ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

विपन्नताको पहिचान गरेर मात्रै राहात दिने: मेयर शाही

जावेद अन्सारी by जावेद अन्सारी
५:०६ मध्यान्ह, बैशाख ६, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

खड्क सुनार मुगु बैशाख ६ गते ।
छायाँनाथ रारा नगरपालीकाले विपन्नताको आधामा मात्रै राहत वितरण गर्ने जनाएको छ ।
राहाताको नाममा राजनितिक गने मुगुमा चलन छ । नगरपालीकाले त्यो नगरि विपन्नह वर्गको पहिचान गररे मात्र राहात वितरण गरिने छायाँनाथ रारा नगरपालीका नगर प्रमुख हरिजंग शाहीले बताए ।
यो विपत्तिको समयमा साच्चै विपन्न परिवारले राहात पाउनु पर्ने भएकाले विपन्नताको आधारमा मात्रै राहात वितरण गरिने छ ।
नगरपालीकाका १४ वडा मा विपन्नताको तथ्याङ्ग संकलन गरिरहेको बताउदै नगर प्रमुख शाहीका अनुसार वडा स्तर बाट आएको विपन्नताको तथ्याङ्गकका आधारमा पहिलो ,द्रोस्रो तेस्रो प्रथामिकताको आधारमा मात्रै राहाता वितरण गरिने छ ।
तत्काल अहिले अति विपन्नको वडा स्तरबाट आएका २६ जना लाई ३० केजी चामल, एक प्याकेट तेल ,नुन दुई केजि सिमी र एक हजार रुपैयाका दर राहात वितरण गरेका छौ । त्यस्तै विपन्नतको पहिचान गरेर मात्रै राहात वितरण गरिने छ
यो कोराना भाईरसक कोभिड १९को संक्रमण बिश्व भरी फैलिएकाले त्यस्को सर्तकता छायाँनाथ रारा नगरपालीकाले अपनाएको । नागरिकलार्ई स्वास्थ्य सुरक्षा ,रोग भोगमा बिशेष चासो दिई यो संक्रमणको समयमा कोहि नागरीक भोका नमर्ने र राहात पनी जथाबाभी नबाढ्ने नगर प्रम्ख शाहीले बताए ।


