ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम बुटवलमा सुरु

जावेद अन्सारी by जावेद अन्सारी
४:१८ मध्यान्ह, साउन ३१, २०७६
383
सेयर
383
VIEWS
ShareTweetSendShare

लक्ष्मि तिमिल्सेना

बुटवल साउन ३१ गते । युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम बुटवलमा सुरु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नमुना एकिकृत विकास परिषदको आयोजनामा दुई दिने संवाद कार्यक्रम सुरु भएको हो । कार्यक्रममा युवा सम्बन्धी बनेका नीतिगत व्यवस्था, त्यसको कार्यान्वयन अवस्था, र युवाका मुद्दाहरु सञ्चार माध्यममा कसरी उठान गर्ने भन्ने बारेमा छलफल हुने छ । जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले स्थानीय तथा प्रदेश सरकार सबै संग हातेमालो गर्दै युवाहरूलाई समाजिक,अार्थिक तथा भाैतिक विकास, उध्धमशिलता र दिगाे बिकासमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।
अायाेजक संस्थाका अध्यक्ष ज्ञानु पाैडेलले अधिकार माग्दै गर्दा कर्तव्य विर्सन नहुनेमा जाेड दिदै नेपालकाे संविधानले युवाहरुकाे अधिकारकाे स्पस्ट रुपमा उल्लेख गरेको बताउनुभयो ।
यस्तै जागृति बाल तथा युवा सराेकार नेपालका अध्यक्ष तिलाेत्तम पाैडेलले नेपाली युवाको अवस्था र युवा विकासका लागि भएका कार्यहरू, यसकाे पृष्ठभूमि, युवानीतिहरु र युवा विकासका लागि संस्थागत अवस्था बारे बाेल्नुभएकाे थियाे। साथै उहाँले बर्तमान समयमा नेपालका युवाहरूको अवसर,सम्भावना, चुनाैति र नेपालकाे संविधानमा युवाबारेका ब्यबस्था बारे जानकरि गराउनु भएको थियाे ।

कार्यक्रममा प्रदेश नं ५ का रुपन्देही, दाङ, बांके, नवलपरासी लगायतका १०० जना युवाहरुकाे सहभागिता रहेकाे छ ।
स्काई क्लब, जागृति बाल तथा युवा सराेकार नेपाल,राष्ट्रिय युवा परिषदकाे सहकार्य तथा वल्डभिजन ईन्टरनेशनल काे सहयोगमा कार्यक्रम गरिएकाे हाे। अायाेजक संस्थाका अध्यक्ष ज्ञानु पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलाेत्तम पाैडेल,निरज न्याैपाने र दुर्गालाल केसिले सहजिकरण गर्नुभएको छ । शुक्रबार सुरु भएको कार्यक्रम २ दिन सम्म सन्चालन हुनेछ ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

कानुन विपरित कुनै संरचना बनाउन पाईदैन-निमित्त प्रजिअ

Next Post

माता बागेश्वरी सहकारीको साधारणससभा विविध कार्यक्रमका साथ सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
Next Post

माता बागेश्वरी सहकारीको साधारणससभा विविध कार्यक्रमका साथ सम्पन्न

१३ बुंदे घाेषणा पत्र जारी गर्दै युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम सम्पन्न

नेपालगञ्जमा ब्रहमा कुमारी ईश्वरीय बिश्व विद्यालयमा भएको प्रवचन कार्यक्रममा आमाको महिमा बारे चर्चा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?