ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

प्रहरी प्रशासनको एक्लो प्रयासले मात्र सम्भव छ कोरोनासँग जुध्न ?

जावेद अन्सारी by जावेद अन्सारी
१२:०६ मध्यान्ह, जेष्ठ ८, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके जेठ ८ गते ।

बाँके नरैनापुर यतिबेला कोरोनाको हटस्पट बनेको छ । यहाँका एकजना युवाले ज्यान गुमाइसकेका छन् । संक्रमितको तथ्यांक हेर्ने हो भने नरैनापुरमा मात्र ७३ जना पुगिसकेको छ । अझै संक्रमित थपिनेमा कुनै शंका छैन् ।

फाईल फोटो

यस्तोमा नरैनापुरबासीलाई कति त्रास होला, आफैपनि कल्पना गर्न सक्छौं । तर उनीहरुको त्रासमा मलहम बन्नुको साटो एकथरि बिषजस्तै दरिए । नरैनापुरका संक्रमितलाई कोहलपुरको पिपरीमा रहेको कृषि विकास तालिम केन्द्रमा लैजाने तयारी भएसँगै त्यहाँका स्थानीय सडकमा उत्रिए । यतिसम्मकी उनीहरुले दुईदिनसम्म गेटमै बसेर धर्ना दिए ।

योबेला संक्रमितको मनोबल बढाउने बेला थियो। उनीहरुलाई थप आत्मबल बढाउने ओखती चाइएको थियो। किनकी कोरोनाको ओखती आत्मबल नै हो । कोहलपुर लैजाने भनेर नरैनापुरबाट एम्वुलेन्समा ल्याइएका संक्रमितलाई त्यहाँका स्थानीयले बिरोध गर्दा दुईदिन सम्म नेपालगन्जको लायन्स अस्पतालमा खाँदेर राख्नु पर्यो ।

लायन्समा २२ बेडमात्र थियो, ५९ जनालाई कसरी राख्ने ? स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने, हिंजो राती १० बजेतिर बल नै प्रयोग गरेर ४१ जनालाई पिपरी कृषि तालिम केन्द्रमा राखियो । यस्ले नै पुष्टि गर्छ कोरोना विरुद्धको अभियानमा प्रहरी प्रशासनको एक्लो प्रयास छ ।

सम्बन्धित समाचार

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

कोहलपुरमा लैजाने निर्णयलाई कोहलपुर नगरपालिकाले समेत समन्वय र सहकार्य गर्न सकेन्। बाँकेमा कोरोना विरुद्धको अभियानमा अहिले प्रहरी प्रशासनले फ्रन्टलाइनमा काम गरिरहेको छ । चाहे त्यो लकडाउन कार्यान्वयन गराउने सवालमा होस चाहे त्यो संक्रमितहरुलाई राख्ने ठाउँसम्मै पुर्याउन नहोस् ।

हिंजोआज प्रहरी जवानहरुको खटाइको रफ्तार अस्वभाविक ढंगबाट बढेको बाँकेका एसपी वीरबहादुर ओलीले बताए । दिनरात, भोक प्यास नभनेर प्रहरी खटिएको छ उनले भने, लकडाउन कार्यान्वयन गराउन पनि अव प्रहरीले लाठी ठोक्नु पर्ने अवस्था आएको हो उनले प्रश्न गरे । नेपालगन्जमात्र होइ्न अहिले बाँके नै कोरोनाको जोखिममा छ यस्तोमा नागरिकहरु आफैले बुझ्ने कुरा हो उनले भने ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

भुमी व्यवस्था मन्त्री पदमा अर्याल ‘आफ्नो भुमि रक्षाका लागि खुट्टा कमाउँदैनौ’

Next Post

काठमाडौं उपत्यकाका चारै नाका सिल, अत्यावश्यक परेर काठमाडौ भित्रिन पर्नेलाई यस्तो छ नियम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
Next Post

काठमाडौं उपत्यकाका चारै नाका सिल, अत्यावश्यक परेर काठमाडौ भित्रिन पर्नेलाई यस्तो छ नियम

डोटीमा मिनी ट्रक दुर्घटनामा ४ घाईते

करिव तीन हजार नेपाली ल्याइयो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:09 am6:08 pm +0545
Feels like: 25°C
Wind: 5km/h NW
Humidity: 91%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
32°C / 23°C
32°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?