ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

समाजसेवी रावलद्वारा सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
४:२३ मध्यान्ह, चैत्र २६, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

बर्दिया चैत्र २६ गते । बर्दियाको ठाकुरबाबा नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा सहयोग रकम जम्मा हुने क्रम बढेको छ ।बुधबार ठाकुरबाबा नगरपालिका २ सत्घरुवाका समाजसेवी विनय रावलले विपत कोषमा १ लाख १ हजार रुपैँया सहयोग प्रदान गरेका छन् ।


विपत कोषमा जम्मा हुनेगरि ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननायण श्रेष्ठलाई १ लाख १ हजार रुपैँया हस्तान्तरण गरिएको रावलका सहयोगी रमेश रावलले जानकारी दिए । यसैगरि रावलले सत्घरुवा गाउँका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् । ६५ विपन्न परिवारलाई प्रति परिवार २५ किलो चामल वितरण गरेको सहयोगी इन्द्र सावदले बताए ।
रावलले यसअघि ठाकुरबाबा र मधुवन नगपालिकामा ४ हजार ५ सय मास्क वितरण गरेका थिए । गरिव तथा विपन्नलाई सहयोग गर्न नगरले एकद्धार प्रणाली लागू गरेको छ ।
विपन्न परिवारलाई सक्दो सहयोग गर्नका लागि नगरपालिकाले सबै नगरबासीमा आह्वान गरेको छ । नगरपालिकाको आह्वान अनुसार नगरका विभिन्न संघ, संस्था तथा व्यवसायीहरुले विपत कोषमा रकम सहयोग गर्ने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नरैनापुरका बिपन्न परिवारलाई सहयोग गर्न मनकारी सहयोगी थपिँदै

Next Post

अलपत्र बिरामीको उद्धार गर्दै कर्णालीका सासंद दानसिंह

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post

अलपत्र बिरामीको उद्धार गर्दै कर्णालीका सासंद दानसिंह

कोरोना विरुद्ध निरन्तर अभियानमै: पुर्व मन्त्री राई

प्रभु बैंकले गर्यो कोहलपुरका बिपन्नलाइ राहात बितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?