ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाघको आक्रमणमा परि गेरुवाका वडा सदस्य घाइते

News Desk by News Desk
९:३७ बिहान, बैशाख २६, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बर्दिया बैशाख २५ गते ।
बाघको आक्रमणमा परी बर्दिया गेरुवा गाउँपालिका वार्ड नम्वर ४ तिनघरुवा निवासी ६७ वर्षीय मायाँराम खनाल गम्भीर घाइते भएका छन् । डोंगपुर सामुदायिक वनमा भैंसी चराउन गएका खनाललाई बिहीबार दिउँसो साढे ३ बजे गेरुवा कर्णाली नदीमा पानी खुवाउने क्रममा बाघले आक्रमण गरेको हो ।

स्थानीय सामुदायिक वन नजिकै रहेको नदीमा पानी खुवाउने क्रममा एक्कासी बाघले खनाललाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।

बाघको आक्रमणबाट उहाँको दुवै कुम, घाँटी र ढाडमा घाउ लागेको छ । बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ । बाघ आक्रमणका घाइते खनाललाई उपचारका लागि नेपालगञ्ज लगिएको जनाइएको छ । बाघको आक्रमणमा परि निकुञ्जले जनाएको छ । बाघको आक्रमणमा परि घाइते भएको खनाल वडा नं ४ का वडा सदस्य हुन् ।

केही महिनाअघि सोही क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणले गोठाला महिलाको मृत्यु भएको थियो । स्थानीय शिक्षक सुदन घिमिरेले गोला क्षेत्र वन्यजन्तुबाट जोखिममा रहेकाले सम्बन्धित निकायले सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध

उनले गोलावासीलाई हात्ती, बाघ लगायतका बन्यजन्तुबाट हैरानी खेप्नु परेको बताए । गोला क्षेत्रमा केही दिन अघि मात्र जंगली हात्तीले घर भत्काइ लाखौंको क्षति पुर्याएको थियो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

हावाहुरी सङ्गै आएको असिना पानीले गहुँ बाली सङ्गै फलफुलको नोक्सानी

Next Post

गुलाब अनि गुलाबी फूलहरुको रङ्गिन मौसम अनि गुलाबी मोह (फोटोफिचर)

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने
समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

८:३६ बिहान, जेष्ठ १४, २०७९
राजस्थान रोयल्स आईपीएलको फाइनलमा
खेल

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

८:२६ बिहान, जेष्ठ १४, २०७९
नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध
दुर्घटना

नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध

२:२३ मध्यान्ह, जेष्ठ १३, २०७९
बागेश्वरी बचतको रक्तदान
मुख्य समाचार

बागेश्वरी बचतको रक्तदान

१२:०२ मध्यान्ह, जेष्ठ १३, २०७९
झापामा रासायनिक मलको अभाव, किसान समस्यामा
कृषि

झापामा रासायनिक मलको अभाव, किसान समस्यामा

१२:०० बिहान, जेष्ठ १३, २०७९
चितुवाको आक्रमणमा परी अर्घाखाँचीमा ७ वर्षीय बालकको ज्यान गयो
दुर्घटना

चितुवाको आक्रमणमा परी अर्घाखाँचीमा ७ वर्षीय बालकको ज्यान गयो

९:३७ बिहान, जेष्ठ १३, २०७९
व्यापारिक भवन भत्किँदा इरनमा १९ जनाको ज्यान गयो, ३७ जना घाइते
दुर्घटना

व्यापारिक भवन भत्किँदा इरनमा १९ जनाको ज्यान गयो, ३७ जना घाइते

९:३३ बिहान, जेष्ठ १३, २०७९
इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
Next Post

गुलाब अनि गुलाबी फूलहरुको रङ्गिन मौसम अनि गुलाबी मोह (फोटोफिचर)

थप ८ जना कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

नेपालगन्जमा थप एकजनामा कोरोना पोेजेटिभ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
33°
Fair
5:23am7:08pm +0545
Feels like: 38°C
Wind: 11km/h SE
Humidity: 52%
Pressure: 999.32mbar
UV index: 11
SunMonTue
37/27°C
39/27°C
40/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

सिफारिस गरिएको पोष्ट

आचार्य र सुवेदी कोहलपुरलाई भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध

आचार्य र सुवेदी कोहलपुरलाई भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध

७:१७ मध्यान्ह, बैशाख १५, २०७९

कुहिएकाे अवस्थमा महिलाकाे वेवारिसे शव

९:०८ बिहान, मंसिर २, २०७६

दहेज प्रथा — दोषी को ?

३:०५ मध्यान्ह, भदौ ९, २०७७

चर्चित पोष्ट

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5529 shares
    Share 2247 Tweet 1368
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3663 shares
    Share 1513 Tweet 896
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2378 shares
    Share 1022 Tweet 565

Online Khojkhabar


स्रोतहरू खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।


  • CoVid19
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?