ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

भारतबाट आउने चालकले कोरोना सार्ने जोखिम

जावेद अन्सारी by जावेद अन्सारी
६:२९ बिहान, बैशाख ८, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बाँके बैशाख ८ गते । भारतबाट निर्वाधरुपमा आउने गरेका सवारीसाधनले कोरोना भाइरस फैलिने उच्च जोखिम देखिएको छ । सीमा नाकाबाट दैनिक उपभोग्य र अत्यावश्यकीय वस्तु बोकेर मालबाहक सवारी ल्याउने चालक र सहचालकको स्वास्थ्य अवस्थाको जाँच नै नगरी दैनिक सरदर ८० देखि सय सवारीसाधन सामान बोकेर काठमाण्डौंसम्म पुग्ने गरेका कारण कोराना फैलिने जोखिम बढेकोे छ । लकडाउन सुरु भएयता भारतबाट मालबाहक गाडी लिएर दैनिक ५० देखि ७० चालक र सहचालक नेपालगन्जको जमूनाह नाकाबाट नेपाल प्रवेश गरिरहेका छन् । यस्तै विराटनगर, भैरहवा, महेन्द्रनगर र विरगन्ज नाकाबाट सयौ मालबाहक सवारी लिएर चालक र सहचालक निर्वाधरुपमा नेपाल आइरहेका छन् । सीमादेखि काठमान्डौंसम्म पुग्ने यि चालकको धेरैजनासँग सम्पर्क हुन्छ । भारतमा कोरोना संक्रमण फैलिएका कारण यिनै चालक र सहचालकहरुबाट नेपालमा पनि कोरोना संक्रमण फैलिने जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछन् । मालबाहक सवारी लिएर नेपालगन्जको जमूनाह नाका आएका चारजना चालक र सहचालकलाई आइतवार साँझ भारत फिर्ता पठाइएको छ । उनीहरुको तापक्रम १ सय २ डिग्रीमाथि मापन भएपछि फिर्ता पठाईएको जमुनाह प्रहरीले जनाएको छ । जमुनाह प्रहरी चौकीका इन्चार्ज माधव रिजालका अनुसार, यसरी भारतबाट भित्रिने गाडीलाई सेनिटाइजर गर्ने र चालक सहचालकको तापक्रम मापन गरेर नेपाल प्रवेश गर्न दिने गरिएको छ । यसरी दैनिक आउने सवारीका चालक र सहचालकमध्ये कसैलाई सक्रमण भएको छ र उसलाई नाकामा ज्वरो नआएको अवस्थामा उसले निर्वाधरुपमा विभिन्न ठाउँ घुम्ने र धेरैलाई भाइरस सार्ने जोखिम देखिएको छ । त्यसैले सवारीसाधनमा रसायनयुक्त पानी छर्किदैमा र चालकसहचालकको तापमापन गर्दैमा जोखिम टर्ने होइन अन्य सुरक्षात्मक उपाय अप्नाउन जरुरी देखिएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कोरोना विरुद्ध समन्वय र सहकार्यताको प्रतिवद्धता

Next Post

वीरगञ्जमा एक युवक मृत फेला

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
Next Post

वीरगञ्जमा एक युवक मृत फेला

विद्युत समस्या सल्टाउन कसौधन वैश्य समाजको माग

पैदलयात्रीलाई खाजा खुवाउदै गाडी चढाएर पठाउदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?