ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

८ जना शंकास्पदलाई भेरीमा रिफर

जावेद अन्सारी by जावेद अन्सारी
१:१७ मध्यान्ह, चैत्र १०, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

बाँके चैत १० गते । बाँके डुडुवा गाउँपालिका अन्र्तगत सिमा नाकामा स्थापना गरिएको हेल्प डेस्कमा आएका ८ जना शंकास्पदलाई भेरी अस्पतालमा पठाइएको छ । भारतको महाराष्ट्रबाट कमाई गरि नेपाल फर्किएका डुडुवा १ नयाँबस्तीका अज्ञाराम यादव, मुकेश बाहुन र शंकर यादव र भारत कै मुम्बईबाट नेपाल फर्किएका बाँके डुडुवा २ नौरीगौढीका रियाज दर्जी, सुधिर बर्मा, सन्तोष गोडिया, इद्रिस दर्जी इरसानी दर्जी गरि ८ जनामा आशंका भेटिएपछि थप परिक्षणका लागि आज दिउसो एम्बुलेन्समार्फत भेरी अस्पतालमा पठाइएको बेतहनी स्वास्थ्य स्वास्थ्य चौकी इन्चार्ज हेमन्त शर्माले बताउनुभयो । उनीहरुमा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि थप स्वास्थ्य परिक्षणका लागि अस्पतालमा पठाइएको छ । उनीहरुलाई नयाँ बस्ती खडैचा पिप्रहवा पोस्टमा स्थापना गरिएको डेस्कमा परिक्षणपछि यस्तो लक्षण देखिएको हो । यस्तै कोरोना भाइरसको संक्रमणको जोखिम बढदै गएपछि स्थानीय सरकारको रुपमा रहेको बाँकेको डुडुवा गाउँपालिकाले नागरिकहरुलाई सचेत तथा सर्तकर्ताका लागि अभियान शुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा आज बसेको स्वास्थ्यकर्मी सम्मलित बैठकले जोखिम न्युनीकरणका पुर्व तयारीका बारेमा छलफल गरेको छ । बैठकले कोरोनाको संक्रमणको जोखिमबाट बच्ने उपाय तथा सवाधानी बारे सचेतनामुलक सन्देशसहितको माइकिङ्ग गर्ने, प्रचारप्रसार सामाग्री व्यानर सार्वजनिक स्थानमा टास्ने, सिमा नाका अन्र्तगत रहेका ३ वटा हेल्थ डेस्कको अनुगमन गर्ने, गाउँपालिकाका सम्पुर्ण स्वास्थ्यकर्मीलाई विदामा नबस्न आग्रह गर्ने, कार्यका बारेमा कार्ययोजना निमार्ण गर्ने लगायत निर्णय गरेको छ । बैठकमा आइसोलेसन र क्वराइन्टईन केन्द्रको व्यवस्थापन गर्ने विषयमा स्थानको छनौट गरि तत्काल स्थापना गरिने भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सम्पुर्ण गाउँबासीलाई जोखिमबाट बच्न तथा सावधानी अपनाउन अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, र सरसफाईमा विशेष ध्यान दिन अपिल गर्दै गाउँपालिकाले यसबारे थप प्रभावकारी अभियान तथा व्यवस्थापन गर्ने बताउनुभयो । गाउँपालिकाले अहिले हिरिमिनियाको उद्यमगन्ज, बेतहनीको नयाँबस्ती र होलियाको खडैचा पिप्रहवा गरि ३ नाका र गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य चौकीमा गरि १७ स्थानमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परिक्षणको कार्य भईरहेको प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । गाउँपालिकाले अहिले सबै सेवाहरु बन्द गरेको छ । भने कर्मचारीहरु मात्र कार्यालयमा आएर प्रशासनिक कार्यहरु गरिरहेका छन ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

पूर्वमन्त्री राईले भने–‘बिना तयारी किन नाकाबाट नेपाली ल्याइयो ?

Next Post

बाँकेमा भोलीदेखी जनता कर्फ्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

बाँकेमा भोलीदेखी जनता कर्फ्यु

लोक नगर र सुन्दर बस्तीमा निशुल्क मास्क वितरण

समाजवादी पार्टीकी अम्बिका काफ्लेद्वारा निशुल्क माक्स वितरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 95%
Pressure: 1006.1mbar
UV index: 0
TueWedThu
31°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?