ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

आज आमाको मुखहेर्ने दिन, यो दिन सम्झिदा मनमा साच्ची छुट्टै आनन्द आउछ मेरि आमा !!

जावेद अन्सारी by जावेद अन्सारी
१०:१५ बिहान, बैशाख ११, २०७७
378
सेयर
378
VIEWS
ShareTweetSendShare

सरला सुबेदी बाँके बैशाख ११ गते । वैशाख कृष्णपक्ष औँसीका दिन मनाइने मातातिर्थ औशी अर्थात आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमा र कर्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने दिन । साच्ची आमा यो दिन नजिकिदै गर्दा मनमा छुट्टै आनन्द आउछ ।

यसको मतलब आज मात्र सम्झने अनि आज मात्र खुशी पारेर अरु दिन आमालाई रुवाउनु पर्छ भन्ने पक्कै होइन । हामिले आमालाई हरेक पल माया र सम्मान गर्छौ, अनि हरेक दिन हर प्रयत्न गर्छौ आमालाई खुशी राख्न तर आजको दिन अझ विशेष दिन बर्षभरिमा कहिले काही आमाको मन दुखाएको भए आजको दिनमा त आमाले पक्कै हामिलाई माफी दिनुहुन्छ अनि खुशी हुनुहुन्छ भन्दै हामी आमालाई अझ बढि श्रद्धाको साथ यो दिन अनि ममताकि खानी आफ्नी लाई विशेष सम्झौन्छौ ।

बिहे गरेर गएका छोरिचेलि सधै आमाको आखा अघि नहुन सक्छन्  त्यसैले आजको दिन उनिहरु आमालाई भेट्न आफ्नो माइती आउने गर्छ्न आमासङ्ग दुखसुख साट्ने अनि आमाका दुख सुख सुन्ने गर्छ्न त्यसैले यो विशेष छ हाम्रो लागी ।तर यसपाली बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको कारण देश पुर्ण रुपमा लकडाउन भएको छ कत्तिले त आमालाई भेट्न नपाएको मा दुखी भएर बस्नु भएको नि होला तर मन मा बसेकी आमालाई नजिक बाट हेर्न नपाएपनी फोन म्यासेज फेसबुक म्यासेन्जर बाट घर मै बसी हेर्न पाउनु हुनेछ यि सबै बाट टाडा भएका छोराछोरीले मनमै फोटो राखी सम्झनु हुनेछ  किनकी यसबर्ष यस्तै छ कोरोनाको कहर ले हाम्रो आमाको मुख हेर्ने रहर छिन्न बिन्न बनाइदिएको छ ।

कतिले त माइत जान आजैको दिन पर्खेर बस्नु भएको होला होइन ।आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा मातातिर्थ औशी अर्थात आमाको मुखहेर्ने दिन पर्वका रुपमा लिइन्छ  त्यसैले आमाको नजिक जान मन लाग्छ ताकी आमाको सेवा गरे आमालाई खुसी राख्न सके मरेपछी स्वर्ग पक्कै गैइन्छ भन्ने पनि लाग्छ ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

सबै आमाका सबै छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।



 शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ ।

पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्नेछ ।

ADVERTISEMENT

आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, “मातृदेवो भव, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’साच्चै भन्ने हो भने आमा शब्द ले नै मनमा शान्ती मिल्छ आमा भन्दा ठुलो कोहि छैन संसारमा…. साच्ची नौ महिना कोखमा राखेर दशधारा दुध खुवाएर हामिलाई हुर्काएकि हुन्छिन आमाले त्यसैले आमा भन्दा ठुलो कोहि हुदैन ।

Tags: nepalgunjnepalgunjnewsयो दिन सम्झिदा मनमा साच्ची छुट्टै आनन्द आउछ मेरि आमा !!
Share151Tweet95SendShare
Previous Post

राहत वितरण समयमै गर्न अनुरोध

Next Post

वीरगंजमा सशस्त्र प्रहरी बलले २० जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

वीरगंजमा सशस्त्र प्रहरी बलले २० जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइयो

लकडाउनमा पनि निरन्तर सेवा दिदै शिव शिखर सहकारी संस्था

समाजवादी र राजपा बीच रातारात एकता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?