ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विद्युत सेवा सहज बनाउन रुपाखेतीको सक्रियता

News Desk by News Desk
११:०२ मध्यान्ह, बैशाख १५, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १५ गते । सहज विद्युत आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख अहोरात्र खटिएका छन् । अत्यावश्यक सेवाअन्तरगत रहेको विद्युत सेवा नियमित आपूर्तिका लागि आफ्नो क्षेत्रमा नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र प्रमुख रुमेश रुपाखेती अहोरात्र खटिएका हुन् ।

चाहे कार्यालय होस् वा फिल्ड उनको सक्रियता केवल प्रभावकारी विद्युत सेवाकै निमित्त हुने गरेको छ । कोरोना नियन्त्रणका लागि एकातिर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तल्लीन छन् भने अर्कोतर्फ घरमै बसीरहेका जनतालाई नियमित विद्युत सेवा पुर्‍याउन नेपाल विद्युत प्राधिकरणको भुमिका पनि उत्तिकै मह्त्वपुर्ण देखिएको छ ।

सामाजिक दुरी कायम राख्दै वितरण केन्द्र प्रमुख रुपाखेतीले अत्यावश्यक जनशक्तिलाई मात्र परिचालित गर्दै टीओडी मिटर रिडिङ्गमा सम्बद्ध कर्मचारीलाई पनि सघाउने, महसुल रकम भुक्तानीमा अन्य निकाय बीच समन्वय गर्ने , ग्राहकको गुनासो तत्काल समाधान गर्ने देखि लिएर फिल्डमा गएर आफैँ ट्रान्सर्फमर लोड ब्यालेन्स, लाइन मर्मत लगायतका काममा पनि धेरैजसो आफैँ सहभागी हुनेगरेको कर्मचारीहरु बताउँछन्।

सोमबार पनि वितरण केन्द्र प्रमुख रुपाखेती आफ्नो प्राविधिक टोलीसहित फिल्डमै खटिएका थिए। कोहलपुर ५, प्रगतिनगरमा उत्पन्न विद्युतीय समस्याबारे वितरण केन्द्र प्रमुख रुपाखेतीले आफैँ गएर समाधान गराएका कार्यस्थलमै भेटिएका थिए।

सम्बन्धित समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

केन्द्रले सेवामा खटिएका कर्मचारीहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्रीको यथासक्य उपलब्धता गराएकोमा कर्मचारीपनि उत्साही छन्। यसरी कार्यालय प्रमुख आफैँ खटिएर काम गर्दा हामी कर्मचारीहरुको पनि हौसला बढेको छ कर्मचारी राजेन्द्र कुमार थापाले भने ।

गत साउनदेखि कोहलपुर वितरण केन्द्रको नेतृत्व सम्हालेका प्रमुख रुपाखेतीले ग्राहस्थतर्फको मिटर रिडिङ्गतर्फ मेसिनपद्धति लागू गराएको, गुनासो सुनुवाइमा तदारुकता ल्याइएको , सेवाप्रवाहमा छिटोछरितोपन तथा सुधार आएको सेवाग्राहीहरु बताउँछन् ।

लकडाउनको समय र संक्रमणको बढ्दो जोखिमका बेला फिल्डमा स्वयम् खटिएर काम गराउदै भेटिएका प्रमुख रुपाखेतीले आफू पनि एउटा कर्मचारी रहेको उल्लेख गर्दै यतिबेला सहज सेवा पुर्‍याउनु पहिलो कर्तव्य भएकोले जोखिमभन्दा जिम्मेवारी ठूलो रहेको बताए ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunj newsविद्युत सेवा सहज बनाउन रुपाखेतीको सक्रियता
Share150Tweet94SendShare
Previous Post

पूर्व समाजवादी पार्टी बाँकेद्धारा राहात वितरण तीब्र

Next Post

प्रचण्ड, बामदेव र झलनाथ खनालबीच भेटवार्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
Next Post

प्रचण्ड, बामदेव र झलनाथ खनालबीच भेटवार्ता

मौसम बिद्का अनुसार भेरी र कर्णाली नदीमा बाढीको खतरा

इनर्वा चौकीको समाचार आएपछि आफ्नो कर्तुत छोप्नुको लागि ब्यासायीकलाई सास्त दिदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 31°C
Wind: 8km/h SSE
Humidity: 78%
Pressure: 1009.14mbar
UV index: 8
TueWedThu
31°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?