ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघले व्यवसायिक संक्रमणकाल घोषणा गर्न माग

News Desk by News Desk
१२:३३ मध्यान्ह, चैत्र २, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

बाँके चैत २ गते । नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस प्रभावित अर्थतन्त्रलाई जोगाउन व्यवसायिक संक्रमणकाल घोषणा गर्न माग गरेको छ ।
उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र सर्वसाधारणको दैनिक जीवनमा समेत प्रतिकुल असर पार्ने कोरोना भाइरस प्रभावित समयसम्मका लागि व्यवसायिक संक्रमणकालको घोषणा गरी सहुलियत प्रदान गर्न संघले सरकारको गम्भीर ध्यानार्कषण गराएको हो ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले आईतवार बिज्ञप्ती जारी गर्दै बिश्वभर फैलिएको कोरोना भाइरस का कारण सम्पूर्ण जनमानसमा त्रास उत्पन्न भएको र अर्थतन्त्रमा गम्भीर धक्का पुग्ने अवस्था सिर्जना भएको जनाएका छन् ।
‘कोरोना भाइरसले बिश्व अर्थतन्त्रमा पारेको प्रभावले पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज पनि अछुतो छैन । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० समेत स्थगन गरिसकेको अवस्था छ ।
पूर्वसावधानीका कारण आयात निर्यात कार्य लगभग ठप्प जस्तो हुँदै छ भने राज्यभित्र सन्चालनमा रहेको उद्योग व्यवसाय समेत धरासायी बन्न सक्ने भयावह अवस्था हाम्रो सामु देखिदै छ ।’– संघको बिज्ञप्तीमा भनिएको छ ।
राज्यले अंगिकार गरेको नीति, नियमलाई आत्मसात गरी व्यवसाय सन्चालन गर्दै आइरहेका उद्योगी, व्यवसायीहरुले उद्योग कलकारखाना तथा व्यवसाय सन्चालनार्थ लिएको ऋणको ब्याज तिर्न हालको र अवको परिस्थिती अनुकुल नदेखिएको बताउँदै संघले एकातर्फ आवतजावत, सभा सम्मेलन एवं सामुहिक क्रियाकलापहरु नगर्न सरकारका तर्फबाट अनुरोध भएको अवस्था छ भने अर्कोतर्फ कच्चा पदार्थ आयातमा कठिनाई तथा वित्तीय संस्थाबाट लिएको ऋण ब्याज समयमै तिर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण व्यवसायी निरास भएको बताएको छ । जसले गर्दा चैतसम्म बुझाउनुपर्ने दोस्रो किस्ता वापतको आयकर तिर्नसम्म नसक्ने अवस्था सिर्जना भएको बिज्ञप्तमिा उल्लेख छ ।
नेपालगन्जसंग सीमा जोडिएको भारतको उत्तरप्रदेश राज्यमा समेत कोरोनाको संक्रमण बढ्दै गएको परिस्थितीमा सचेत र सजग बन्दै खुल्ला सीमाना हुँदै नेपाल भित्रिने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानलाई अझ प्रभावकारी बनाउनका लागि अपील गर्दै संघलले कोरोना भाइरसको संक्रमण रोक्ने सरकारी अभियानमा हाम्रो पूर्ण साथ र समर्थन जनाएको छ ।
साथै दैनिक उपभोग्य सामाग्रीहरु सर्वशुलभ रुपमा उपलब्ध गराउन र कुनै प्रकारको समस्या सिर्जना हुन नदिनु हुन सम्पूर्ण उद्योगी, व्यवसायीलाई अपील गरेको छ । उपभोक्ता वर्गले अभाव हुने आशंकामा आवश्यकता भन्दा बढि खरिद र भण्डारण नगरिदिनुहुन समेत आह्वान गरिएको छ । यस्तै होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष भिमलाल कँडेलले एक प्रेस बिज्ञप्ती जारी गरी सहुलियत दिन माग गरेका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बजार अनूगमन गरि नेपालगञ्जमा दिवस मनाइयो

Next Post

चट्याङ लागेर सासु बुहारिको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

चट्याङ लागेर सासु बुहारिको मृत्यु

कोरोना भाइरसको प्रकोपबाट डराउनुभन्दा एकजुट भएर सामना गर्नुपर्नेः भारतीय प्रधानमन्त्री मोदी

एसइई परिक्षा सर्न सक्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?