ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

“सरकार ढाल्ने हल्ला साचो हैन”

News Desk by News Desk
५:१५ मध्यान्ह, चैत्र २, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

सुर्खेत चैत २ गते । नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशका सह इन्चार्ज यामलाल कंडेलले सरकार ढाल्ने हल्ला साँचो नभएको बताएका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रध्यापक डाक्टर नन्दबहादुर सिंहलाई नेपाल प्रगतिशिल संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संयुक्त रुपमा आयोजना गरेको स्वागत कार्यक्रममा नेता कंडेलले सरकार ढाल्ने हल्ला फैलाउनुभन्दा राम्रो काम गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।
सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । त्यो समय बित्दै जाँदा मैले भर्खरै मात्रै अलि ढंग पुर्याइएनकी साथीहरु भन्न सक्ने भएको छु । उनले भने, तर त्यसको गलत प्रचारले बजारमा सरकार फाल्ने हल्ला फैलिएको छ । नेकपाका ३३ जना मध्ये यो विषयमा कुरा गर्नेको प्रर्याप्त संख्या छ । तर म केही पनि बोलिरहेको छैन ।’ प्रदेशसभाको जनप्रतिनिधिको नाताले अलि ढंग पुर्याइएनकी भनेर भन्दा बजार भरि यति संख्या भयो, हस्ताक्षर समेत भयो भनेर बेकारमा अपव्याख्या भएको उनको भनाई छ । जो जिम्मेवार तहमा छन् । उनीहरुले नै यसको हल्ला फिजाइरहेका छन् । उनले थपे, ‘सबै मिलेर गर्नुपर्ने काममा ढंग नपुर्याएको साँचो हो । त्यसलाई सकारात्मक हिसाबले नलिएर हल्लाको पछि लागे सरकार आफै कमजोर हुन्छ ।’
सरकारका विषयमा मसँग कुरा गर्ने साथीहरु नै सरकारसँग गएर सरकार फाल्दै छ भनेको देखिरहेको भन्दै नेता कंडेलले हल्लाले कसैलाई फाइदा नगर्ने बताए । देशका अन्य प्रदेशका कुनै पनि विषयमा बिमत्ती भए पनि छलफल संवाद हुन्छ तर यहाँ कुनै पनि विषयमा कुरा मिलेन भने संवाद नै नहुँने गरेको भन्दै उनले अनुहार हेरेर धारणा बनाउने तरिका आफूलाई मन नपरेको बताए ।
देशमा नेकपाको विकल्प नभएको अवस्थामा राजनीतिलाई धन्दाको रुपमा प्रयोग हुँदै आइरहेको भन्दै उनले कसैले नेकपाको शिर निहुर्याउने काम गर्छ भने त्यसले राम्रो नगर्ने बताए । साथै उनले उपकुलपतिको काम गर्ने स्पिडलाई सहयोग गर्ने समेत बताए । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रध्यापक डाक्टर नन्दबहादुर सिंहले संगठन नभएर योग्यताको आधारमा जिम्मेवारी दिइने धारणा राखे । आफ्नो कार्यकालमा एक रुपैयाँ घुस खानु परे अहिले नै पद छोड्न तयार भएको उनको भनाई थियो । उपकुलपति सिंहले विश्वविद्यालयमा सबैलाई मिलाएर अघि बढ्नेसमेत प्रतिबद्धता जनाए । विश्वविद्यालयमा विद्यार्थीलाई ऊर्जा प्राप्त गर्ने केन्द्रको रुपमा विकास गर्ने उनको भनाई थियो ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

हिउँदे बर्षा कारण फोहर बनेको बागेश्वरी क्याम्पस परिसर सरसफाई

Next Post

काठमाडौस्थित प्रहरी ले ६ लाखभन्दा बढी थान मास्क बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
Next Post

काठमाडौस्थित प्रहरी ले ६ लाखभन्दा बढी थान मास्क बरामद

संकटको समयमा कृत्रिम अभाव र कालाबजारी नगर्नः मानव अधिकार आयोगको आग्रह

पुर्व तयारी अपनाउँदै बाँकेमा कोरोना विरुद्ध टास्कफोर्स गठन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?