ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नरैनापुरका बिपन्न परिवारलाई सहयोग गर्न मनकारी सहयोगी थपिँदै

जावेद अन्सारी by जावेद अन्सारी
४:१० मध्यान्ह, चैत्र २६, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

बाँके चैत्र २६ गते । बाँकेको नरैनापुर गाउँपालिकामा मग्लवार देखि राहत वितरण शुरु भए सँगै त्यस क्षेत्रमा ब्यक्तिगत तरीकाले सहयोग गर्नै मनकारी दाताहरु सहयोगका लागि अगाडि आउन थालेका छन । गाउँपलिकामै बिभिन्न पदमा कार्यरत कर्मचारी देखि लिएर अन्य स्वयम सेवी दाता हरु सहयोगका लागि हात अगाडि बढाएका छन ।
गाउँपालिकामा गैर सँगठित श्रमिक, दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने ब्यक्तिहरुदेखि लिएर गरिब, विपन्न र असहायहरुको सँख्या धेरैै रहेको हुनाले ती दाताहरु गाउँपालिका सँगको सहकार्यमै हातोमालो गर्दै सहयोग गर्न आहवान गरेका हुन ।
बिभिन्न सामाजिक सँजाल र अनलाईन मिडिया हरुमा सहयोगको आवाज उजागर हुन थाले पछि शुरुमा नरैनापुर, ४ जयरामपुर बस्ने महेन्द्र माबि मटेहिया बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुनैना मिश्राले २० जना बिपन्नपरिवारलाई आफुले ब्यक्रिगत सहयोग गर्न आहवान गरेकि छन ।
अध्यक्ष मिश्र नरैनापुर गाउँपालिका वडा नम्बर १ र २ का वडा सचिव तथा गाउँपालिकाको सुचना अधिकारी पदमा कार्यरत लक्ष्मीकान्त मिश्रकी श्रमिति हुन । अध्यक्ष मिश्राले २० जना लाई सहयोग गर्ने आहवान गरे सँगै सो अभियानमा अन्य ३ जना थपिएका छन ।
मिश्र जस्तै नेराप्राबि जमुनहाका प्रधानाध्यापक सज्जाक खाँ, महेन्द्र माबि मटेहियाका लेखापाल शिव चरण यादव तथा गाउँपालिकाका लेखापाल प्रकाश अधिकारी समेत गरि ४ जनाले ब्यक्रिगत तरीकाले २०।२० जनालाई खाद्यान्न सामग्री सहयोग गर्ने उदघोष गरेका छन ।
सहयोगी चारै जनाले गाउँपालिकाको मापदण्ड अनुसार एकद्धार प्रणाली अन्र्तगत सहयोग उपलब्ध गराउने बताएका छन । यस अघि मँगलवार देखि पालिकाका ६ वटै वडाका ८ सय जना श्रमिक र असहायहरुलाई राहत वितरण गरिरहेको जनाएको छ । सहयोगी दाताहरुले यस अभियानमा स्वेच्छिकरुपले सहयोग गरि राहतमा योगदान पुरयाउन चाहनेहरुलाई अनुरोध गरेका छन ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

मुस्लिम संगठनकाे ध्यानाकर्षण, शबेबरात पर्व घरमै बसेर मनाउन आग्रह

Next Post

समाजसेवी रावलद्वारा सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post

समाजसेवी रावलद्वारा सहयोग

अलपत्र बिरामीको उद्धार गर्दै कर्णालीका सासंद दानसिंह

कोरोना विरुद्ध निरन्तर अभियानमै: पुर्व मन्त्री राई

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 33°C
Wind: 6km/h ESE
Humidity: 80%
Pressure: 1012.19mbar
UV index: 4
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?