ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

आयोगलाई अयोग्य बनाउन दुष्प्रयास !

News Desk by News Desk
९:४० मध्यान्ह, मंसिर २८, २०७९
दुषित पुर्वाग्रही निर्णय !
535
सेयर
523
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २८ गते ।
इतिहास, भुगोल, पृष्ठभूमि, आधार, उत्पत्ति क्षेत्राधिकार, काम, कर्त्तव्य, अधिकार तथा दायित्व फरक फरक रुपमा ग्रहण गरेका आयोगहरु तर आफ्नो अस्तित्वको मुख्य कारण नबुझी पाएको अधिकारलाई हुन्दै नहुने मतलब अर्थको अनर्थ बनाई दुषित व्याख्या गरि मधेसी आयोगबाट भएको गैर न्यायिक, पुर्वग्रही मनोविश्लेषणात्मक सहितका गैर सिफारिसी एकल निर्णयात्मक, प्रकृति न्याय विरुद्धको पक्षगामी, पक्षपाती दुषित निर्णय विरुद्ध विरोधात्मक सभ्य शैलीमा संक्षिप्त विश्लेषणात्मक विचार प्रस्तु गर्ने जमर्काे गरेको छु।

भौगोलिक पृष्ठभूमिको आधारमा गठन भएको मधेसी आयोगको क्षेत्रधिकार धेरै व्यापक छ। मधेसको भुगोल तथा उक्त भुगोल भित्रका मधेसी बासिन्दाहरुको वकालत गर्ने मधेसी आयोगको अधिकार, काम, कर्तव्य र दायित्व तथा जवाफदेहिता यस अमुक क्षेत्र भित्रका सम्पुर्ण मधेसी मूलका हिन्दु, मुस्लिम, सिख, इसाई, बुद्धिष्ट समेत गरि सम्पुर्ण भाषिक, धार्मिक, जातीय, सम्प्रदायका जमात प्रति सिर्जना हुन्छ।

मधेस एक भौगोलिक विषय हो र मधेसी मधेसमा बस्ने मधेसी मूलको बासिन्दाहरूलाई जनाउँछ । मधेसले ओगटेको समेटेको मधेसी मुलका विभिन्न जात, धर्म, सम्प्रदाय, संस्कृती, आस्था भएका जमातलाई सयौं थुंगा फुलको भएपनि माला एउटै रहेको भन्ने भनाईलाई आत्मसात गरेको अवस्था नै मधेसको विशेषता हो। मधेसी आयोगले मधेस क्षेत्र र मधेसी मुलका सबै बासिन्दाहरूको तर्फबाट वकालत गरिदिने संवैधानिक संस्था हो। मधेसी आयोगले मुस्लिम र थारु मधेसी होइनन भनि पक्षपाती व्याख्या कहिले पनि स्विकार्य योग्य हुनेछैन । मधेसी आयोगको पदाधिकारीहरुले मधेसी र मधेसको व्याख्या पुनः अध्ययन गर्नुपर्ने देखिन्छ।

कुनै पनि आयोगको उत्पत्तिको मुल श्रोत भनेको सकारात्मक विभेदमा आधारित हुन्छ। संवैधानिक व्यवस्था अन्तर्गतको ३सकारात्मक)विभेद लाई आत्मसात गर्दै नेपाल देशभरिका ३मुसलमान तथा ३थारु जातीको उत्थान, धार्मिक, सामाजिक , सांस्कृतिक सुरक्षा र संरक्षण, आर्थिक उन्नती, चौतर्फी विकास प्राप्त हुने लक्ष्य सहित ३मुस्लिम)आयोग तथा ३थारु)आयोगको गठन भएको छ र लक्ष्य प्राप्ति पश्चात उक्त आयोगहरुको अस्तित्व समाप्त वा स्थगनमा पनि पर्न सक्छन । संवैधानिक व्यवस्था अन्तर्गत कुनै खास धर्मावलम्बी वा जाती अति पिछिडिएका रहेछन भने खास आयोगको गठन गरि आवश्यक लक्ष्य निर्धारण गरिने सामान्य अभ्यास हो जुन धेरै देशहरुमा परिक्षण भई सफल भएको रेकर्ड छ। हरेक दस वर्षमा यी आयोगहरुको पुनरावलोकन हुने संवैधानिक व्यवस्थाले उक्त आयोगहरु खास लक्ष्य प्राप्तिको उद्देश्य बोकेका छन।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

यसरी कुनै पनि आयोग अर्काे कुनै आयोगको समानान्तर रुप हुन सक्दैन। मधेस भुगोल तथा मधेसी मुलको वकालत गर्ने ३मधेसी)आयोग कहिले पनि कुनै पनि हालतमा धार्मिक पृष्ठभूमिको मुस्लिम आयोग र जातिय पृष्ठभूमिको थारु आयोगको प्रतिस्पर्धी वा प्रतिद्वन्द्वी हुन सक्दैन अथवा सामान्तर रुप समेत हुन सक्दैन।

यसरी मधेसी जाती अन्तर्गत मधेसी आयोगले आफ्नो व्यापक क्षेत्रधिकारलाई खुम्चिने गरि कथित अनाधिकृत दबाव स्वरुप मुसलमान तथा थारु जातीलाई परित्याग गर्ने गराउने दुषित निर्णय दुरगामी नभई पक्षगामी पुर्वाग्रही निर्णय हो भन्ने स्पष्ट देखिन्छ। उक्त दुषित निर्णय यथाशीघ्र पुनरावलोकन पुनर्विचार गरि फिर्ता लिनहुने आशा सहित धन्यवाद।

विचार प्रस्तुतकर्ता
अधिवक्ता जमालुद्दीन अन्सारी
नेपालगञ्ज

ADVERTISEMENT
Share221Tweet131SendShare
Previous Post

आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

Next Post

फ्रान्स विश्व कप फुटबलको फाइनलमा ः मोरक्को २–० गोलले पराजित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
फ्रान्स विश्व कप फुटबलको फाइनलमा ः मोरक्को २–० गोलले पराजित

फ्रान्स विश्व कप फुटबलको फाइनलमा ः मोरक्को २–० गोलले पराजित

नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?