ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

मैले खोजेको नेता, कार्यकर्ता र जनता

News Desk by News Desk
८:०२ मध्यान्ह, जेष्ठ १०, २०७७
399
सेयर
398
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

हजुर नमस्कार ! हो हजुरलाईनै हो । किन अलमलिनुभयो ? हुन त तपाँई र म बिच चिनाजानि त छैन । तर तपाँई र म बिच गहिरो र पुरानो नाता सम्बन्ध छ । मातृभूमि नेपाल आमासँगको नाता छ । नेपाली मौलिक संस्कृतिको नाता छ । तपाँई र मेरो शरिर र शरिर भित्रका हरेक नशा नशामा रगत संगै दैनिक १२००० माइल कुद्ने नेपालि पानीको सम्बन्ध छ । यति हुदा हुदै पनि तपाँईले मलाई र मैले तपाँईलाई स्पस्ट देख्न र चिन्न नसक्ने धमिलोपना छ भने राजनीतिक बाढिको धमिलता होला, राजनीतिक चस्माको धमिलता होला, भौगोलिक पट्टिको अन्धकार होला, जातिय, बर्गीय, वा अन्य कुनै पर्खाल होला । हुनत यि सबै अबरोध भएपनि तपाँइ र मरो शरिर भिजेको नेपाली माटोको सुगन्ध बाट नै थाहा पाउनु पर्ने हो । पाउनु भएन भने या तपाँईलाई रुघा लागेकोले हो वा थाहा नपाएको बाहाना गर्दै हुनुहुन्छ । जे भएपनि आउनुहोस् चिनजान गरौ । फाईदा नै नभए पनि घाटा हुन दिने छैन । पुन एकपटक नमस्कार ! म जन्मले नेपाली, मन् मस्तिस्कले नेपाली अनि मौलिक सद्भाब र संस्कृतिले नेपाली ।
सामान्यतया आम प्रचलनमा रहेझै तपाँईलाई पनि लाग्यो होला सयद तपाँईको सहयोग बाट वा तपाँईलाई प्रयोग गरेर म फ
फाइदा लिन खोज्दै छु । त्यसो हो भने तपाँई गलत हुनु भयो । म मेरो लागि मात्र होइन तपाँईको लागि, तपाँईका छोरा छोरि, लगाएत बर्तमान् र भाबि नेपालीको फइदाको लागि तपाँईलाई केहि भन्न लागेको मात्र ।

हो तपाँईलाई लाग्यो होला बढो दार्शनिक स्वाङ देखायो । होईन र बन्ने मन पनि छैन । बास् मन् त्यसैमा खुसि होला जस्तो लाग्यो र भने । मिलेर आरामले बस्नुहोस् । मेरो लाटो र सोझो चिन्तन मनन्का कुरा पोख्छु । हुनत तपाँईमा धेरै बिषयको बिज्ञता होला तर म नपालको अर्थ राजनीतिक परिबेश सुधारकालागि नेता, कार्यकर्ता र जनताको भूमिका सुझाउन चाहान्छु ।

