ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

पूर्व समाजवादी पार्टी बाँकेद्धारा राहात वितरण तीब्र

जावेद अन्सारी by जावेद अन्सारी
९:५४ मध्यान्ह, बैशाख १५, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १५ गते । पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा पूर्वसमाजवादी पार्टी बाँकेले नेपालगन्जमा राहत वितरणलाई तीब्रता दिएको छ । आजमात्रै सो पार्टीले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा ६० घरपरिवालाई राहत वितरण गरेको पूर्व समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राईले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका ४ मा मात्रै आज १७ जनालाई राहत प्रदान गरिएको छ । वडा नम्बर ४ का युवा समाजसेवी वसिम अन्सारी मक्खनको विषेश पहलमा समाजवादी पार्टीले १७ जनालाई राहत वितरण गरेको हो । वडा नम्वर ४ का स्थानीयले राहत नपाएर भोकभोकै बस्नु परेको दुखेसो गरेपछि पूर्वमन्त्री राईले खाद्यान्न लगायतको राहत उपलब्ध गराउनुभएको हो ।

त्यस्तै अन्य वडामा ४३ घरपरिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार, लकडाउनका कारण कुनै पनि मानिसहरु भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले पूर्वमन्त्री राईको पहलमा राहत दिने काम भइरहेको हो । यो एक महिनाको अवधिमा सांसद राईले आफ्नो निर्वाचन क्षेत्रका सात हजार बढीलाई राहत दिइसकेको बताइएको छ ।

बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित राईले लकडाउन शुरु भएयता हालसम्म आफूले व्यक्तिगत रुपमा सात हजार बढी परिवारलाई उनिहरुको घरमै राहत पुरयाएको बताउनु भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा सो राहत बितरण गरिएको उहाँले जानकारी दिनुभयो । कसैले पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ लकडाउनको शुरु देखी नै मैले आफ्नो व्यक्तिगत पहलमा राहत वितरण शुरु गरेको हुँ राईले भन्नुभयो ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

उहाँले लकडाउनको एक महिनाको अवधीमा खाद्यान्न नभएर समस्यामा परेका सबैलाई विना कुनै भेदभाव सामाजिक दुरी कायम राख्दै घरघरमै पुगेर खाद्यान्न पुरयाईएको बताउनु भयो । नेपालगन्ज उपमहानगरले एकद्धार प्रर्णालीबाट राहात वितरण गर्ने निर्णय गरेको पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन् ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsपूर्व समाजवादी पार्टी बाँकेद्धारा राहात वितरण तीब्र
Share148Tweet93SendShare
Previous Post

क्वारेन्टाइनको अभाव

Next Post

विद्युत सेवा सहज बनाउन रुपाखेतीको सक्रियता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

विद्युत सेवा सहज बनाउन रुपाखेतीको सक्रियता

प्रचण्ड, बामदेव र झलनाथ खनालबीच भेटवार्ता

मौसम बिद्का अनुसार भेरी र कर्णाली नदीमा बाढीको खतरा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 33°C
Wind: 10km/h S
Humidity: 72%
Pressure: 1007.79mbar
UV index: 9
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?