ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

इन्डियन प्रिमियर लिग स्थगित

जावेद अन्सारी by जावेद अन्सारी
११:०३ बिहान, बैशाख ३, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

काठमाडौं बैशाख ३ गते । कोरोना भाइरसको कारण बुधबारदेखि सुरु गर्ने भनिएको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोनाविरुद्ध लड्न भारत सरकारले लकडाउन अवधि बढाएपछि अप्रिल १५ बाट हुने तय भएको आईपीएल स्थगित हुन पुगेको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईनले लकडाउन लम्बिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै लकडाउन अवधि मे ३ सम्मका लागि थपिएको बताएका थिए । जसले गर्दा अहिले क्रिकेट लिग गर्ने कुनै अवस्था छैन । यद्यपि, बीसीसीआईले आईपीएल स्थगितबारे अहिलेसम्म औपचारिक रूपमा केही बताएको छैन । उसले विभिन्न स्टेकहोल्डर सहभागी ८ फ्रेन्चाइज, ब्रोडकास्टरहरूसँग सम्पर्क गरेर आईपीएल रोकिएको तर रद्द नभएको जानकारी दिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
एक फ्रेन्चाइज अफिसियलले यसबारे जानकारी दिएको समेत टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । ‘बीसीसीआईले हामीलाई तत्कालको लागि आइपीएल स्थगित भएको जनाएको छ । तर उनीहरू यही वर्षको अन्त्यमा आईपीएल गर्न विन्डो पाउनेमा आशावादी छन् । बीसीसीआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाह भारत सरकारको निर्णय कुरिरहेको अवस्थामा सरकारले मे ३ सम्मका लागि लकडाउनको समय बढाएपछि अप्रिलरमेमा आईपीएल हुने सम्भावना टरेको हो । बीसीसीआई अध्यक्ष गांगुलीले बारम्बार देशले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने भन्दै आएका छन् ।
भारतमा अहिलेसम्म १० हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । ३ सय ७७ को ज्यान गइसकेको छ । आईपीएलको १३ औं संस्करण सुरुमा मार्च २९ देखि मे २४ सम्म हुने तय थियो । तर विश्वभर कोरोना महामारी फैलिएपछि र भारत सरकारले विदेशीको भिसा रोकेपछि बीसीसीआईले मार्च १३ मा आईपीएल स्थगन गर्दै अप्रिल १५ मा गर्ने जनाएको थियो । आईपीएलका लागि अब सेप्टेम्बररनोभेम्बरको विकल्प बाँकी छ । त्यसका लागि क्रिकेट अस्ट्रेलिया र आईसीसीले अक्टोबररनोभेम्बरमा हुने टी–२० विश्वकपको मिति सार्न सहमति जनाउनु पर्नेछ ।अष्ट्रेलिया सरकारले ६ महिना भ्रमणका लागि रोक लगाएको छ । र, त्यो पनि सेप्टेम्बर अन्तिममा सकिँदैछ । जसले गर्दा अक्टोबर नोभेम्बरमा टी–२० विश्वकपका लागि सहज हुनसक्ने अनुमान गरिएको छ । अर्को विकल्प भनेको आईपीएल सेप्टेम्बरदेखि अक्टोबर सुरुसम्म गरेर ६ हप्तामै सकाउनुपर्नेछ । त्यसका लागि एसिया कप नहुने सम्भावना बढी हुनेछ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सिमा नाकामा थप सुरक्षा गर सरकार, भन्दै राजपा

Next Post

सैनामैनाले दुई हजार परिवारलाई बाड्यो खाद्यान्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
Next Post

सैनामैनाले दुई हजार परिवारलाई बाड्यो खाद्यान्न

पिपिई नहुँदा भेरी अस्पतालका चिकित्सक असुरक्षित

राहत आफन्त र कार्याकर्तालाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?