ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा मत्स्य पर्यटनमा आकर्षण बढ्दो

News Desk by News Desk
११:२५ मध्यान्ह, जेष्ठ ५, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

भिम पौडेल बाँके जेठ ५ गते ।
कोरोना भाइरसबाट पर्यटन व्यवसाय धरासाय भएतापनी मत्स्य पालन पर्यटनमा भने आकर्षण बढ्दो छ । मानिसहरुलाई माछाको खानपान संगै मत्य पर्यटनका बारेमा जानकारी गराउन सके यसको सम्भावना प्रचुर रहेको माछा पालक व्यवसायहरुले बताएका छन् ।
बैजनाथ गाँउपालिका थपुवामा करिब ३३ बिगाह जमिनमा सेन्ट्रल एग्रो फरेष्टी प्रालिले मत्स्य उत्पादन बिक्रि वितरण तथा पर्यटनका लागि कार्यहरु गर्दै आइहेको छ ।

सेन्ट्रल एग्रो फरेष्टी प्रालिले ३३ बिगाह जमिन भाडामा लिई विगत केही वर्षदेखी माछा उत्पादन गर्नको साथै मत्स्य पर्यटनका लागि आवश्यक संरचनाहरु समेत तयार गर्दै आइरहेको छ ।
सो प्रालिका संचालक झविन्द्र जिसीका अनुसार मत्स्य पर्यटनको विकासका लागि बोटिङ्ग संचालन गर्नको लागि ८ वटा बोटिङ्ग ल्याई सकेको बताएका छन् । निकट भविष्यमै माछा पालन गरेको पोखरीमा बोटिङ्ग गर्ने, बल्छी खेल्ने तथा पौडी खेल्ने सुविद्या सहितको योजना बनाई आन्तरिक पर्यटकलाई बढाउने योजना रहेको बताए ।


करिब १ करोडको लागतमा संचालित उक्त मत्स्य पालनमा विभिन्न प्रजातीका माछा पालिएको छ । संचालक जिसीका अनुसार दाना खुवाउने ,पानी व्यवस्थापन गर्ने,जस्ता केही सामान्य समस्या आएपनी खास्सै समस्या नरहेको उनले बताए । अन्य रमणिय स्थानहरु फर्नपार्क ,रिर्सोट, ताल तलैया, अवलोकन संगै पोखरीमा पालिएका माछाहरु बल्छी तथा जालको प्रयोग गरि छोप्ने तथा माछाका विभिन्न परिकार बनार्ई खानपिन गर्ने चलन समेत बढदै आइरहेको छ ।

आन्तरिक पर्यटनमै रमाउदै आइरहेका सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं। ४ का सन्तोष केसीले पोखरीमा पालिएका विभिन्न जातका माछाहरु हेर्न तथा त्यहाँ पालिएका माछाहरु बल्छीको प्रयोग गरि मार्ने र पोखरीको आसपास माछा खाने आफ्नो रहर रहेको हुँदा विभिन्न स्थानका माछा पोखरीहरुको अवलोकन गरिएको बताए ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

सेन्ट्रल एग्रो फरेष्टी प्रालिका झबिन्द्र जिसी मात्र हैन सर्पोट सेन्ट्रल फर सष्टेनेवल एग्रिकल्चर एण्ड फरेष्टी प्रालिका प्रवन्धक निर्देशक कृष्ण पौडेल समेत मत्स्य पर्यटनको भविष्य सुनौलो रहेको कोरोना भाइरसबाट पर्यटन व्यवसाय धरासाय भएतापनी मत्स्य पालन पर्यटनमा भने आकर्षण बढ्दो छ । मानिसहरुलाई माछाको खानपान संगै मत्य पर्यटनका बारेमा जानकारी गराउन सके यसको सम्भावना प्रचुर रहेको माछा पालक व्यवसायहरुले बताएका छन् ।


बैजनाथ गाँउपालिका थपुवामा करिब ३३ बिगाह जमिनमा सेन्ट्रल एग्रो फरेष्टी प्रालिले मत्स्य उत्पादन बिक्रि वितरण तथा पर्यटनका लागि कार्यहरु गर्दै आइहेको छ ।
सेन्ट्रल एग्रो फरेष्टी प्रालिले ३३ बिगाह जमिन भाडामा लिई विगत केही वर्षदेखी माछा उत्पादन गर्नको साथै मत्स्य पर्यटनका लागि आवश्यक संरचनाहरु समेत तयार गर्दै आइरहेको छ । सो प्रालिका संचालक झविन्द्र जिसीका अनुसार मत्स्य पर्यटनको विकासका लागि बोटिङ्ग संचालन गर्नको लागि ८ वटा बोटिङ्ग ल्याई सकेको बताएका छन् ।

निकट भविष्यमै माछा पालन गरेको पोखरीमा बोटिङ्ग गर्ने, बल्छी खेल्ने तथा पौडी खेल्ने सुविद्या सहितको योजना बनाई आन्तरिक पर्यटकलाई बढाउने योजना रहेको बताए ।
करिब १ करोडको लागतमा संचालित उक्त मत्स्य पालनमा विभिन्न प्रजातीका माछा पालिएको छ । संचालक जिसीका अनुसार दाना खुवाउने ,पानी व्यवस्थापन गर्ने,जस्ता केही सामान्य समस्या आएपनी खास्सै समस्या नरहेको उनले बताए ।

ADVERTISEMENT

अन्य रमणिय स्थानहरु फर्नपार्क ,रिर्सोट, ताल तलैया, अवलोकन संगै पोखरीमा पालिएका माछाहरु बल्छी तथा जालको प्रयोग गरि छोप्ने तथा माछाका विभिन्न परिकार बनार्ई खानपिन गर्ने चलन समेत बढदै आइरहेको छ । आन्तरिक पर्यटनमै रमाउदै आइरहेका सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं। ४ का सन्तोष केसीले पोखरीमा पालिएका विभिन्न जातका माछाहरु हेर्न तथा त्यहाँ पालिएका माछाहरु बल्छीको प्रयोग गरि मार्ने र पोखरीको आसपास माछा खाने आफ्नो रहर रहेको हुँदा विभिन्न स्थानका माछा पोखरीहरुको अवलोकन गरिएको बताए ।

सेन्ट्रल एग्रो फरेष्टी प्रालिका झबिन्द्र जिसी मात्र हैन सर्पोट सेन्ट्रल फर सष्टेनेवल एग्रिकल्चर एण्ड फरेष्टी प्रालिका प्रवन्धक निर्देशक कृष्ण पौडेल समेत मत्स्य पर्यटनको भविष्य सुनौलो रहेको बताउछन् ।

Share148Tweet93SendShare
Previous Post

कल्पु धर्मशालामा क्वारेन्टाइन राख्न नदिन चर्को बिरोध

Next Post

यस्तो छ ओलि सरकारले पारित गरेको नेपालको नयाँ नक्सा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

यस्तो छ ओलि सरकारले पारित गरेको नेपालको नयाँ नक्सा

चीनसंग पनि सिमानामा निउँ खोज्दै भारत

विश्वभर ४८ लाख ९० हजार संक्रमित, ३ लाख २० हजारको मृ`त्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?