ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

चीनसंग पनि सिमानामा निउँ खोज्दै भारत

जावेद अन्सारी by जावेद अन्सारी
९:४२ बिहान, जेष्ठ ६, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौ जेठ ६ गते ।

सिमानाको वारेमा भारतको विवाद नेपालसंग मात्र होइन चीनले पनि भारतले सिमाना मिचेको दावी गर्दै आएको छ । केही दिन यता भारत र चीनबीच सिमानामा फेरि तनाव बढेको छ । विवादित सीमा क्षेत्रमा दुवै देशले सैन्य उपस्थिति बढाएका छन् ।


नेपालमा पनि कालापानी लिम्पियाधुराको नेपाली भूभाग समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपालले आपत्ती जनाएको छ भने नेपालले आफ्नो भूमी मसेटेर नयाँ नक्सा समेत जारी गरिसकेको छ । कालापानी नजिक नेपालले पनि सिमा सुरक्षाका लागि सुरक्षाकर्मी थपेको छ ।


टाइम्स अफ इन्डियाका अनुसार लदाकमा भारत र चीन दुवैले सुरक्षाकर्मी बढाएका छन् । चिनियाँ फौजले विवादित सीमा क्षेत्रको गल्वान उपत्यकाको नदी छेउमा टेन्ट गाँडेर निर्माण शुरु गरेपछि देमचोक, चुमार र दौलत बेग ओल्डी क्षेत्रमा भारतले फौज बढाएको छ । भारतले सिमानामा अनाधिकृत रुपमा संरचना निर्माण गर्ने गरेको छ ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?


गल्वन क्षेत्र सन् १९६२ को भारत चीन युद्धको एउटा बिन्दु हो । त्यहाँ बेला बेलामा दुई देशबीच विवाद भइरहन्छ । यसअघि सिक्किमको पाङगोङ सोस्थित भारत(चीन सीमामा हालै झ’डप भएको थियो । उक्त झडप स्थानीय तहमा मिलाइएपनि दुई देशबीच सीमाको विषयमा तनाव बढेको देखिनथालेको छ ।


यसैगरी, नेपालले लिपुलेक हुँदै भारतले चीनतर्फको लिंकरोड खोलेकोमा आपत्ती जनाएपछि भारतीय सेनापति एम एम नरभानेले चीनतर्फ संकेत गर्दै उक्साएको आ’रोप लगाएका छन् । उनले गत शुक्रबार नेपालसँग कुनै सीमा विवाद नभएको र अहिले भएका गतिविधि कसैको उक्साहटमा भएको बताए । भारतको सुरक्षासम्बन्धी थिंक ट्यांकले यो समाचार छाप्दा सेनापति नरभानेले चीनतर्फ संकेत गरेको बताएका थिए । एजेन्सी

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

यस्तो छ ओलि सरकारले पारित गरेको नेपालको नयाँ नक्सा

Next Post

विश्वभर ४८ लाख ९० हजार संक्रमित, ३ लाख २० हजारको मृ`त्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
Next Post

विश्वभर ४८ लाख ९० हजार संक्रमित, ३ लाख २० हजारको मृ`त्यु

अहिलेको अवस्थामा बिकासे योजना छोडेर सिमा रक्षाका लागि लाग्नु पर्ने "पुर्व समाजवादीका नेता यादब "

कोरोनाबाट आमा गुमाएका शिशुलाई पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतले उच्च शिक्षा सम्म पढाउने, तत्काल पौष्टिक आहारको लागि ५० हजार सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?