यो विपत्तिको समयमा हुनेखाने लाई राहात दिने राहाताको नाममा राजनैतिक गर्ने समय होईन विपतको समयमा विपन्न वर्गले राहात पाउनु पर्ने भएकाले विपिन्नताको पहिचान गरेर मात्र राहात वितरण गरिरहेका नगरप्रमुख शाहीको भनाई छ ।
नगरपालीकाको सन्र्दभमा तिन महिना सम्म खान पुग्ने नागरिक छन । बन्दा बन्दी भएको एक महिना मात्रै पुग्न लागेको समयमा राहातको नाममा जथाबाभी बाड्ने काम नगरपालीकाले गदैन ।
यो कोराना भाईरस अहिले आगो जस्तै सल्लकेको मात्रै छ । यस्ले विकराल रुप नलेला भन्न सकिदैन त्यसैले अहिलेनै राहात वितरण गर्न जरुरी नदेखिएकाले समय परिस्थती अनुसार रहातका कार्यक्रम ल्याउने नगरप्रमुख शाहीले बताए ।
स्थानीय स्तरको उत्पादनलाई राहातमा जोड
बजारको अखाद्यय बस्तुलाई भन्दा स्थानीय स्तरमा पाईने खाद्ययन्न लाई राहातमा जोड गरिने छ ।
बजारमा पाईने चामल भन्दा स्थानीय स्तरमा उत्पादित धान,कोदो,गहुँ ,जौ ,फापर लगायतका खाद्यय बस्तुको संकला गरी राहात वितरण गरिने नगर प्रमुख शाहीले बताए ।
कस्को घरमा कती उत्पादन हुन्छ । र कत्ति आफुलाई राखेर संकलन केन्द्रमा ल्याउन सकिन्छ भन्ने वडा स्तरमा स्थानीय उत्पादन तथ्याङ्ग संकलन भएको बताउदै शाहीले भन्नुभयो । स्थानीय स्तरको उत्पादन राहात वितरण गछौ र पैसापनी स्थानीय स्तरमा रहन्छ । बाहिरको खाद्ययमा रोगप्रतिरोधात्मक शत्ति हुदैन ।
स्थानीय रेथाने बालीमा रोगप्रतिरोधात्मक क्षमता धेरै हुने भएकाले राहातपनी स्थानीय स्तरमा उत्पादित खाद्यय वितरण गरीने छायँँनाथ रारा नगरपालीकाले जनाएको छ ।
रेडियो कार्यक्रम ( कुडा कोरानाका )
छायाँनाथ रारा नगरपालीकाले कोराना भाईरसका बारेमा नागरिक लाई सचेतना दिनको लागी रेडियो कार्यक्रम कोराना बिषेश (कुडा कोरानाका सञ्चालन मा ल्याएको छ ।
बिश्वभरी फैलिएको नोबेल कोराना भाईरस कोभिड १९ को संक्रमण बढ्दै गहेको र नागरिक आंतकित भएकाले त्यसका बारेमा नागरिक लाई जानकारी दिन कार्यक्रम कोराना बिषेश रेडियो कार्यक्रम ( कुडा कोरानाका ) सञ्चालान गरी सामुदायिक रेडियो मार्फत प्रशारण गरीरहेको छ
कोराना भाईरसका कारण बिश्वका नागरिक आंतकित भएका छन । मुगुका नागरिक पनी कोराना भाईरसका कारण आंतकित त्रसित भएकाले यस बाट बच्न र स्वास्थ्यमा सवधानी अपनाउन ,सरसफाईमा ध्यान दिनको लागी नागरिक लाई शुसुचित गराउन कोराना भाईरसका बारेमा सर्तक रहन रेडियो कार्यक्रम प्रभावकारी हुने देखिए पछी नगरपाालीकाले रेडियो कार्यक्रम सञ्चालनमा ल्याई
स्थानीय स्तरका रेडियो मार्फत प्रशारण गरिरहेको छायाँनाथ रारा नगरपालीकाका नगर प्रमुख हरिजंग शाहीले बताए ।
उनका अनुसार ग्रामणि क्षेत्रमा सञ्चारको माध्यम सामुदायिक रेडियो मात्रै भएकाले बिश्वमा भएका घटना परिघटना र लगायत कोराना भाईरसका बारेमा स्थानीय स्तरका नागरिक लाई जानकारी सहित ,स्वास्थ्यमा ख्याल गर्नु पर्ने कुरा बच्ने उपाया संगै अन्य सन्देश मुलक साम्रगी प्रशारण मार्फत नागरिक लाई शुसुचित गर्न रेडियो कार्यक्रम आवश्यक रहेकाले नगरपालीकालेनै कोराना बिशेष रेडियो कार्यक्रम उत्पादन गरी प्रशारण गरिरहेको छ । यो कार्यक्रम हरेक दिन साझँ ८ बजे देखि ९ बजे सम्म सामुदायिक रेडियो सौर्यदय मार्फत प्रशारण भईरहेको छ ।
२६ हजार नागरिकलाई स्वास्थ्य सामग्री
छायाँनाथ रारा नगरपालीकाले आफनो नगर क्षेत्रमा कोरना भाईरस सक्रमण रोकथाम तथा नियन्त्रणकालागी नगरभित्रका ५ हजार ५ सय घुरधुरीका २६ हजार घरपरिवारलाई स्वास्थ्य समाग्री बितरण गरेको छ ।
छाँयानाथ रारा नगरपालिकाले आफनो नगर भित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार सर्बसाधरणलाई कोरनाको भाईरसको सक्रमण नफैलियोस भन्ने हेतुले प्रति ब्यक्ति सरसफाईका सामग्री सर्जिकल मास्क, हात धुने डिटोल साबुन र प्रति घरलाई १ सय एम एल हात सफा राख्ने सेनिटराईज बितरण गरेको हो ।
अािर्थक बर्ष ०७६।७७ मा छाँयानाथ रारा नगरपालिकाले आफना १४ वडामा बिनियोजित गरेको कुल बजेटबाट रकमान्तरण गरी प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकि रकम नगरपालिकाले व्यहोर्ने गरि कुल १ करोड १० लाखको विपत कोष स्थापना गरेको थियो ।
कोेराना भाईरसको सक्रमण रोकथामकाआफनो नगर भित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार परिवार र नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई पुग्ने स्वास्थ्य तथा सरसफाईका सामग्री सोहि कोषबाट खरिद नगरपालिकाकाले बितरण गरेको छाँयानाथ रारा नगरपालिका स्वास्थ्य शाँखाका संयोजक शिबहरी रोकायाले बताए ।
विहिबार र शुक्रबार संघिय सांसद गोपाल बहादुर बम,नगरप्रमुख हरिजंग शाही र उपप्रमुख सुन्तला रोकायाले नगरका १ देखि १४ वटाहरु मै पुगेर प्रत्येक वडाका अध्यक्षहरुलाई स्थानिय जनताको घर घरमा वितरण गर्न जनसख्याका आधारमा सर्जिकल मास्क,डिटोल सावुन र घरधुरीको आधारमा हेल्ड सेनिटाईटर हस्तान्तरण गर्नु भएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

गरिबले सरकारकाे अनुभूति गर्न कहिले पाउने

Next Post

हुम्लामा जिल्ला निर्यात हुने खाद्यन्न बिच बाटोमै स्टप

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
Next Post

हुम्लामा जिल्ला निर्यात हुने खाद्यन्न बिच बाटोमै स्टप

नेकपा युवानेता सुजले दिए सांसद अथकलाई लागेको आरोप प्रमाणित गर्न चुनौती

उल्टियो प्रधानमन्त्रीको निर्देशन, पैदलै हिडेकालाई बस चढाएर गाउँ पठाइयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?