ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिमा नाकामा थप सुरक्षा गर सरकार, भन्दै राजपा

News Desk by News Desk
१०:५५ बिहान, बैशाख ३, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

काठमाडौं बैशाख ३ गते । खुला सीमा नाकाबाट कोरोना भाइरस फैलिने खतरा बढेको भन्दै थप सुरक्षाकर्मी परिचालन गर्न राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारसँग माग गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै भारतको नाम नलिई त्यसतर्फका नाकामा थप कडाइ गर्न सरकारलाई राजपाले आग्रह गरेका हुन् ।छिमेकी मुलुक भारतमा कोरोनाले महामारीको रूप लिइरहेका बेला राजपा संयोजक शरतसिंह भण्डारीलेथप सुरक्षा गर्नुपर्ने माग राखेका थिए ।
‘छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेकाले खुला सीमानामा अझ निगरानी बढाउनु पर्ने भएकाले व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरी आवतजावतलाई कडाइका साथ रोक्नु पर्दछ,’ राजपा संयोजक भण्डारीद्वारा बुधबार सरकारलाई दिइएको चारबुँदे सुझावको तेस्रो बुँदामा भनिएको छ ।
भारतसँगको सीमा विवाद, उसले खडा गरेका बाँधका कारण तराई तथा मधेसका क्षेत्रमा हुने डुबानलगायतमा मौनता साध्ने गरेको आरोप खेप्दै आएको राजपाले भारतमा कोरोना कहर बढिरहेका बेला नाका कडाइ गर्न माग गरेको हो ।
राजपाले उपत्यकाबाट नागरिक बाहिरिएपछि कतिपय स्थानमा झडपको अवस्थासमेत सिर्जना भएको भन्दै यसप्रति गम्भीर बन्न पनि सरकारलाई भनेको छ ।
लकडाउनपछि उपत्यकालगायत देशका विभिन्न भागमा मानिसहरू अलपत्र परेका छन् । त्यस्ता नागरिकका लागि सम्बन्धित वडाबाट तत्काल राहतको व्यवस्था मिलाउन पनि राजपाले माग गरेको छ । यसबारे पटक–पटक सरकारले निर्णय गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी नभएको राजपाको मत छ ।
स्वास्थ्यकर्मीहरूलाई आवश्यक तत्काल स्वास्थ्य सामग्री उपलब्ध गराउन पनि सिंहले माग गरेका छन् । कोरोनाविरुद्ध लड्न सिंहो देश एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउँदै सिंहले लकडाउनको नियम पालना गर्न सबैलाई सुझाएका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

फत्तेपुर क्वारेन्टाइनमा बसेका १० जनाको रिपोर्ट नेगेटिभ

Next Post

इन्डियन प्रिमियर लिग स्थगित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

इन्डियन प्रिमियर लिग स्थगित

सैनामैनाले दुई हजार परिवारलाई बाड्यो खाद्यान्न

पिपिई नहुँदा भेरी अस्पतालका चिकित्सक असुरक्षित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?