ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रधानमन्त्री ओली र माधव नेपालबीच वार्ता चल्दै

News Desk by News Desk
२:२९ मध्यान्ह, बैशाख १५, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौ बैशाख १५ गते । सत्ता र पार्टी दुबैमा पद धरापमा परेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच सोमबार निर्णायक वार्ता चलिरहेको छ । सोमबार बिहानैदेखि चलिरहेको वार्ता निर्णायक मोडमा पुगेपनि कठिन अवस्था सिर्जना भएको छ ।

बरिष्ठ नेता नेपालले प्रधामन्त्री वा पार्टी अध्यक्षमध्ये एक दिएको खण्डमा मात्रै सहयोग गर्ने प्रस्ताव राखेपछि ओली झन अप्ठ्यारोमा परेका छन । उनले पार्टी अध्यक्ष दिन प्रस्ताव गरेको र नदिएको खण्डमा प्रचण्डसँग मिलेर प्रधानमन्त्री बन्ने बताएको पनि नेपाल निकट नेताहरुले बताएका छन ।

यी दुईवटामध्ये कूनै एक पद दिएको खण्डमा मात्रै ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष पद जोगिने पनि माधव नेपालको धारणा छ । यदि अझै पनि कमजोर सम्झेर पेल्न खोजे सत्ता र पार्टी दुबैबाट ओलीलाई हटाउने माधव नेपालको चेतावनी रहेको ओली पक्षका नेताहरुको दाबी छ ।

पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेको आरोपपछि प्रधानमन्त्री ओली संकटमा फसेका छन । विगतदेखि नै पेलेर निर्णय गर्न बानी परेका ओलीलाई यस्तो अवस्थामा के गर्ने ? भन्ने चिन्ता थपिएको छ । अर्का अध्यक्ष प्रचण्डले माधव नेपाललाई विश्वासमा लिएर ओलीविरुद्ध श्रृंखलाबद्ध आक्रमण शुरु गरेपछि उनको प्रधानमन्त्री पद झनै धरापमा छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

यस्तो अवस्थामा माधव नेपालले कस्तो निर्णय लिन्छन ? त्यसैमा ओलीको पद र शक्ति निर्भर हुनेछ । सोमबार निर्णायक ठानिएको वार्तामा सकारात्मक रहेपनि निष्कर्षमा पुग्न कठिन देखिएको दुबै पक्षका नेताहरुको भनाई रहेको छ ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsप्रधानमन्त्री ओली र माधव नेपालबीच वार्ता चल्दै
Share150Tweet94SendShare
Previous Post

खुल्ला सीमा र नदी तरेर स्वदेश फर्किदै नेपाली

Next Post

विपन्नलाई दियो नेपालगन्ज उपमहानगरपालिकाले राहत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

विपन्नलाई दियो नेपालगन्ज उपमहानगरपालिकाले राहत

विप्लव निकट महिला आठौं पटक दाङमा पक्राउ

लकडाउनको मौका छोपी चौकुनेको बनमा रुख कटान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 36°C
Wind: 11km/h W
Humidity: 70%
Pressure: 1007.11mbar
UV index: 0
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?