल्लाबासीका लागि प्रर्याप्त खाद्यान्न र किराना सामाग्री मौज्दात रहेको भाटभटेनीले जनाएको छ । अहिले कुनैपनि सामानको अभाव नरहेको र १० महिना सम्म पुग्ने सामाग्री भण्डारणको ब्यवस्था मिलाउन लागिएको भाटभटेनीले अनूगमन टोलीलाई जानकारी गराएको छ । ।
नेपालगञ्ज विमानस्थालमा टोलीले निमित्त निर्देशक यज्ञेन्द्रनाथ कुँवर र वरिष्ठ प्रशासन अधिकृत धिरेन्द्र रिजालसँग आवश्यक छलफल गरेको छ ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

कोरोनापछि विमानस्थलमा राखिएको हेल्थडेस्क प्रस्थान गर्ने यात्रुका लागि पनि संचालन गर्न टोलीले सुझाव दिएको छ ।
यसैगरी टोलीले नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जको स्थलगत अनूगमन गरेको छ । अनूगमनका क्रममा डिपो प्रमुख नवविनोद पोखरेलले यसक्षेत्रमा नियमित खाना पकाउने ग्यास र अन्य इन्धन ढुवानी भईरहेको भन्दै अभाव हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
अनूगमन टोलीले यथाशिघ्र नेपालगञ्ज नाका र विमानस्थलमा क्वारेन्टाईन संचालनका लागि सुझाव दिएको छ ।
अनूगमन टोलीले कोरोनाको नाममा बजारमा कृतिम अभाव र कालोबजारी नगरी, उपभोक्ता हितको संरक्षण गर्न गराउन आग्रह गर्ने निर्णय गरेको छ ।


अनूगमनमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर कार्यपालिका सदस्य मञ्जु नेपाली, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत गणेश न्यौपाने, वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उजिरप्रसाद न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बशन्त गौतम, उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश उपाध्यक्ष प्रभातकुमार ठकुरी, नेपालगञ्ज उपमहानगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, जनस्वास्थ्य अधिकृत रामवहादुर चन्द, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, शाखा अधिकृत विमल गुरुंग, अधिवक्ता विश्वजित तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक नेत्रा बोगटी, नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रबक्ता टंकबहादुर धामी,नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरिक्षक सुर्यबहादुर बोगटी, कृषि शाखा प्रमुख रामकृष्ण चौधरी, नेपाल युवा परिषदका प्रदेश अध्यक्ष सोम गुरुंग, पत्रकार शम्भुप्रसाद थारु, जयपती ढकाल लगायतको उपस्थिती थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

विद्यार्थीद्वारा खाद्यवस्तु सहयोग

Next Post

नेपालगन्ज उद्योग वाणिज्य संघले व्यवसायिक संक्रमणकाल घोषणा गर्न माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post

नेपालगन्ज उद्योग वाणिज्य संघले व्यवसायिक संक्रमणकाल घोषणा गर्न माग

चट्याङ लागेर सासु बुहारिको मृत्यु

कोरोना भाइरसको प्रकोपबाट डराउनुभन्दा एकजुट भएर सामना गर्नुपर्नेः भारतीय प्रधानमन्त्री मोदी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 6km/h SE
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?