ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोरोनाको खतरा बढेसङ्गै सुरक्षाको दायरा बडाउने तयारी

जावेद अन्सारी by जावेद अन्सारी
५:३९ मध्यान्ह, जेष्ठ २, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ २ गते ।
कोरोना संक्रमितको संख्या विस्तारै बढ्न थालेपछि सरकार सचेत हुन थालेको छ । नेपालमा अब कोरोनाले भयावह अवस्था आउन सक्ने भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।


स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली देखि सरकारका उच्च अधिकारीलाई कोरोनाको जोखिम बढ्दै गएको सूचना दिएका छन् । विदेशबाट फर्किएकामा देखिने गरेको संक्रमण समुदायमा पनि देखिनथालेपछि सरकार सचेत भएको छ ।
लकडाउन कडा बनाउँदा पनि कोरोना प्रभावित जिल्लावाट काठमाडौंमा लुकेर मानिस भित्रिएका छन् । आवागमन रोकिएको छैन ।

भारतवाट लुकेर नेपाल भित्रनेको संख्या पनि उस्तै छ । अहिलेसम्म कोरोना पुष्टि भएका अधिकाँश वाहिरवाट आएका देखिएका छन् । भारतमा रेल सेवा सुचारु गरेर त्यहाँ रहेका ठूलो संख्याका नेपालीलाई सिमानामा ल्याएर छोड्न थालिएको छ । जसका कारण थप कोरोनाको खतरा बढेको छ । प्रहरीले मात्र त्यसको ब्यवस्थापन गर्न सक्ने अवस्था नभएको भन्दै स्वास्थ्य क्षेत्रका अधिकारीहरुले प्रधानमन्त्री लगायत सरकारका मन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
कतिपय ठाउँमा प्रहरीलाई अटेर गर्नेहरु पनि देखिएका छन् ।

नेपालगन्ज, दैलेख लगायतका स्थानमा लकडाउन पालना गराउँदा आ क्रम ण भएको थियो । प्रहरीले मात्र यस्तो अवस्थाको ब्यवस्थापन गर्न नसक्ने आँकलन गरेर सरकारले अब सेना परिचालनको तयारी गरेको बुझिएको छ ।सेनालाई सम्भावित जोखिमसँग लड्नका लागि तयार हुन भनिसकेको विश्वस्त स्रोतले बताएको छ । नेपाली सेनाले अहिले विदेशवाट स्वास्थ्य सामग्री ल्याउने काम गरिरहेको छ । क्वारेन्टाइन निर्माण देखि सुरक्षाका काममा पनि प्रहरीलाई सघाइरहेको छ ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन


शुरुमा काठमाडौं उपत्यकाको चारतर्फका मुख्य नाकामा सेना परिचालन गर्ने तयारी भएको बुझिएको छ । सेनाको आफ्नै स्वास्थ्य टोली र सुरक्षा प्रबन्ध भएका कारण पनि सजिलो हुने अनुमानका साथ यस्तो तयारीमा सरकार लागेको हो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बाँकेका आठ कोरोना संक्रमितलाई दाङ लैजाने तयारी

Next Post

कोहलपुर नगरपालिकाले बिपद व्यवस्थापन कोषमा जम्मा भएको आम्दानी र खर्च बारे गर्यो पत्रकार सम्मेलन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
Next Post

कोहलपुर नगरपालिकाले बिपद व्यवस्थापन कोषमा जम्मा भएको आम्दानी र खर्च बारे गर्यो पत्रकार सम्मेलन

सांसद र प्रमुख जिल्ला अधिकारीबीच सम्वाद, समन्वयात्मक भूमिका बढाउन सांसदको सुझाव

थपिए फेरि ९ जना, संक्रमितको संख्या २६७ पुग्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?