ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

अहिले कृषकलाई कोरोना भन्दा खाना लागि बाली भित्र्याउने चिन्ता

News Desk by News Desk
११:२२ बिहान, चैत्र ३०, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

अजय पाठक बाँके चैत ३० गते । लकडाउनले यतिबेला अन्य क्षेत्रमा प्रभाव पारे पनि नेपालको ग्रामीण क्षेत्रहरुका किसान भने बाली भित्र्याउने कार्यमा व्यस्त छन् । पाकेर तयार भइसकेको गहुँ लगायत हिउँदे बालीहरु भित्राउन किसानलाई चटारो परेको छ । बाँके लगायत अन्य ग्रामीण क्षेत्रका किसानहरु लकडाउनको समयलाई सदुपयोग गर्दै बाली भित्र्याउने कार्यमा भ्याइनभ्याइ भएका छन् । हिउँदे बाली समयमै भित्र्याउन नसके नष्ट हुने डरले किसानहरु लकडाउनको बेला पनि घरबाट निस्किएर खेतबारीमा काम गर्न बाध्य छन् ।
लकडाउनको कडाई सहरको तुलनामा गाउँघरमा त्यति छैन, तर पनि कोरोनाको त्रासले यो वर्ष खेताला पाउन निकै मुस्किल रहेको किसानहरुको भनाई छ । हरेक वर्षको तुलनामा यो वर्ष कम्बाइन हार्भेस्टर, गहुँ झार्ने थ्रेसर पनि पाउन निकै कठिनाइ परेको डुडुवा गाउँ पालिका २का स्थानीय (कृष्क) पैरु केवटले बताउन्छन । यो सिजनमा कम्बाइन हार्भेस्टर, गहुँ झार्ने थ्रेसर समेतलाई गाह्रो भएको कम्बाइन हार्भेस्टर चालक लल्लन गोडियाले बताउनुभयो ।

हिउँदमा भएको वर्षाका कारण पहिले नै हिउँदे बालीमा ठूलो क्षति पुगेको छ । जसका कारण मसुरो, केराउ, चना, तोरी सोचेजस्तो उत्पादन हुन सकेको छैन । अहिले पनि मौसमको कुनै भर छैन । दिनदिनै मौसममा बद्ली भइ रहेको छ । यदि यो बेला मौसम खराब भैदिने हो भने बाँकी रहेको गहुँ पनि पाकेर खेतमै झर्ने अवस्थामा र गहुँ पनि नहुने सो गाउँपालिकाका राजेश पाठकले बताउनुभयो।
हिउँदमा भएको वर्षाका कारण पहिले नै हिउँदे बालीमा ठूलो क्षति भएको हो । केही दिन अगाडि अशिनापानी वर्षाका कारण चना, मसुरो, तोरि आदि बाली खेतमै झरेको थियो । मसुरो, केराउ र तेलहन बाली जसोतसो काटेर भित्र्याइयो । गहुँ पनि पाकेर खेतमै झर्ने अवस्थामा पुगेको कारण हातैले काट्न सुरु गरेको डुडुवा गाउँ पालिका २ का र स्थाइ रेता खेत(राप्ती नदि नजिक) स्थित बालीको सिजनमा बस्दै आएका गोम्ती सोनकरले बताउनु भयो । ‘कम्बाइन हार्भेस्टर मेसिन सिधैं मूल बाटो भएर आफ्नो गाउँसम्म पुग्न सक्दैन, बाटो साँघुरो छ र लकडाउनका कारण मेसिन चकाउन तेल समेत पाउन गार्‍हो भएको उनले बताउनु भयो । यदि पर्खेर बस्ने हो भने अझैं दुई साता जति लाग्छ होला, तबसम्म गहुँ खेतमै झर्ने अवस्थामा पुग्छ’ कृषक हरुमा डर उत्पन्न भएको छ । प्रत्येक वर्ष चैत्र मसान्तसम्म गहुँ काटेर भित्र्याई सकिन्थ्यो ।
सरकारले पटक पटक लकडाउनको समयावधि थपेर बैशाख ३ सम्म पुर्याएको छ । तर अहिले पनि लकडाउन अनिश्चित रहेको छ । गहुँ काटि सकेका धेरैजसो किसान अहिले गहुँबाली लगायत हिउँदे बाली खेतमै थन्क्याउन समेत बाध्य रहेको छन । लकडाउनका कारण थ्रेसर खेतमा पुग्ने अवस्था छैन र कृषकको मनमा चिन्ता सताउन थालेको छ ।


नेपालमा खेतीयोग्य जमिनको ७० प्रतिशत जमिनमा गहुँ बाली लगाइन्छन । गतवर्षहरुको तुलनामा यो वर्षको गहुँ उत्पादन राम्रो भएको छ ।
तर गहुँ बालीको लागत, सिँचाई र मलखाद, मिहेनत, खेतलाको अवस्था हेर्दा गहुँको मूल्य न्युनतम ३२ रुपैयाँ तोक्नु पर्ने किसानको भनाइ छ । न्यूनतम मूल्य ३२ रुपैयाँ तोक्दा पनि केवल ३५ प्रतिशत किसानहरु मात्रै फाइदामा हुन्छन् भने ६५ प्रतिशत किसानहरु घाटा व्योहोर्ने देखिन्छ । यदि गहुँको मूल्य ३५ रुपैयाँ तोकियो भने सतप्रतिशत किसानहरुलाई फाइदा हुनेछ, ऊनीहरु बताउँछन ।
सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बचाउनको लागि तीन गते सम्म लम्बियाएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

विश्व साइकल यात्रीलाई कुकुरले टोकेपछि……

Next Post

क्वारेन्टाइनका लागि प्लानले गर्‍यो सात लाख बढिको सामान सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post

क्वारेन्टाइनका लागि प्लानले गर्‍यो सात लाख बढिको सामान सहयोग

साढे ९ किलो गाँजासहित ३ जना पक्राउ

क्वारेन्टाइनमा बसेका हरुलाई मेयर राणाको ५० हजार सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:11 am6:04 pm +0545
Feels like: 32°C
Wind: 3km/h N
Humidity: 87%
Pressure: 1012.53mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?