ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

राहत बितरणमा सरकारले कन्जुस्याई नगरोस्

News Desk by News Desk
११:२३ बिहान, बैशाख ६, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

सुर्खेत बैशाख ६ गते । अहिले कोरोनाको महामारी मा सारा बिस्व ओझेलमा परेको छ । सारा दुनियाँ लकडाउन मा छ हाम्रो देश नेपाल गरीब देश जहाँ रोगले भन्दा भोकले बढी जनताहरु पिरोलिने गर्दछन् ।
लकडाउन भयको पनि लामो समय भै सक्यो बिशेष गरेर नेपाल मा भन्यो भने कोरोनाको माहामारी संगै भोकको माहामारी पनि हुन सक्ने खतरालाई औलाउन सकियन भने पकै पनि खतारा झन बढ्ने छ । हामी सुगम क्षेत्रमा बसेका हरु सेनिट्राईजर माक्स लगायत कुरा हरुको पहुँच मा छौ सकभर सबैले लगायरै बसेका छौ तर दुर्गम का बस्ति जहा यातायात को पहुँच छैन कठिन धरातलमा उभियका हरु को घरमा खाध्यान्न पुर्याउन सकिरहेको छैन माक्स र सेनिट्राईजर को कुरा के गर्नु । अहिले हरेक बस्ति मा जो दैनिक ज्यालादारी गरेरे साँझ बिहान को छाक टार्ने गरिरहेका हरुको हालत लाइ कस्ले कहिले बुझ्ने । मानीस हरु अहिले राहत बितरण मा लुछाचुँडी गरिरहेका छन यो अबस्था मा कसैले आफ्नो राजनैतिक साख बचाउन कोही आफु नेता बन्न समाजसेविको ढ्वाङ्ग बजाउदै राहत बितरण गरिरहेका छन । बास्तबिक गरिब ले भन्दा पहुँच वालाको हातमा राहत पुगेको छ । हामीले सामाजिक सन्जाल बाट देखेकै छौ खान नपाएर काममा गयका हरु घर आउँदै छन् । खाना नपायर गुहार मागेका छन । यो अबस्था मा राज्यले समयमै सोच्न सकेन भने बिकराल रुपमा लिन सक्ने छ । राहत बितरण को अबस्था अहिले जुन देखियको छ त्यो सरासर गलत रहेको छ । कस्तो स्थानिय सरकार जो संग अहिले सम्म आफ्नो वडामा कति गरिब निमुखा र असक्त छन डाटा छैन यदि डाटा भयको भय सायद अहिले सम्म राहत बितरण मा समस्या आउने थिएन ।
राज्यले लकडाउन को नियम लाई कडाई गरेको छ मानिस हरु बाहीर निस्कन पायका छैनन दैनिकी ज्यालादारी हरुले आफ्नो चुलो बाल्न नसक्ने अबस्थामा स्वार्थ भन्दा माथि उठेर काम गर्न सक्नु सक्नु पर्दछ । अझै भन्ने हो भने दुर्गममा बस्ने अति बिपन्न परिवारलाई राहत उपलब्ध गराउन नसकेको यो अबस्था मा तत्काल उनिहरु लाई राहत को प्रबन्ध गर्न राज्य पछि हट्नु हुदैन बिभिन्न संगसंस्था हरु ले राहतको नाम बेथिति श्रिजना गरिनु हुदैन । गरिबलाई दिने राहत सडेगलेको कुईएको समेत बितरण गरियको भन्ने कुराहरु राहत पहुँचवाला को हालिमुवालि भयको खबर हरु पनि आई नै रहेका छन यस्ता कुराहरुमा राज्यको समयमै ध्यान पुगोस् गलत भयको ठाउँमा राज्यले कार्वाहीको प्रक्रिया अगाडि बढाउस गरिब निमुखा तिर सरकारको ध्यानाकर्षण गर्न चाहन्छौ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

लकडाउनको पुर्ण पालना सहित राहत वितरण गर्दै, अध्यक्ष कमरुद्दिन राई

Next Post

कमिसन खाएको प्रमाणीत गर्न: सांसद अथकको चुनौती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

कमिसन खाएको प्रमाणीत गर्न: सांसद अथकको चुनौती

आईसोलेसनमा भर्ना भएका एकजना बिरामीको मृत्यु

नेपालगञ्ज मुस्लिम समाजद्वारा राहत बितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?