ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बाँकेमा ८ वटा भन्दा बढी क्रसर उद्योग मापदण्ड विपरित संचालन, सम्बन्धित निकाय मौन

जावेद अन्सारी by जावेद अन्सारी
८:३५ बिहान, चैत्र १२, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

भिम पौडेल बाँके चैत १२ गते । बाँकेमा ८ वटा भन्दा बढी क्रसर उद्योग मापदण्ड विपरित संचालन भइरहेका छन् । संघीय, प्रदेश र स्थानीय तीनवटै तहका सरकारका प्रतिनिधिहरुको ढुङगा, गिटी र वालुवाको अबैध धन्दा गर्नेसंग साठगाठ भएको आरोप लाग्ने गरेको छ । यही आरोपका बीच बाँकेमा खुलेआम प्राकृतिक स्रोतको दोहन भइरहेको छ । दोहन नियन्त्रण गर्ने सरकारी निकाय किन मौन रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार पुरानो मापदण्ड अनुसार संचालनमा रहेका क्रसर उद्योगहरु नयाँ मापदण्डमा दर्ता हुन चाहदैनन् । ५ नम्बर प्रदेश सरकारले जारी गरेको नदीजन्य पदार्थ कार्य्िवधि २०७४ को मापदण्ड पुरा गर्न बााकेका क्रसर उद्योगले अटेर गरेका हुन् । गत पुसदेखि लागु भएको नयाँ कार्य्िवधि अनुसार मापदण्ड विपरीतका क्रसर उद्योगले नवीकरण समेत गरेका छैनन् । घरेलु तथा साना उद्योग कार्यालय बाँकेले अवैध क्रसर उद्योगलाई ६ महिना भित्र कान’नी प्रक्रियामा आउन सुचना जारी गरिए पनि आएका छैनन् । । पत्राचार गरेको ९ महिना बितिसक्दा ३ वटा क्रसर उद्योगले मापदण्ड पुयाएर दर्ता भएका छन् । र बन्द अबस्थामा रहेका क्रसर उद्योगहरु पनि खारेजि नगरिएको घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका निमित्त प्रमुख उजिर प्रसाद न्यौपानेले बताए ।
घरेलु कार्यालयले क्रसर उद्योगहरुको मापदण्ड नपुगेका कारण नबिकरण गरेको छैन । उनीहरुको नबिकरण रोकिदा उनीहरुको उद्योग अबैधानिक रुपमा रहेको छ । तर उनीहरुले नियमित रुपमा आन्तरिक राजस्व कार्यालयमा तिर्दै आएको देखिन्छ, जसले गर्दा सरकारी कार्यालयहरुमानी समन्वयको कमि रहेको पाएको न्यौपानेले बताए । राजस्व कार्यालयले पनि उद्योग नबिकरण गरिएको छ कि छैन राजस्व कार्यालले हेरेर राजस्व संकलन गर्नु पर्नेमा उनको सुझाब रहेको थियो ।
यता बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भने राष्ट्रिय गौरबका आयोजनाका नाममा अबैध उत्खनन रोक्नका लागि प्रशासन लागी रहेको बताए । उत्खनन भैरहेको सुचना पाउने बित्तिकै प्रशासनले सम्बन्धीत पालिकालाई नि जानकारी दिने गरेको भएता पनि पालिकाहरुको जिम्मेवार नदेखिएको बताए ।

प्रशासनले अबैध कार्यमा संलग्न रहेका बिभिन्न मेसिन र सवारीहरुलाई कारबाहि गरेको भएता पनि यसको अन्त्य भने गर्न नसकोे खड्काले बताए ।
सरकारको कार्य्िवधिमा उद्योग दर्ता गर्दा कानुन बमोजिम उद्योगको वातावरणीय प्रभाव मुल्यांकन गर्नुपर्ने, जीपीएस प्वाइन्ट निर्दिष्ट गरी, खोलाभन्दा पाँच सय मिटर पर सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर क्रसर उद्योगले कानुनविपरीत खोला किनारमै अवैध क्रसर संचालन गर्दै आएका छन् । यस्तै नदी, खोलाको वषरतको प्रवाहमा आधारित सीमा अर्थात किनार भन्दा ५ मिटर टाढा हुनुपर्ने, २ सय २० केभीए भन्दा कमको हाईटेन्सन लाईनबाट १ सय र २ सय २० केभिएचन्दा माथिको हाईटेन्सन लाईनबाट ५ सय मिटर टाढाको दुरीमा मात्रै क्रसर उद्योग स्थापना गर्न पाईने मापदण्ड छ । तर उद्योगहरुले ती सर्त उल्लंघन गरेका छन् । अवैध उद्योगलाई कारबाही गर्ने नियमनकारी निकाय निर्मम देखिएका छन् । क्रसर उद्योगहरु मापदण्ड र नवीकरण बिना नै सञ्चालन भइरहादा तीनै तहका सरकार गम्भीर प्रश्न उठेको छ । बाँकेमा यो बर्ष खोलाको टेण्डर रद्ध भएता पनि चोरी र अबैध उत्खनन भने रोकिएको छैन ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

सिडियो साव ! खै प्रभावकारी सूचना ?

Next Post

आईसोलेशन अस्पताल सञ्चालन गर्न समिति गठन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

१:४९ बिहान, अशोज ४, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
Next Post

आईसोलेशन अस्पताल सञ्चालन गर्न समिति गठन

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका अर्का युवा पथरीमा भेटिए

कोरोना संक्रमित जहाजबाट बाँके आएका दुईजना क्वारेन्टाइन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?