ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुदूरका नागरिक भएर भारतमा मजदुरी गर्नु नै तिमिहरुको दोष हो

News Desk by News Desk
५:२१ मध्यान्ह, चैत्र २४, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

अनुपमा जोशी, चैत २४ गते । सुदूरका जनताको मन रोएको छ । आत्मा ग्लानी भएको छ । सरकारलार्य सराप्नुको साटो अरु कुनै उपाय नै छैन । उसो त बिश्व नै रोएको छ । यस महामरीबाट कसरी बाच्ने भन्ने अनेक तरिका अपनाइदै छ । आफ्ना नागरिक कसरी सुरक्षित राख्ने हर प्रयास गर्दैछन् । तर बिडम्वना मेरो देशको सरकार यस्तो महामारीको बेला, विश्व रोएको बेलामा कमिशनको खेल खेल्नमै लिप्त छ ।

जनतालाई यो विपतबाट मुक्त गराउनु पर्छ भन्ने सोच हो भने त, यति ठूलो भ्रष्टाचार हुनेथिएन होला । बिदेशबाट नेपाल आइरहेका अर्थात भारतमा मजदुरी गरेर जिवन विताउदै आएकाहरुले यतिबेला सिमानामा बिचल्लीमा पर्नु पर्थेन होला । भोक भोकै खुला आकासमुनि बस्नु पर्ने थिएन होला ।  हुन त उनिहरु यो देशमा उहिले देखिनै हेपिदै पछाडिदै आएको सुदूरका नागरिक हुुन, जुन सिमामा आफ्नो र आफ्नो, परिवारको मुखमा माड लाउन भनेर वर्षाैदेखी भारतमा मजदुरी गर्दे आएका छन् । गरिव किसानका छोरा छोरी ।

भन्न मन लाग्यो, यदि उनिहरु पनि धनिका छोरा छोरी थिए र सरकारलाई दवावमा पार्न सक्थे भने अवस्य सरकाले उनिहरुको व्यवस्थान गथ्र्याे र उनिहरुपनि चाइनाबाट आएका नेपाली विद्यार्थीहरु जस्तै सुविधा सम्पन्न क्वारेन्टाइनमा राख्थ्यो होला । उनिहरुको पनि पटक पटक स्वास्थ्य जाँच हुन्थ्यो होला । तर के गर्नु गरिवका छोरा छोरी आफनो दैनिक चलाउन नेपालमा कुनै काम नपाएपछि भारतको सरण लिदै भारतमा मजदुरी गर्न जानु नै उनिहरुको दोष देखियो यतिबेला । त्यसैले होला, उनिहरुको मुखबाट सरकारको बिरोध मात्रै सुनिन थालेको छ ।

भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपाली आफ्नो भूमिमा गएर मर्न पनि दिएन भन्दै सरकारलाई सरापी रहेका छन् । आफुलाई जनावर भन्दा पनि नराम्रो अवस्थामा राखिएको गुनासो गर्न थालेका छन । किन नसरापुन पनि जवकी उनिहरु एकैठाउँ ठेलमठेल गरेर सयौँजना सुत्दा कोरोनाको जोखिम झन् बढेको छ । शिविरमा रहेका नेपालीहरुकाके पिडा सुनि नसक्नु छ । उनिहरु आफ्नो घर सम्झिदै भकानीन्छन् भने आफ्नो देशको सरकारको चाला देखेर आक्रोश पनि हुन्छ ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

“आफ्नो देश फर्केर क्वारेन्टाइनमा बस्न आफुहरुलाई कुनै आपत्ति नभएको तर, नेपाल सरकारले नै हामीलाई मरोस वा बाचोस भन्दै यस्तो बिवतिमा छाडिदिएको उनिहरुको गुनासो छ । उनिहरु भन्छन् आफ्नै देशले अवहेलना गरेपछि विदेशीबाट त के आशा गर्ने । बिदेशमा असहज हुन्छ, लक डाउन भयो , के खाने के लाउने भन्दै स्वदेश आइयो तर यहा आएपछि झनै पिडा भएको छ । बरु भारतमै बसेको भए कि मरिन्थ्यो कि बाच्न्थ्यिो ।,”