नेता !
नेपालको रजनीतिक इतिहाँसले छ दशक नाघिसक्दा पनि सबै दलको उचित कदर गर्दै दशको आर्थिक र राजनीतिक बिकासको यात्राका अफ्ठ्यारामा यात्रा गर्न सक्ने क्षमता भएको नेता पाउन सकेनौ । सबै नेता चाहान्छन मण्डेला, गान्धि, जर्ज डब्लु बुस अनि पुटिन र माओ बन्न तर कामको केन्द्रबिन्दु भने केबल आफ्नो दल, गुट, परिबार र नतागोताको अर्थिक र प्रशासनिक सबलता बढाउन खोज्ने र अल्पकालिन फइदाका क्रियाकलाबमा अल्झिने । दिर्घकालिन सोचाई र संमृद्धिको चाहाना नभएर पनि होइन होला । किनकी उहाँहरुलेनै लेखेका घोषणापत्रमा पचासौ बर्ष सम्मका योजना पनि भेटिन्छन् । मात्र दुई तीन वटा भ्रमले जित्यो । उहाँहरुलाई सधै लग्यो निर्बाचनमा बहुमत वा दुईतिहाई ल्याउन पार्टि र आफ्नो गुटलाई बलीयो बनाउनु पर्छ जस्तो लाग्यो जसको लागि आफ्नो अघि पछि सहयात्रा गर्नेहरु वा नेता, कार्यकर्तालाई योगदनमा आधिरित अर्थिक तथा प्रशासनिक सबलता बढाउने परिस्थिातिको जोर जाम मै समय खर्चिनु भयो । त्यस्तै गुट उपगुटको खेतिमा मलजल रम्रौ गर्नाले दुईतिहाइ वा बहुमत प्रप्त गर्दा पनि ५ बर्ष सम्म कुनै सरकार टिकाउन नसकेको इतिहास बाट पनि पाठ सिक्नु भएन । साथै छोरा छोरि, दीदी बहीनी, भन्जा भन्जी, ज्वई जेठानहरुलाई नुन चामलको जोहो गर्ने सोचाई र क्रियाकलापमा धेरै समय ब्यतित गर्नुभयो । तर उहाँहरुले आफ्नै नति नातिना, भन्जा भतिजाको भाबि पुस्ता पनि यहि देशमा बाच्नु पर्छ भन्ने बिर्सनु भयो । कोहि कसैले चिन्नु हुन्छ भने सम्झाइदिनुहोस एक पटक सत्ताआरोहणको कमाईले शयौ बर्ष र दर्जनौ भाबि पुस्तालाई पुग्दैन र सधै तपाँईकै सन्तति सबल र सत्तामा नहुन पनि सक्छन् । भगबान् संग प्राथना गर्छु यस्तो त नहोस् तर तपाँईका भाबि पुस्तामा काहि अपाङ्ग वा रोगि हुनुभयो र दैनिक हातमुख जोर्न वा उपचार गर्न रत्नपार्कको धुलोमा थोत्रो कचौरा र ब्यानर टाँगेर एउटा अडियो बजाउदै माग्नु पर्यो भने ? तपाँइलाई पाप नलागोस !!
कार्यकर्ता !
भन्दा अलि बढि जस्तो लाग्ला तर झोलाकै ब्यापार फस्टाउने नै गरी मेरो पार्टि, तरो पर्टि, मेरो पक्ष, तेरो पक्षको होडमा घाम, पानी, झरि, बादल नभनी काँध र ढाडको छाला बाक्लो हुनेगरि १०–१५ बर्ष सम्म र कोहि कोहि त त्यो भन्दा पनि लामो समय सम्म सेवा र सत्कार गरि नेता संगको सामिप्यताले आफु र छोरा छोरी अनि अलिक बढि निकटता भएमा भान्जा भान्जि र ज्वाई जेठानलाई आफ्नै न्युनतम योग्यताको आधारमा मामाुली २०—३० हजारको जागिरको लागि बाटो बनाउनु भयो । त्यो पनि आफ्नै योग्यतामा आधारित जसमा मात्र निखारता थिएन । त्यो निखारता त तपाँईले १—२ बर्षमै बनाउन सक्नु हुन्थ्यो । साथै तपाँईले नेताको पावरमा एक दुई पटक ट्राफीक कारबाहिबाट बच्नुभयो होला, कहिलेकाँहि सरकारी कार्यालयमा लाइन नलागि काम गर्नु भयो होला, तपाँइले आफुले चाहेको ठाँउमा सरुवा लिनु भयो होला आदि । अब तपाँईले नेताको नुन खाइसकेपछी नुनको सोझो गर्न नेताले जे गरे पनि भजन कृतन गर्नु हुन्छ । परिणाम त, तपाँई पनि एउटै कोठा भित्र