ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गरिबले सरकारकाे अनुभूति गर्न कहिले पाउने

News Desk by News Desk
४:४१ मध्यान्ह, बैशाख ६, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

अमृत घिमिरे काठमाडौ बैशाख ६ गते ।हुनत काेराेना महामारीको बिचमा सबै जनता वा मानवजातिकाे भलाईका लागि सहयाेग र समर्थनकाे अाबश्यकता छ । यसै बिचमा मन् अालाेचनात्मक भयाे, केही लेख्न मन् लाग्याे । तर सरकारकाे बिराेध मात्र गर्न खाेजेकाे पनि अबश्य हाेईन । किनकि अन्तराष्ट्रिय उडान स्थगन र लकडाउन जस्ता सरकारी निर्णय काे खुलेरै प्रशंसा गर्दै अाएकाेछु ।
तर, के नागरिक प्रतिकाे दायित्व र सरकारकाे उपस्थिति त्यतिले मात्र हाे त ? म भन्छु, अवश्य हाेईन । सरकारले अाफ्ना नागरिककाे अभिभाबकत्व , सामाजिक न्याय र समतामुलक व्यबहार मर्फत हरेक नागरिकले सरकार प्रति अपनत्व बाेध गर्न सक्ने गरि हरेक बिषम परिस्थितिमा साथ र सक्दाे सहयाेग पाउनु पर्ने हाे ।
तर, के नेपालमा अाजकाे एस विषम परिस्थितिमा दैनिक ज्यालादारी गरि जिविकाेपार्जन गर्ने मजदुर, अशक्त र घरबारविहीन-सुकुम्बासीले सरकार वा राज्यकाे उपस्थिति महशुस गर्न पाए त ?
के सरकार जनताबाट कर र राजस्व संकलन गर्न मात्र बनेकाे हाे ? वा धनी, व्यापारी, उद्याेगपति, सुकिलामुकिला र झुण्ड कार्यकर्तालाई पाेष्न वा उनिहरुकाे स्वार्थ पूर्तिकाे बैधानिक संयन्त्र मात्र हाे ? यदि हाईन भने गरिब,मजदुर रात दिन नभनि भाेक प्यास मारेर फाटेका एक जाेर चप्पल लतार्दै शयाै किलामिटरकाे यात्रामा लाबा लस्कर निस्कन किन बाध्य भए ? र लकडाउनमा पनि त्यसरि निस्किदा सरकार र प्रशाशन किन मौन बसिरहेकाे? सरकारि अाज्ञा वा कनुनकाे पलना नगर्नेलाई किन कारबाहि नगरेकाे ? वा उनिहरु बाच्ने एक मात्र विकल्प भएकाेले माँफ दिएकाे? वा सरकार ले नदेखेकाे वा थाहा नपाएको ?

