ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डब्ल्यूएचओ ले दियो स्वास्थ्यकर्मीलाई चेतावनी

News Desk by News Desk
३:५७ बिहान, चैत्र २५, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

काठमाडौ चैत २५ गते । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई हवाई सावधानी अपनाउन आग्रह गरेका छन् । पछिल्लो अध्यययनले कोरोन भाइरस केही निश्चित क्षेत्रमा हावामा समेत बाँच्न सक्ने भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु विशेष चनाखो हुनु पर्ने बताएको हो । संगठनका अधिकारीहरुले कोरोना भाइरस हावायुक्त पनि हुने देखिएको, यद्यपि यो कुरा उक्त स्थानको तापमान तथा आद्रतामा निर्भर रहने बताएको छ ।संगठनले हालै गरिएको अनुसन्धानपछि यो नयाँ रहस्य पत्ता लागेको केही घण्टाअघि गरिएको भर्चुअल पत्रकार सम्मेलनमा बताइएको छ । यो भाइरस थुक, सिंगान अथवा तरल पदार्थको सानो थोपा ९हाछयू र खोकीपछि० बाट पनि सर्न सक्छ, विश्व् स्वास्थ्य संगठनकी डा.मारिया भान केर्खोले पत्रकारहरुलाई भनेकी छिन्( ‘अनुसन्धानले भारइसहरु हावामा लामो समयसम्म रहने देखिएको छ ।’उनी भन्छिन्(‘त्यसैले अबका दिनमा स्वास्थ्य क्षेत्रमा कार्यरत शक्तिहरुले अतिरिक्त सावधानी अनुपानउ पर्ने भएको छ, खासगरी विजारमीहरुको उपचारको क्रममा ।’ संगठनका अधिकृतहरुले स्वास प्रस्वास सम्बन्धित ररोग मानिसबाट मानिसको सम्पर्कले, सिंगान र खोकि पछि निस्कने थोपाले सर्दछ । त्यसक्रममा कोरोना भाइरस हावामा समेत लामो समयसम्म रहने देखिएको छ ।कोरोना भाइरुसका प्रकोप विश्वका अधिकांश देशहरुमा फैलिएको तथा प्रत्येक देशको मौसम उस्तै नहुने भएकाले स्वास्थ्कर्मीहरु थप चनाखो हुनु पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको हो । वैज्ञानिकहरुले खासगरी कसरी आद्रता, तापक्रम तथा परावैजनी किरणहरुले रोगलाई प्रभाव पार्ने तथा भाइसरहरु भिन्न भिन्न सतह कति लामो समयस्म रहन्छ भन्ने कुरा विचार गरिरहेका छन् । संगठनले स्वास्थ्कर्मीहरुलाई एन(९५ मास्क नै लगाउन भनेको छ, किनभने तिनले ९५ प्रतिशत तरल पदार्थबाट बचाउँछन् । यसअघि, विश्व स्वास्थ्य संगठनले विगतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिबाट तीन कदमको दूरी पनि पर्याप्त हुन्छ भनेकोमा अमेरिकाका वैज्ञानिकहरुले संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको हाल चलिरहेको मोडललाई प्रभावहीन बताएका थिए ।यो कुरा अमेरिकन मेडिकल एसोसिएशनले आफ्नो जर्नलमा प्रकाशित गरेको छ । कोरोना भाइरस जस्तो खतरनाक संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको दायरालाई अब बढाउनु पर्ने भएको छ । अब १–२ फीट होइन, कम्तिमा २७ फीट ९करिव आठ मिटर० को सामाजिक दुरी बनाउनु पर्ने भएको छ । यस्तो किन भनिएको हो भने संक्रमित व्यक्तिले हाछयू गर्दा अथवा खोक्दा हवामा उपस्थित भाइरसले २७ फीटको दुरी तय गर्न सक्छ ।अर्को शब्दमा भन्नु पर्दा यदि कुनै संक्रमित व्यक्तिले २६ फीटको दुरीमा रहेर हाछयू गरिरहेको छ भने उसले निकालेको सिंगानको थोपा अर्को व्यक्तिसम्म पुग्न सक्छ र दोस्रो व्यक्ति संक्रमणको चपेटामा पर्न सक्छ । यो अनुसन्धन अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी ९एमआईटी० का वैज्ञानिकहरुले गरेका हुन् ।यति मात्र होइन, कोरोना भाइरसकाका हावामा लामो समयसम्म जीवित समेत रहन सक्छन् । उनले भनेका छन्( ‘ड्रपलेट ९छिट्टाहरु० हरुले जमिनको सतहहरुलाई पनि प्रदूषित गर्न सक्छ । यसका स–साना थोपाहरु समेत लामो समयसम्म हावामा उपस्थित भरहन्छन् ।’ वैज्ञानिहरुका यदि सामाजिक दूरीका तरिकाहरुमा परिवर्तन ल्याइएन भने यो संक्रमण रोकिने पक्षमा छैन । आवाज दैनिकबाट साभार

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सुदूरका नागरिक भएर भारतमा मजदुरी गर्नु नै तिमिहरुको दोष हो

Next Post

एसविआई बैंकद्धारा खजुरा गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post

एसविआई बैंकद्धारा खजुरा गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण

राहत बाँडेको फोटो नहाल्न अध्यक्षको निर्देशन

खजुरा गाउँपालिकाद्धारा राहत वितरण सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:13 am6:00 pm +0545
Feels like: 31°C
Wind: 3km/h ENE
Humidity: 88%
Pressure: 1009.48mbar
UV index: 0
TueWedThu
30°C / 23°C
30°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?