ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

माता बागेश्वरी सहकारीको साधारणससभा विविध कार्यक्रमका साथ सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
१:३६ मध्यान्ह, साउन ३२, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता जावेद अन्सारी

बाँके साउन ३२ गते । प्रदेश नम्बर ५ की भुमि व्यवस्था सहकारी तथा कृषि मन्त्री आरती पौडेलले सहकारीहरुले विपन्नदेखि सामान्य जनताको आर्थिक अवस्था सुधारका लागि विभिन्न कामहरु गर्दै आएको बताएकी छन् ।
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री पौडेलले सहकारीहरुले सस्तो व्याजमा पैसा किन्ने र मंहगो व्याज तिरेर बेच्ने काम मात्र गर्न नहुने कुरामा जोड दिइन् ।

उनले भनिन्– प्रदेश सरकारले सहकारीहरुसंग मिलेर गरिवी निवारणका कार्यक्रम सञ्चालन गरि समृद्ध नेपाल बनाउने अभियान शुरु गरेको छ । सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा पनि सहकारीहरुको भूमिका अहम छ ।

सो कार्यक्रममा बोल्दै सहकारी संघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम सुवेदीले सहकारीले जनताको आर्थिक अवस्था सुधारका लागि गरेको काम उल्लेखनीय रहेको बताए । उनले सहकारीले हजारौंलाई रोजगारी समेत दिईरहेको बताए ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रशिद अहमद कुरैशीले आफ्नो सहकारीले नेपालगन्जमा उत्कृष्ट काम गरिरहेकोले बर्सेनी बचत संकलन र ऋण लगानी बढ्दै गएको बताए ।

सोही अवसरमा बोल्दै समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राइले राम्रो काम गर्ने सहकारीलाई राम्रो र नराम्रो काम गर्नेलाई नराम्रो भन्नुपर्ने बताए । उनले सबैलाई एउटै श्रेणीमा राख्न नमिल्ने जनाए ।
सो अवसरमा बर्षको उत्कृष्ठ कर्मचारी एलिना थापा, उत्कृष्ठ बचतकर्ता फिरोज अन्सारी, उत्कृष्ठ ऋणी भिम कुमारी खत्री, उत्कृष्ठ बालबचत कर्ता डेढ बर्षिय सेजन काफ्ले, उत्कृष्ठ बजार प्रतिनिधी नजिर खान र ओम कुमारी चौधरीलाई घोषित गरेर पुरस्कृत गरिएको थियो ।

उदघाटन कार्यक्रममा सहकारी संघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम सुवेदी, बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवाली, राष्टिय सहकारी संघका संचालक विजया धिताल, युवा स्वरोजगार कार्यक्रमका नितेश शर्मा, साना उद्योग संघ नेपालगञ्जका अध्यक्ष रचना श्रेष्ठ, महेन्द्र बहुमुखि क्याम्पसका प्रमुख गणेश रेग्मी, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु र माता बागेश्वरीका उपाध्यक्ष अम्बिका शाहले शुभकामना मन्तव्य राखेका थिए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम बुटवलमा सुरु

Next Post

१३ बुंदे घाेषणा पत्र जारी गर्दै युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

१३ बुंदे घाेषणा पत्र जारी गर्दै युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम सम्पन्न

नेपालगञ्जमा ब्रहमा कुमारी ईश्वरीय बिश्व विद्यालयमा भएको प्रवचन कार्यक्रममा आमाको महिमा बारे चर्चा

राप्रपा सम्वद्ध राष्ट्रिय उद्योग ब्यापार संगठन बाँकेको भेला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?