ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

पूर्वमन्त्री राईले भने–‘बिना तयारी किन नाकाबाट नेपाली ल्याइयो ?

जावेद अन्सारी by जावेद अन्सारी
१:०७ मध्यान्ह, चैत्र १०, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी बाँके चैत १० गते ।
पूर्वमन्त्री एंव बाँके क्षेत्र नम्वर २ बाट निर्वा्चित संघीय सांसद मोहम्मद इस्तियाक राईले कोरोनाको जोखिम न्यूनिकरण गर्न सरकारले गरेका निर्णयहरु सबैले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । सरकार देशलाई लक डाउन गरेर कोरोनाको जोखिम न्यूनिकरणमा जुधिरहेका बेला सील गरिएको नाकाबाट नेपालीहरु प्रवेश गर्न दिइएको प्रति सांसद राइको आपत्ती थियो । बाँकेका सिडियो कुमार बहादुर खड्का, एसपी वीरबहादुर ओली, प्रदेश सांसदहरु कृष्णा केसी नमूना, आइपी खरेल, उपमेयर उमा थापामगरको पहलमा जमुनाहा नाकामा अलपत्र परेका ५ सय बढी नेपालीहरुलाई नेपालगन्ज भित्र्याइएको थियो ।


महेन्द्र बहुमुखि क्याम्पसको अस्थायी क्वारेन्टाइनमा राखिएका मध्ये २ सय ५० जना भागिसकेका छन् । अनलाइन खोजखवरसँगको बिशेष कुराकानीमा उहाँले भारतमा महामारीकै रुपमा लिन थालिसकेको कोरोनाले जोखिम क्षेत्रबाट आएकालाई सामान्य चेकजाँचबाटै नेपाल प्रवेश गराउनु अपरिपक्व कदम भएको टिप्पणी गर्नुभयो ।

‘मानविय कुरा एउटा हो उहाँले भन्नुभयो, भोली यसको जिम्मेवारी कस्ले लिन्छ रु’ कोरोनाले विश्वभर नै आतंक मच्चाइरहेका बेला बाँकेका प्रहरी प्रशासन र केही जनप्रतिनिधिहरुले गरेको यो कदप बलाक्चापन भएको पूर्वमन्त्री राइको भनाइ छ । सरकारले नै सीमा सिल गरिसकेको अवस्थामा आउजाउ गर्न दिने अधिकार स्थानीय प्रशासन र जनप्रतिनिधिलाई कस्ले दियो उहाँको प्रश्न थियो । उहाँले जोखिम न्यूनिकरण गर्नका लागि डन्डै चलाउन परे प्रहरी प्रशासन पछि पर्न नहुने बताउनुभयो । उहाँले आवश्यक परे आफ्नो २२४ कठ्ठा जग्गा क्वारेन्टाइनका लागि उपलब्ध गराउने घोषणा गर्नुभयो ।

राईले कोरोना भारइरस भित्रिन नदिन नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियान नै शुरु गर्नुभएको छ ।पूर्वमन्त्री राईले मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेश कुमार कनौडियालाई सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट गर्ने मेसिन तथा मास्कहरु हस्तारन्तरण गर्नु भयो ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राईले ६ वटा सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट मेसिन ल्याएर नेपालगञ्जका विभिन्न अस्पताल, विमानस्थल, सीमानाका र क्वारेन्टाइन तथा बढी भिडभाड हुने ठाउँमा सोमवारबाटै सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने कार्य शुरु गरिएको बताउनु भयो । उहाँले सरसफाईका लागि सबै पालिकालाई समन्वयका लागि आग्रह गर्नुभयो ।

जिल्लाका विभिन्न अस्पतालहरु, क्वारेन्टाइन, नाका तथा भिडभाड हुने ठाउँहरुमा पहिलो चरणमा सेनिटाइज गरिने तथा त्यसपछि मन्दिर, मस्जिद, गुरुद्धारा, चर्च र अन्य स्थानमा पनि सेनिटाइज गराइने राईको योजना छ । स्थानीय सरकारले हालसम्म सहरलाई सेनिटाइज गर्ने कुनै पनि कार्य नगरेकोले बाध्य भएर आफुले ६ वटा मेसिन, त्यसमा लाग्ने औषधी, पोशाक र मास्क वितरण गरेको बताउनु भयो ।

उहाँले पहिलो चरणमा अस्पताल, प्रहरी, प्रशासन, भन्सार, सीमाना लगायतका ठाउँमा ठुलो संख्यामा मास्क पनि वितरण गरिएको बताउनु भयो । नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा रोमन किदवाईले मास्क त धेरैले बाँडीरहेको हुँदा सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट अति आवश्यक भएकोले आफूले नै पूर्वमन्त्री राईलाई सो गराउन सुझाव दिएको बताउनु भयो । उहाँले पूर्वतयारीका लागि सरकारबाट भएका काम पर्याप्त नभएको बताउनुभयो । यस्तै फिजिसियन असिम किदवाईले सकेसम्म रोग लाग्नै नदिने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बाँकेमा भोलीदेखि निषेधाज्ञा

Next Post

८ जना शंकास्पदलाई भेरीमा रिफर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

८ जना शंकास्पदलाई भेरीमा रिफर

बाँकेमा भोलीदेखी जनता कर्फ्यु

लोक नगर र सुन्दर बस्तीमा निशुल्क मास्क वितरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 95%
Pressure: 1006.1mbar
UV index: 0
TueWedThu
31°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?