ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

विश्वभर ४८ लाख ९० हजार संक्रमित, ३ लाख २० हजारको मृ`त्यु

News Desk by News Desk
१०:०२ बिहान, जेष्ठ ६, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

काठमाडौं जेठ ६ गते ।
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४८ लाख ९० हजार ८६३ जना संक्रमित भएका छन् भने ३ लाख २० हजार १३० जनाको मृत्यु भएको छ ।
वर्ल्डओमिटरका अनुसार उपचार गराइरहेका २६ लाख ६३ हजार ३४१ मध्ये ४४ हजार ७६५ जनाको अवस्था जटिल रहेको छ भने १९ लाख ७ हजार ३९२ जना उपचार पछि निको भएर घर फर्केका छन् ।


संयुक्त राज्य अमेरिकामा १५ लाख ५० हजार २९४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने ९१ हजार ९८१ भन्दा धेरैको ज्यान गएको छ । रसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ९० हजार ६७८ पुगेको छ भने मृत्यु हुनेको संख्या २ हजार ७२२ पुगेको छ । स्पेनमा २ लाख ७८ हजार १८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २७ हजार ७०९ भन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ३६८ पुगेको छ भने १६ हजार ८५३ भन्दा बढिको मृत्यु भइसकेको छ ।


त्यस्तै बेलायतमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ४०६ पुगेको छ । त्यहाँ ३४ हजार ७९६ भन्दा बढिको मृत्यु भएको जनाएको छ । इटालीमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २५ हजार ८८६ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ३२ हजार ७ पुगेको छ । त्यस्तै फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ७९ हजार ९२७ पुगेको छ । त्यहाँ २८ हजार २३९ भन्दा बढिको मृत्यु भइसकेको छ । यस्तै भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । भारतमा १ लाख ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार १५६ जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

चीनसंग पनि सिमानामा निउँ खोज्दै भारत

Next Post

अहिलेको अवस्थामा बिकासे योजना छोडेर सिमा रक्षाका लागि लाग्नु पर्ने “पुर्व समाजवादीका नेता यादब “

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
Next Post

अहिलेको अवस्थामा बिकासे योजना छोडेर सिमा रक्षाका लागि लाग्नु पर्ने "पुर्व समाजवादीका नेता यादब "

कोरोनाबाट आमा गुमाएका शिशुलाई पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतले उच्च शिक्षा सम्म पढाउने, तत्काल पौष्टिक आहारको लागि ५० हजार सहयोग

झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?