ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

क्वारेन्टाइनका लागि प्लानले गर्‍यो सात लाख बढिको सामान सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
११:४८ बिहान, चैत्र ३०, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

बाँके चैत ३० गते । क्वारेन्टाइन निर्माणका लागि प्लान इन्टनेशनल नेपाल फिल्ड कार्यालय बाँकेले सात लाख बढिको सामाग्रीहरु सहयोग प्रदान गरेको छ । प्लानले सात लाख १७ हजार ३ सय ९१ बराबरको सहयोग सामाग्री आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कामार्फत प्रदान गरेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी खडकाले धेरै राम्रो कार्य गरिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यो सामाग्रीले क्वारेन्टाइनमा समस्या रहेका ठाउँहरुलाई व्यवस्थापन गर्न सहज हुने बताउनुभयो । सो अवसरमा नेपाल रेडक्रस सोसाईटी बाँके शाखा सभापति गोवर्धन सम्झनाले यस्तो बिपत्तीको समयमा सबैको सानो सानो सहयोग नै महामारी जित्ने आधार बन्ने धारणा राख्नुभयो । रेडक्रस सभापति सम्झनाले प्लानले बिगतमा पनि अपत बिपतमा सहयोग गर्दै आएको र अहिले गरेको सहयोग उत्कृष्ठ रहेको बताउनुभयो ।

बिश्वव्यापी रुपमा कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा नेपालमा यसको जोखिम कम गर्न सहयोग पुग्ने उद्देश्यले सो सामाग्री सहयोग गरिएको प्लान बाँकेका स्वास्थ्य तथा सरसफाई कार्यक्रम संयोजक केशब सुबेदीले जानकारी दिनुभयो । सहयोग सामाग्रीहरुमा ब्लान्केट ४०० थान, पि–फम ४०० थान, झुल २४ थान, र त्रिपाल २५ थान रहेको छ । प्लानको यस अघि शनिबार बर्दियाको मधुवन नगरपालिकामा दुई लाख ३५ हजार दुई सय १९, बारबर्दियामा एक लाख दुई हजार चार सय ७६ र शुक्रबार बाँके र बर्दियामा चार लाख दश हजार एक सय ८८ रुपैया बराबरको सामाग्री सहयोग गरिएको छ । कोरोना महामारीको नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका सहयोग प्रदान गरिएको प्लानका प्रारम्भिक बाल बिकास कार्यक्रम संयोजक किरण भण्डारीले जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

अहिले कृषकलाई कोरोना भन्दा खाना लागि बाली भित्र्याउने चिन्ता

Next Post

साढे ९ किलो गाँजासहित ३ जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post

साढे ९ किलो गाँजासहित ३ जना पक्राउ

क्वारेन्टाइनमा बसेका हरुलाई मेयर राणाको ५० हजार सहयोग

ताली र राष्ट्रिय गानले गुन्जयमान भयो नेपालगञ्ज

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:11 am6:04 pm +0545
Feels like: 33°C
Wind: 5km/h W
Humidity: 82%
Pressure: 1012.19mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?