ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

लकडाउन बाटै २०७६ को बिदाई २०७७ को स्वागत

जावेद अन्सारी by जावेद अन्सारी
५:३४ मध्यान्ह, चैत्र ३०, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

सरला सुबेदी बाँके चैत्र ३० गते । अबको केहि समयमा नयाँ बर्ष २०७७ भित्रिदैछ ।अनि २०७६ को बिदाई पनि अबको केही घण्टामा वि.स. २०७७ साल शुरु हुनेछ । तर लकडाउनका कारण यसपटक सबै जसो नेपाली घरभित्रै बसेर नयाँ बर्षको स्वागत गर्दैछन । लकडाउन भएपनि सामाजिक सञ्जालमार्फत शुभकामना साटासाट चलिरहेको छ ।
खासगरी नयाँ बर्षलाई नयाँ काम गर्ने प्रतिज्ञाका रुपमा लिइन्छ । घरको भित्तामा पात्रो फेरिएसँगै दैनिकी, जीवनको नयाँ लक्ष्य, उद्धेश्य र संघर्ष शुरु हुने धेरैको बुझाई हुन्छ । कतिपयले नयाँ बर्षलाई सुखको बर्ष मान्छन । कतिपय भने पुरानै दैनिकीबाट बाहिर आउन पनि नयाँ बर्ष कुर्छन ।
आखिर जे होस, नयाँ बर्ष नयाँ नै हुने गर्छ । यस्तो बेला धेरै नेपाली घुमघामका लागि नयाँ नयाँ ठाउँ निस्कने गर्छन । तर यसपटक भने कोरोना भाइरसको महामारीका कारण लकडाउनले कही कतै घुम्न जान पाइएको छैन ।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन तत्कालै खुल्ने सम्भावना पनि छैन । यस्तो बेलामा घर वा कोठाबाटै नयाँ बर्षको शुभकामना दिनु बाध्यता बनेको छ ।
लकडाउनका कारण यस बर्ष खासै बार्षिक गतिविधिलाइृ धेरैले समीक्षा गर्न पाएका छैनन् । तर धेरैले शुभकामना साटासाट गर्दा साथीभाईसँगको भेटघाट, गफगाफमा कही कतै भुल, गल्ती वा मन दुखाउने काम भए माफी दिनु होला भन्दै शुभकामना साटासाट गर्दैछ्न र म पनि लकडाउन भएर नै यो सब लेख्दैछु म बाट कहि कतै जानी नजानी हजुरहरुको चित्त दुखाउने काम भएमा २०७६ को बिदाई सङ्गै २०७७ लाई स्वागत गरेझै सबै कुरा भुलेर माफी दिनु हुनेछ भन्ने आस छ किनकी हामिले जति राम्रो नराम्रो भएनी साललाई त हासिखुसी बिदाइ गर्छौ भने हामी त मानव कहिले काही गल्ति कमजोरि हुनु स्वभावी नै मानिन्छ त्यसैले नकारात्मक कुरा त्यागेर सकारात्मक कुरा मनमा सधै ल्याउनु हुन्छ भन्ने आसमा बर्षभरी कुरिरहने छु ।।उहि हजुरहरुको हर दिन सुखमय बनाउने २०७७ साल…….

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

ताली र राष्ट्रिय गानले गुन्जयमान भयो नेपालगञ्ज

Next Post

कोरोना विरुद्ध नयाँ बर्ष २०७७ सालको शुभकामना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’
विचार/अन्तर्वार्ता

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

१:२७ बिहान, साउन १६, २०८३
मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
Next Post

कोरोना विरुद्ध नयाँ बर्ष २०७७ सालको शुभकामना

कोरोना विरुद्ध लड्न उर्जा प्रदान गरोस "राष्ट्रपति विद्यादेबि भण्डारी

साह्रै अप्ठ्यारो परिस्थितिमा नयाँ वर्षको स्वागत ! साह्रै अप्ठ्यारो भारी मनका साथ २०७७ को शुभकामना !

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 38°C
Wind: 11km/h WSW
Humidity: 67%
Pressure: 1011.18mbar
UV index: 1
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?