ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

आईसोलेशन अस्पताल सञ्चालन गर्न समिति गठन

जावेद अन्सारी by जावेद अन्सारी
८:५२ बिहान, चैत्र १२, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

बाँके चैत १२ गते ।
प्रदेश नं ५ सरकारले बाँकेको खजुरा स्थित शुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई आईसोलेशनका रुपमा स्थापना प्रकृया अगाडी बढाएको छ । सो प्रकृयाका लागि प्रदेश नं ५ सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा आज खजुरा गाउँपालिकामा बैठक बसेर कोरोना भाईरसको लागि आईसोलेशन अस्पतालको स्थापना, सञ्चालन र ब्यबस्थापन गर्नेगरि बिभिन्न निर्णय गरिएको छ ।
निर्णय नं १ ः— विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण हुने सम्भावना बिश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिम भएको घोषणा गरेको र छिमेकी राष्ट्र भारतमा देखिएको र नेपालमा समेत देखिएकाले खजुरा स्थित शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेलाईलाई आईसोलेशन अस्पतालका रुपमा ब्यबस्था मिलाउने गरि भेरी अस्पतालका मेसु डा. प्रकाश बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति समेत गठन गरिएको हो । आईसोलेशन अस्पतालको रुपमा ब्यबस्थापन मिलाउन उपसमितिले गरेको निर्णय र सिफारिस बमोजिम प्राप्त निति निर्देशनको अधिनमा रहि स्वास्थ्य कार्यालय बाँकेमा मौजुदा बजेटबाट भुक्तानी गर्ने निर्णय समेत गरिएको छ ।


निर्णय नं २ ः— कोरोना भाईरस नियन्त्रणका लागि बाँके जिल्लामा रहेका सरकारी, निजी तथा मेडिकल कलेज, आर्मी र प्रहरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका साथै थप आवश्यकका लागि करार सेवा लिन छोटो प्रकृया अपनाई खटन पटन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको संयोजकत्वमा ८ सदस्यीय उपसमिति समेत गठन गरिएको छ । यो समितिले खटाए अनुसार काम काजमा जान नमान्ने कर्मचारीलाई आवश्यक कार्वाहीका लागि शिफारिस गर्ने अधिकार दिएकोे छ ।
निर्णय नं ३ ः—चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र अन्य कर्मचारीहरुको खाना, बसोवास, यातायात लगायत अन्य भैपरि आउने ब्यबस्थापनका लागि खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिको संयोजकत्वमा ३ सदस्यीय उप समिति गठन गरिएको छ । यो उपसमितिको सिफासिरमा ब्यबस्थापन गर्न स्वास्थ्य कार्यालय बाँकेमा रहेको बजेटबाट खर्च गरिने निर्णय भएको हो ।
निर्णय नं ४ः— आईसोलेशन अस्पतालका रुपमा रहेको खजुरा स्थित शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा जाँच सेवा लगायत दैनिक लिनुपर्ने बिरामीलाई श्री मिलिटरी हस्पिटल नेपालगन्जलाई अनुरोध गरि सेवा सुचारु गर्ने निर्णय गरिएको छ ।
भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५ सरकारले ५ नम्बर प्रदेशमा दाङको बेलझुण्डी आयुर्वेद अस्पताल, भैरहवा अस्पताल, बुटवलको प्रादेशिक अस्पताल र बाँकेको शुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई आईसोलेशन अस्पतालको रुपमा स्थापना गर्ने निर्णण गरिएको बताए । उनले प्रदेश नं ५ सरकारले आईसोलेशन अस्पताललाई २÷२ करोड रकम दिने निर्णय गरिसकेको जानकारी दिए ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

बाँकेमा ८ वटा भन्दा बढी क्रसर उद्योग मापदण्ड विपरित संचालन, सम्बन्धित निकाय मौन

Next Post

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका अर्का युवा पथरीमा भेटिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
Next Post

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका अर्का युवा पथरीमा भेटिए

कोरोना संक्रमित जहाजबाट बाँके आएका दुईजना क्वारेन्टाइन

डिउटीमा खटिने प्रहरीलाई ग्लोब्स र सेनिटाइजर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?