बेड, किचन, बैठक, डाइनिङ र पलाष्टिकको निलो वासबेसन संगै उज्यालो जिवन धुलो, हिलो र खाल्डा खुल्डिमा चल्ने क्षमताबान् अत्याधुनिक सुबिधा सहितका सार्बजनिक यातायातमा कोच्चिएर बिताउनु भयो छोरा नाति सम्म पनि त्यहि हुने निश्चित प्राय छ । अझ त्यसमा पनि झोला बोक्ने प्रतिश्प्रधा उच्च हुदा न्युनतम योग्यता २०—३० बर्ष हुन सक्छ । तर तपाँईले क्षणिक स्वार्थका लागि चाकडि नगरी मात्र गलत कार्यलाई खबरदारी गरिरहेमा देशले १५—२० बर्षमै दक्षिण कोरिया र सिङ्गापुर नै त नबन्ला तर त्यसको आधा आधि त बिकास होलानि । देश बिकास र संमृद्ध हुदा तपाँईले चाकडि गरी कमाएको भन्दा बढि सुबिधा पाउन सकिन्छ । साथै तपाँईले सन्ततिको पनि चिन्ता गर्नु पर्दैन । अनि अब सोच्नुहोस् त कुनबाटोमा फाइदा ?
जनता !
बाहिर बाट एक झलक हेर्दात लाग्छ नेपालमा जनता भन्दा कार्यकर्ता धेरै छन् । किनकी प्रत्यक्ष परोक्ष रुपमा फाईदा लिन बेला बेलामा सत्तासिन नेतालाई स्वागत सत्कार गर्नेको जमात पनि राम्रौ छ ।
यसरी अर्धकार्यकर्ता भएपछि नत भ्रष्टाचार, अनैतिकता र कुकृत्यको विरोध गरिन्छ नत खुला प्रशंसा । यहाँ त अर्को समुह देखिन्छ जो हरेक राजनीतिक क्रियाकलाबलाई नकारात्मकरुपमा बढाई चढाई प्रचार गरि प्रशंसा बटुल्न तल्लिन तर नेतृत्व गर्न खुट्टा कमाउने र केहि म त तटस्थ हु भन्दै रमिता हेरेर बस्ने अनि बाँकि अशिक्षित र बिहान बेलुका आफ्नो र परिबारको हातमुख जोड्ने जिम्मेवारिले थिँचिएकाहरु । हामि सर्बसाधरण नेपालीहरुमा आफ्नो भन्दा अरुको काममा बिज्ञता देखाउने, बिरोधका लागि बिरोध गर्ने र क्षमताबान् र योग्य नेता छनौट गर्न स्वबिबेक प्रयोग गर्न नसक्ने बर्गलाई जागरुक र सजक बनाउदै सहयोग नगर्ने । त्यस्तै पुराना राजनीतिक नेतृत्व बाट देशलाई सहि दिशा प्रदान गर्न नसक्ने देख्दा देख्दै र दुर्गन्ध फैलिरहदा पनि हामि नेतृत्व गरी देशलाई सहि गति प्रदान गर्न हिचकिचायौ । त्यस्तै कार्यकर्ताको पगरि नगुथे पनि राजनीतिक नेताले अबैधानिक रुपमा आर्जित कमाईमा प्रत्यक्ष वा परोक्ष रुपमा मन्द मुस्कानले स्विकार गर्यौ । चप्पल लगाएर राजधानि छिरेकाहरुले पर्टि प्यालेसमा बिहे, बर्तबन्ध, पास्नि, जलपान वा शुभकामना आदान प्रदानको नाममा गरिने मामुली एक सेट खानामा मुस्कान सहित नमस्कार गर्दै तिनैलाई समर्थन ग¥यौ । छोड्दिनुहोस ङिच्च हाँस्न र नमस्कारको चाकरि गर्न ति अनैतिक र भ्रष्टहरुलाई । आउनुहोस नेतृत्व गरौ कमसेकम तपाँई हामिलाई नभएपनि भाबि पुस्ताले दुख भोग्न नपरोस । लेखक :अमृत घिमिरे धन्ययवाद

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

नारायणी अस्पतालबाट कोरोना निको भएर ९ जना डिस्चार्ज

Next Post

उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न नरैनापुरको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न नरैनापुरको आग्रह

जुम्लामा कोरोना जोखिम बढेपछि न्यायिक सक्रियता

कर्णाली प्रदेशमा १० दिनमा २ हजारबढी भित्रिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?