लाकतात्रिक गणतनत्रात्मक संघीय हाेकि के जाति मूलुकका ७५३ वटा स्थानिय सरकार के का लागि ? सबै नेता कार्यकर्ताकाे राजकाज सञ्चालन र भरण पाेषणकालागि मात्र ? संघ, प्रदेश र स्थानिय सरकारबिच समन्वय, सहकार्य र सह अस्तित्वकाे अाधारमा राज्य सञ्चालनका कुरा के किताबका ठेलि बनाउन मात्र सिर्जना गरिएका हुन ? हाेईन भने स्थानिय सरकार र प्रहरी प्रशासन संग समन्वय र सहकार्य गरि तत्काल, गरिब, मजदुर, र अशक्तलाई दुई छाक दालभातकाे व्यबस्था गर्न किन ढिलाई वा कञ्जुसाँई ? त्यहि सरकारकाे पार्टिगत संरचनालाई अाफुलाई चाँहिदा (चुनाबकाे बेला) हरेक कुना काप्चा, तह र तप्काका जनता (भाेटर) काे कुण्डलि थाहा हुने तर जनतालाई अावश्यक पर्दा वा अप्ठ्याराेमा पर्दा स्पष्ट मापदणड बनाई राहात बितरण गर्न किन नसकेकाे ? र अझै सरकारनै भ्रषटाचार गर्न र भ्रष्टाचारीलाई संरक्षण गर्नमै व्यस्त ! कति लाजमर्दाे हाे!
म झसङ्ग भए। कतै म सरकारकाे विराेध गर्न मात्र त लेखिरहेकाे छैन । घाेत्लिएर केलाउदा भ्रषटाचार बिबादित भए पनि धेरथाेर मेडिकल सामाग्रि, WHO ले मान्यता नदिएकाे भए पनि RDT (टेष्ट)अनि एँ साँच्चि प्रधानमन्त्री द्वारा संबाेधन त गर्याे त सरकारले । गर्छ, पायाे भने नेपालीले । तर नयाँ के अायाे हँ ? त्याे संवाेधनमा! माहामारि नियन्त्रणकाे स्पष्ट रणनीति र कार्यबिधि, राहात बितरण र खाद्य सम्बन्धी हक र सामाजिक सुरक्षा सम्बन्धी हक जस्ता माैलिक हक अधिकार पूरा गर्ने प्याकेज खै ? ए साच्चि हाम्रा माननीय प्रधानमन्त्रीले त सार्वजनिक कार्यक्रममै जनतालाई सुतेकै ठाँउमा भात खुवाउने जिम्मा सरकारले पूरा गर्छ भन्दै भाषण पनि ठाेक्नु भएकाे थियाे । खै कसले पाईरहेकाे छ सुतेकै ठाँउमा भात ? त्याे एक जाेर फाटेकाे चप्पल लतार्दै शयाै कि मि काे दुरि पैदल यात्रा तय गर्ने त्याे रुञ्चेले? भाे मेराे सरकार भात पकाउने कष्ट नगरिबक्सियाे। मात्रलकडाउन अबधिलाई पुगने चामल मात्र दिए पनि बिचरा गरिबले नुनिलो पानिकाे जाहाे अाफै गरिकन दुईगाँस निल्थे हाेला। तर लाजै मर्दाे गरि एक डाडु तेल दुई मुठि मुठि दाल र दुई किलाे चामल चाहिँ बिन्ति नबाड्दिनु हाेला । त्याे त गरिब निमुखालाई गिज्याए जस्ताे हुन्छ ।
सरकारले ग्राउण्ड रियालिटि कहिले बुझ्ने ? बिपद् व्यवस्थापनकाे लागि बिज्ञहरुकाे बिपद् व्यवस्थापन समिति मार्फत तत्काल प्रभावकारी रुपमा काम गर्न किन नहुने ? सरकारले स्पष्ट मार्गदर्शन गर्न किन नसकेकाे ? लकडाउनकाे महिना बितिसक्दा पनि किन अाफ्नै स्पष्ट मार्ग चित्र बनाउन नसकि उहीँ भारतकाे पिछाड सुङ्दै चरण चरणमा लकडाउन थप्दै किन बसेकाे ?
मलाई लाग्छ मानिसहरू साेलुखुम्बु देखि बैतडि, डढेल्धुरा सम्मकाे पैदल यात्रामा निस्कनुकाे कारण लकडाउनकाे अस्पष्ट मार्ग चित्र वा अझै २-४ महिना सम्म हुन सक्छ सक्छ भन्ने बुझाई पनि हाे ।
ईटलि, जहाँँ डेढलाख मानिस काेराेना सङ्क्रमित र अाजकाे दिन सम्म २२ हजार जतिकाे मृत्यु भईसकेकाेमा पुगनपुग एक लाख मानिस सक्रिय बिरामि भएतापनि लकडाउन खुकुलाे पार्न थालिसक्याे, चिन अाफ्नाे लयमा फर्किन थालिसक्याे । तर नेपाल जहाँ अाजकाे दिन सम्म मात्र १६ जनामा पुष्टि भएकाेमा एक जना निकाे भई सकेकाे र सिमानाका र हबाई उडान बन्द गरिसकेकाे महिना बित्न लाग्दा पनि सरकार किन जनतालाई अनिश्चितताकाे भुमरिमा पिराेल्दैछ , तड्पाउदै छ ? के कन्ट्याक्ट् ट्रेसिंग अझै एक निद पुरा गरि उठेपछि गर्ने अनिमात्र लकडाउन खुलाउने वा नखुलाउने भनी दक्षिण तर्फ हेर्नू पर्ने हाे ?
अमृत घिमिरे
मुसिकाट नगरपालिका १, गुल्मि
हाल काठमान्डौ कृतिपुर

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

ठूला अस्पतालमा ल्याव नहुँदाको सकस

Next Post

विपन्नताको पहिचान गरेर मात्रै राहात दिने: मेयर शाही

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

विपन्नताको पहिचान गरेर मात्रै राहात दिने: मेयर शाही

हुम्लामा जिल्ला निर्यात हुने खाद्यन्न बिच बाटोमै स्टप

नेकपा युवानेता सुजले दिए सांसद अथकलाई लागेको आरोप प्रमाणित गर्न चुनौती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?