ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

कोराना बाट बच्न सडक मजदुर लाई स्वास्थ्य सामाग्री

News Desk by News Desk
९:५० मध्यान्ह, बैशाख २५, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु बैशाख २५ गते ।
मुगु जिल्ला र हुम्ला जिल्लामा जोड्ने रुगाँ चेखेली सडकमा काम गर्ने मजदुहरु लाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वभरि महामारीको रुपमा फैलिदै गईरहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण नेपालमा पनि छोएको हुदा यस बाट बच्नको लागि मुगु जिल्लामा सञ्चालित एक फेज नेपाल नामक सस्थाले निशुल्क रुपमा शिक्षा र स्वास्थ्य सामाग्री बितरण गरेको हो ।

रुगा चखेली सडक खण्ड्मा ग्रामिण पहुँच कार्यक्रम अर्थात र्याप थ्रि को आर्थिक सहयोग र फेज नेपालको स्वास्थ्य सेवामा सडकमा काम गर्ने मदुरहरुलाई सेवा दिदै आईरहेको संस्थाले जनाएको छ ।

पछिल्लो समयमा बिश्वमा महामारिको रुपामा फैलिएको कोरोना भाईरसका बिरामि नेपालमा पनि देखा परेको हुदा कोबिड १९ बाट बच्चनको लागी रुगा चखेली सडकमा काम गर्ने ६४ समुहमा काम गर्ने ४ हजार ३० जना काम दारलाई कोभिड १९ बाट बच्नको लागी स्वास्थ्य शिक्षा सामाग्री वितरण गरेको संस्थाले जनाएको हो । प्रत्येक ब्यक्तिलाई मेडिकल माक्स ,अन्य औषधी बितरण गरिएको फेज नेपाल मुगुका परियोजा स्रोत ब्यक्ति मिलन घिमिरेले जानकारी दिए ।

हाल यो संस्था जिल्लाको उत्तरी भेगमा पर्ने सोरुगाउपालिका ,बाम ,नेर ,भिई दोमुख , लगाएका, ठाँउहरुमा गाँउपालिका संग सहकार्य गरि बाहिर जिल्ला,तेश्रो मुलुक बाट गाँउपालिका भित्र प्रवेश गर्ने नागरिकहरुको चेकजाच गर्नको लागी तयार गरिएको हेल्प डेक्स बाट ८ सय भन्दा बढी मानिसहरुको चेक जाच गर्ने गरेको पनि उनले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

फेज नेपाल बाट सन्चालीत स्वास्थ्य सस्था बाट लगडाउन भएको समयमा चार बाट सुत्केरी आमालाई सेवा दिएको कोभिड १९को बारे बस्ती बस्ती टोल टोलमा कोरोना भाईरस बारे जनचेतना समेत दिदै आई रहेको उनको भनाई रहेको छ । सोरु गाँउपालिकाको सिप , नार्थपु ,नेर , भिई ,थार्प लगाए स्वास्थ्य सेवा बाट नियमित १ सय ३० प्रकारको औषधी , सुत्केरी ,सेवा ,कृषि सम्बन्धि लामो समय देखी काम गदै आई रहेको फेज नेपालका जिल्ला स्रोत ब्यक्ति, राजकुमार धिमिरेले बताए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

Next Post

संघको सहयोग सशस्त्र प्रहरीलाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
Next Post

संघको सहयोग सशस्त्र प्रहरीलाई

हावाहुरी सङ्गै आएको असिना पानीले गहुँ बाली सङ्गै फलफुलको नोक्सानी

बाघको आक्रमणमा परि गेरुवाका वडा सदस्य घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?