सिमानामा आएर तीन दिन नारा लगाउँदा पनि स्वदेश फर्कन नपाएका एक हजार ६ मजदुरलाई भारतीय प्रशासनले धार्चुलाका क्वारेन्टाइनमा राखेको छ । संयोगले कुनै एक नेपाली संक्रमित भए सबै जोखिममा पर्ने अवस्था छ । उता, भारत उत्तराखण्डकोे पिथौरागढ प्रशासनले एक हजार ६ नेपालीलाई पाँच सेल्टरमा राखेको छ भने, धार्चुलामा रहेको मिनी स्टेडियममा तीन सय २५, बालुवाकोट महाविद्यालयमा तीन सय ७१, जौलजिबीमा दुई सय २५, निगलपानीमा ३२ र बरममा ५३ नेपाली राखिएको छ । उनिहरुको हाल सम्म कोरोना परिक्षण गरिएको छैन । यदि यि मध्ये एउटामा पनि कोरोना संक्रमण देखिने हो भने स्थिति भवावह हुने आसंका गरिएको छ ।

भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका उनिहरु घरी घरी आफ्नो सरकार सम्झदै दुःख व्यक्त गछैन । उनिहहरू सुक्खा भात खाएर जीवन धानिरहेका छन् । भने पानीको तिर्खा लाग्दा समेत भनेको बेला पानी पाएका छैनन् । तर, यो घडीमा उनीहरू खानाभन्दा पनि जीवनकै सुरक्षाप्रति चिन्तित छन् । खाना खाने वेलामा मात्र खुला चौरमा राखिन्छ । बाँकी २३ घन्टा उनीहरू भिडमै हुन्छन् । सबै एकै ठाँउमा । जुन दृष्य हेर्दा लाग्छ कुनै जन्ती वा कार्यक्रमको भिड हो ।

ADVERTISEMENT

यता, कैलाली कञ्चनपुरको अवस्था झनै ठिट लाग्दो छ । उनिहरु त आफ्नो भूमि टेकि सकेका छन् तर क्वारेन्टाइनको अवस्था भने दयनिय छ । कञ्चनपुरमा बनाइएका क्वारेन्टाइनहरु खाली पडेका छन् । तर भारतबाट आएहरु क्याम्पसका प्रांगणमा छन् । कोही कोही सिमामा अझै बिचल्लमिा छन् ।

भारतसँग सीमा जोडिएका स्थानीय तहका जनप्रतिनिधि यसलाई मुख्य समस्या बताइरहेका छन् । सरकारले कूटनीतिक रूपमा भारतसँग कुराकानी गरेर दुवै देशका नागरिकलाई जहाँजहाँ छन्, त्यहीँ सुरक्षित ढंगले बस्ने वातावरण तयार नगरेको उनिहरुको भनाइ छ । कतिपय जनप्रतिनिधिले त यो विषयमा भारत सरकारसँग कुराकानी गर्न परराष्ट्र मन्त्रीलाई सल्लाह दिए पनि उनले कुनै चासो नदिएको बताइरेका छन् ।

अझ केही नेता तथा राजनीतिक दलहरुले त सिमामा नेपालीहरुको बिजोग न्दै विज्ञप्ति समेत निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । तर, कतैबाट कुनै सुनुवाई भएको छैन ।

भन्न त भनिएको छ, कोरोना संक्रमणको जोखिम घटाउन सामाजिक दूरी घटाउनु पर्छ । तर, कैलाली, बञ्चनपुर, धार्चुलालगायत सुदूरपश्चिमा देखिदै आएको जुन अवस्था छ, यो हेर्दा के सरकारले लगाएको यो लक डाउनले काम गरिरहेको छ ? के यसले समाजिक दुरी कायम गरेको छ । के यसले कोरोना सक्रमण कम हुन्छ ? जन जनमा यि र यस्ता थुप्रै प्रश्न जन्माएको छ । तर प्रश्नको जवाफ दिने न यो देशमा केन्द्र सरकार छ, न प्रदेश सरकार । छ त जनताको ,पिडा जस्ताको तस्तै

Share148Tweet93SendShare
Previous Post

प्रदेश र संघबाट राहत प्राप्त भएको छैन: नगरप्रमुख राणा

Next Post

डब्ल्यूएचओ ले दियो स्वास्थ्यकर्मीलाई चेतावनी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

डब्ल्यूएचओ ले दियो स्वास्थ्यकर्मीलाई चेतावनी

एसविआई बैंकद्धारा खजुरा गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण

राहत बाँडेको फोटो नहाल्न अध्यक्षको निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?