ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोना विरुद्ध समन्वय र सहकार्यताको प्रतिवद्धता

जावेद अन्सारी by जावेद अन्सारी
६:१२ बिहान, बैशाख ८, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बाँके बैशाख ८ गते ।कोरोेना (कोभिड–१९) रोकथाम, नियन्त्रण र व्यस्थापनका लागि समन्वय र सहकार्यलाई जोड दिइने प्रतिवद्धता व्यक्त गरिएको छ । सम्वाद समूह बाँकेको पहलमा आज आइतबार सरोकार निकायबीचको अन्तरक्रियात्मक सम्वादमा सम्वद्ध सरोकार अधिकारीले सो कुरा व्यक्त गरेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा गरिएको सम्वादमा कोरोना नियन्त्रणका लागि गरिएको हालसम्मको पहल, सरोकारवालावीचको समन्वय र सहकार्य, स्वास्थ्य परिक्षण र थप प्रभावकारी सेवा प्रवाह, सहज र सुरक्षित बातावरण सिर्जनाका लागि गर्नु पर्ने आगामी तयारीका सवालमा व्यापक छलफल भएको थियो । सरोकार निकायबीच प्रभावकारी समन्वय र सम्वाद नहुँदा चुनौतीहरु थपीदै गएको गुनासो आएपछि विवाद र द्धन्द्ध न्यूनीकरणमा क्रियाशिल समूहले सम्वादको बातावरण बनाइदिएको हो । जनप्रतिनीधी, स्वास्थ्य विज्ञ, चिकीत्सक, सुरक्षा अधिकारी समेतको उपस्थितीमा भौतिक दुरी कायम राख्दै गरिएको अन्तर सम्वादमा सम्वाद समूहका सहजकर्ता एवं पत्रकार शुक्रऋषि चौलागाईले निरन्तर सम्वादले थप स्पष्टता, सहकार्य र सहज बातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको सहजीकरण गर्नु भयो । भेरी अष्पतालका प्रमुख कन्सल्टेण्ट डा राजन पाण्डेले चिकीत्सक र स्वास्थ्यकर्मीको पहलले मात्र कोरोना नियन्त्रण हुन नसक्ने भएकाले सामुहिक सम्वेनशिलता र जिम्मेवारीको आवश्यक्तामा जोड दिनु भयो । कोरोना विशेषज्ञ एवं जिल्ला प्रवक्ता डा पाण्डेले कोरोना परिक्षणलाई व्यापक र प्रभावकारी बनाइनु पर्नेमा जोड दिदै जिल्लामा १० हजार ¥यापीट कीट आवश्यक रहेको बताउनु भयो । भेरी अञ्चल अष्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले कोरोना परिक्षणको प्रक्रिया भेरी अष्पतालबाट शुरु भइसकेकाले अब केही सहज हुने भएपनि सचेतनालाई प्राथमिकतामा राख्न आहवान गर्नु भयो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोनाको समग्र अवस्था र चुनौतीका बारेमा प्रकाश पार्नु भयो । शाहका अनुसार जिल्लाका १८ वटा क्वारेन्टाइन पोष्टमा सात सय ८२ जना अटाउन सक्ने भएपनि हाल चार सय ४१ जना रहनु भएको र चार सय ५ जनाको आरडिटी गरिएको छ । स्वास्थ्य परिक्षण, नियमित खोप लगायतका कार्यक्रमलाई अब सञ्चालन गर्नु पर्ने उहाँको सुझाव थियो ।
प्रदेश सांसद एवं सम्वाद समूह सदस्य कृष्णा केसी (नमूना)ले जनप्रतिनीधीले सरकारका निकायलाई आवश्यक सहजीकरण गरिदिने हो भन्दै समन्वय र सम्वादलाई बढाइनुपर्ने महसुस गरेको बताउनु भयो ।


नगर प्रमुख डा धवल शम्शेर राणाले सरकारको कानून सबै ठाउँमा समान ढंगले अवलम्वन गरिनुपर्ने भन्दै स्थानीय प्रशासनप्रति गुनासो व्यक्त गर्नु भयो । क्वारेन्टाईमा बेसर परिक्षण गरिसकिएकालाई गन्तव्यमा पु¥याउन कहाँ कसले रोक्यो ? उहाँको गम्भिर प्रश्न पनि थियो । नगर प्रमुख राण्माले स्थानीय प्रहरी, प्रशासन र स्वास्थ्यसँगको समन्वयमै थप कार्यक्रमहरु बढाइने स्पष्ट पार्नु भयो । नगर उपप्रमुख उमा थापा मगरले स्थानीय सरकारले बलबुताले भ्याए सम्म कोशीश गरेपनि सबै पक्षको उत्तिकै जिम्मेवारी रहेको बताउनु भयो । बाँकेका प्रहरी प्रमुख विर बहादुर वलीले स्वास्थ्यप्रति जनता सम्वेदनशिल मात्र हैन अटेरी भएपछि प्रहरीलाई थप चुनौती भएको बताउनु भयो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले सीमावर्ती जिल्ला भएकाकारण अन्य जिल्लाको तुलनामा काम गर्न केही असहज भएपनि सबै पक्षबीचको सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाली सेनाका कर्णेल नकुल थापा, सशस्त्र प्रहरी बल, नेपाल न ३० गणका सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी, नरैनापुर गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाह, नेपाल औषधी व्यवसायी संघका अञ्चल अध्यक्ष अभय बस्नेत लगायतले आफना अनुभव र सुझाव राख्नु भएको थियो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कोरोना जितेका कैलालीका युवक घर फर्किए

Next Post

भारतबाट आउने चालकले कोरोना सार्ने जोखिम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
Next Post

भारतबाट आउने चालकले कोरोना सार्ने जोखिम

वीरगञ्जमा एक युवक मृत फेला

विद्युत समस्या सल्टाउन कसौधन वैश्य समाजको माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?