ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

भोकभोकै हिँडिरहेका मजदुरका मन दुख्ने भोगाइ

जावेद अन्सारी by जावेद अन्सारी
५:०८ बिहान, बैशाख ५, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी बाँके बैशाख ५ गते । कोरोना भाइरसका कारण मुलुकभरको जनजीवन कष्टकर भइरहेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले देशलाई लकडाउन गरेको तेस्रो साता पूरा भइसकेको छ । लकडाउन लम्विदा गरिखाने वर्ग ठूलो सकसमा परेका छन् । मजदूरीका लागि घर छाडेकाहरु बेखर्चि भएपछि पैदल हिडेर आ–आफ्नो घरतर्फ लागेका छन् । सञ्जिव राना नेतृत्वको ११ जनाको टोली काठमान्डौंबाट हिडेको १० दिन भयो । करिव ५ सयकिलोमिटरको पैदलयात्रापछि उनीहरु बुधवार बाँकेको कोहलपुर आइपुगेका छन् । उनीहरुलाई सुर्खेत पुग्नु छ । र, त्यसका लागि अझै सय किलोमिटरको पैदलयात्रा गर्नुछ । रातदिनको हिडाइले शरिर लर्थक्क परेको छ ।

सुर्खेतरोड जाने बाटो छेउमा रहेको पिपलको रुखमुनि झोला बिसाएर त्यही झोलामाथि टाउको अड्याएर रानाले थकाइ मेटिरहनुभएको छ । रानाका अन्य साथीहरु खाना पकाउने जोरजाम गर्दैछन् । बाटोमा खानाको समस्या नहोस् भनेर उनीहरुले कोठाबाटै बचेको चामल, दाल बोकेर आएका थिए । जहाँ दाउरा र पानीको व्यवस्था हुन्छ खाना पकाउंछन र खान्छन् ।उनीहरु मजदूरीका लागि दुई महिना अघि काठमान्डौं गएका थिए । देश लकडाउनपछि मालिकले उद्योग बन्द गरे । र, उनीहरुलाई घर जान भने । त्यसपछि उनीहरु पैदल हिडेर कोहलपुरसम्म आइपुगेका हुन् । दिनरात नभनी हिड्दै आएका उनीहरुको खुट्टा सुनिएको छ ।

यहाँसम्म त जेनतेन आइयो तर घर कसरी पुग्ने उनीहरुलाई चिन्ता छ । उनीहरु त प्रतिनिधिमूलक पात्र हुन् । उनीहरु जस्तै मजदुरी गरेर गुजारा चलाउने धेरै अहिले घर फर्किनेक्रममा छन् । लकडाउनका कारण लामो दूरी हिँडेर कटाइरहेका छन् । बाटोमा खाने बस्ने व्यवस्था छैन् । भोकभोकै हिँडिरहेका मजदुरका मन दुख्ने भोगाइ छन् । काम गर्ने कम्पनी बन्द भएपछि मजदुरी गर्नेहरु घर फर्किरहेका छन् । कैलालीका नरु मौर्य र कस्यप मौर्य काठमान्डौंबाट हिँडेको ८ दिन भयो । लकडाउनपछि घर निर्माणको काम ठेकेदारले रोकिदियो । उनीहरु फुर्सदिला भए । ठेकेदारले ज्याला पनि दिएन् ।

बस्नलाई गाहे भएपछि बरु घरै जाने निधो गरेर उनीहरु झोलीझण्डी बोकेर कैलाली लागेका छन् । सयौं किलोमिटर पैदल हिडेर आ–आफ्नो घर जाँदै गरेका मजदुर तथा विद्यार्थीहरुको पीडा । भन्छन् यस्तो पीडा पहिलो पटक भोकियो । सरकारलाई त हामी अभिभावक ठान्थ्यौ तर अभिभावकबाटै सहनै नसकिने पीडा पाइयो । सुरक्षितरुपमा घर पुग्न उनीहरुले प्रहरीले प्रशासन गुहार्दा समेत साथ नपाएको गुनासो सुनाउँछन् । यस्ता विपद्ीमा सरकारले ठोस योजना ल्याउनु पर्छ । सरकारको निर्णय पालना गर्दा नागरिकहरुले यस किसीमको दुःख पाउनु हुन्थेन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

जनतालाई जहाँ जुन अवस्थामा हुनुहुन्छ त्यही बस्नुस् भन्ने तर सरकारले निम्न आयस्तर भएका मानिसहरुको गास, बास र कपास व्यवस्था नगर्दा मानविय संकट देखिएको छ । यो घटनाले झन नेपालमा दुई वर्ग स्पष्ट विभाजन गरिदिएको छ । एउटा हुने खाने र अर्को हुँदा खाने । हुने खानेलाई त लकडाउनले खासै अप्ठ्यारो पारेको छैन् तर हुँदा खानेलाई भने ठूलो सकस बनाएको छ । हुँदा खानेहरु भन्छन्, भोको पेटले लकडाउन पालना गर्न गाह्रो हुँदो रहेछ । तस्बिर भिम पौडेल

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

स्थानीय र गृहको कमजोरीले क्वारेन्टाइन पूरा गरेकाहरु घर फिर्ती भएनन्

Next Post

कोरोना परीक्षण गर्ने उपकरणमा अनियमितताको आरोप, अख्तिायारद्धारा कागजपत्र जफत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
Next Post

कोरोना परीक्षण गर्ने उपकरणमा अनियमितताको आरोप, अख्तिायारद्धारा कागजपत्र जफत

प्रहरीबाट ड्युटीमा खटिएका प्रहरी नै कुटिए

नरैनापुरका अध्यक्ष शाहद्वारा सशस्त्रको विओपीमा टर्च र छाता सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?