ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

ठूला अस्पतालमा ल्याव नहुँदाको सकस

जावेद अन्सारी by जावेद अन्सारी
४:०६ मध्यान्ह, बैशाख ६, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

जावेद अन्सारी बाँके बैशाख ६ गते । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिने क्रममा रहे पनि बाँकेमा भने त्यसको परीक्षणका लागि प्रयोगशाला नै स्थापना हुन सकेको छैन् । जसका कारण कोरोना संक्रमण भए/नभएको बारे थाहा हुन नसकेको हो । प्रदेश सरकारले भेरी अस्पतालमा प्रयोगशाला स्थापना गर्ने भनेपनि अझैसम्म सुचारु हुन सकेको छैन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले नेपालगन्ज र कोहलपुरमा ज्वरो क्लिनिक सन्चालन गरेका छन् । तर त्यहाँ ज्वरो मापन गर्ने बाहेक अन्य परीक्षण हुन सकेको छैन् । सरकारले ल्याव र किट उपलब्ध गराउन पनि नसक्ने र निजी मेडिकलहरुलाई ल्याव सन्चालन गर्न नदिएका कारण कोरोना संक्रमित पहिचानमा चिकित्सकहरुलाई ठूलो सकस परेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक रोमन किदवाईले बताउनुभयो ।

शनिवार एकजनाको आइसोलेसनमा उपचारकै क्रममा बर्दिया गुलरियाका एकजना पुरुषको मृत्यु भयो । कोरोना आशंका गरिएका ति पुरुषको स्वाव समेत परीक्षण हुन सकेको थिएन् । उनको मृत्युपछि मात्र अव स्वाव परीक्षण हुने छ । नेपालगन्ज मेडिकल कलेजमा अहिलेपनि ९ जनाको आइसोलेनमा राखेर उपचार भइरहेको छ । तर ल्याव सन्चालन नहुँदा उनीहरुको परीक्षणमा विलम्व भइरहेको छ । संकास्पद विरामीको नमूना संकलन गरेर बुटवल पठाउने काम भइरहेको किदवाईले बताउनुभयो । बाँकेमा कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला संचालन भने अहिलेसम्म हुन सकेको छैन् । नेपाल सरकारले चैतको पहिलो साता भेरी अस्पतालसँगै राजधानी बाहिरका तीन स्थानमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। तर सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन। संघीय सरकारको निर्णय कार्यान्वयन नभएपछि प्रदेश सरकारको सहयोगमा बाँकेमा प्रयोगशाला स्थापना गर्ने काम सुरु भयो। तर त्यो पनि कछुवाको गतिमा काम भएपछि प्रयोगशाला संचालन हुन नसकेको हो। चैत्रको १९ गते भेरी अस्पताल नेपालगन्जले रियल टाइम पिसिआर मेसिन सहित प्रयोगशाला संचालनका लागि अन्य अत्यावश्यक सामाग्री तीन दिन भित्र उपलब्ध गराउने सर्त राख्दै सूचना प्रकाशित गरेको थियो। तर हालसम्म प्रयोगशाला संचालनमा आउन नसकेपछि नागरिकस्तरबाट अस्पताल प्रशासनको आलोचना सुरु भएको छ। भारतीय सीमासँग जोडिएको बाँकेमा कोरोना परीक्षण गर्ने प्रयोगशाला स्थापनामा सरकारले उदासिनता देखाएको भन्दै स्थानीयहरुले गुनासो गरेका छन।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगञ्ज मुस्लिम समाजद्वारा राहत बितरण

Next Post

गरिबले सरकारकाे अनुभूति गर्न कहिले पाउने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
Next Post

गरिबले सरकारकाे अनुभूति गर्न कहिले पाउने

विपन्नताको पहिचान गरेर मात्रै राहात दिने: मेयर शाही

हुम्लामा जिल्ला निर्यात हुने खाद्यन्न बिच बाटोमै स्टप

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?