ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

५ नम्बर प्रदेशले ल्यायो ‘कोरोना विशेष कृषि कार्यक्रम

News Desk by News Desk
९:२५ बिहान, जेष्ठ २, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बुटवल जेठ २ गते ।
प्रदेश नं ५ सरकारले कोरोना भाइरस बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोरोना विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कार्यक्रमका लागि रु ५१ करोड १४ लाख आगामी साउन मसान्तसम्म खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिएका छन् ।


सरकारले कृषि एम्बुृलेन्स परिचालनका लागि रु ३४ लाख छुट्टयाउने निर्णय गरेको छ । गुल्मी,प्युठान, रुकुम र रोल्पामा बेमौसमी आलु उत्पादन कार्यक्रम सञ्चालनका लागि रु एक करोड २० लाख बजेट छुट्टयाइएको छ । कार्यक्रमबाट जिल्लाका पाँच सय किसान लाभान्वित हुने सरकारको विश्वास छ ।


यस्तै सरकारले व्यावसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन गर्न दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र रुकुम जिल्लामा अनुदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सो कार्यक्रमबाट सात हजार किसान लाभान्वित हुने अनुमान छ ।
कम्तीमा दुईदेखि छ रोपनीमा खेती गरेका किसानलाई सो कार्यक्रममा समावेश गराइने छ । मल र बीउका लागि प्रतिरोपनी रु पाँच हजारका दरले अनुदानसमेत दिइने सो कार्यक्रमका लागि रु १४ करोड खर्च गर्ने निर्णय भएको सल्लाहकार केसीले जानकारी दिएका छन् ।


यस्तै सरकारले कोरोना भाइरसका कारण विदेशबाट फर्केका र व्यावसायिक खेती उन्मुखका लागि प्रोत्साहन गर्न रु २१ करोड ८० लाख खर्च गर्ने निर्णय गरेको छ । एक सय नौ वटै पालिकामा सञ्चालन हुने सो कार्यक्रमअन्तर्गत व्यावसायिक खेतीका लागि मल विषादी, ससाना औजार, प्लाष्टिक घर, च्याउघर र खोर निर्माण गर्न प्रतिकिसान रु २० हजारका दरले सहयोग गरिने छ ।
यसबाट १० हजार नौ सय लाभान्वित हुनेछन् ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि रु सात करोड छुट्टयाउने निर्णय भएको छ । यो कार्यक्रमअन्तर्गत दुई हजार किसानलाई रु ३५ हजार दरले अनुदान दिइने र ६ हजार लाभान्वित हुने अनुमान गरिएको छ ।
दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि रु दुई करोड ८० लाख छुट्टयाएको छ । दूध उत्पादनको आठ महिनाको बिक्री तथ्याङ्क हेरी लकडाउनको ४० दिनको प्रतिलिटर रु १० का दरले अनुदान दिइने छ ।


प्रदेशका सबै जिल्लामा बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि रु चार करोड खर्च गर्ने निर्णय भएको छ । बीस हजार बिघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने र प्रतिबिघा रु २० हजारका दरले अनुदान दिने निर्णय भएको प्रेस सल्लाहकार केसीले जानकारी दिएका छन् । यी सबै कार्यक्रमबाट ४१ हजार चार सय प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

सरकारको नीति तथा कार्यक्रम आज, स्वास्थ्य र रोजगारी विशेष प्राथमिकतामा

Next Post

नेपालगन्ज ल्याइएका नेपालीको आरडिटी सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
Next Post

नेपालगन्ज ल्याइएका नेपालीको आरडिटी सुरु

आरडीटी पोजेटिभ देखिएपछि पिसिआर गरिँदै

बाँकेका आठ कोरोना संक्रमितलाई दाङ लैजाने तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?