ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

तिनै तहका सरकारसँग संवाद

जावेद अन्सारी by जावेद अन्सारी
११:३३ बिहान, जेष्ठ १२, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

प्रभावकारी स्वास्थ्य संरचना बनाउने प्रदेश सरकारको प्रतिवद्धता

बाँके जेठ १२ गते ।
कोरोनाको ईपिसेन्टर बनेको बाँकेको नरैनापुरमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखेर आवश्यक स्वास्थ्य संरचना निमार्णको कार्यलाई तदारुकता दिइने भएको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले स्थानिय आवश्यक्ता र माग अनुसार नै स्वास्थ्य संस्थाको स्तरोन्न्ती र आवश्यक जनशक्ति परिचालन लगायतका विषयलाई टुंगोमा पु¥याउन लागिएको बताउनु भयो ।

संवाद समूहले गरेको सरोकारवाला निकायहरुको सभागिताको भर्चुवल वैठकपछि मन्त्री बरालले नरैनापुरका नागरिकहरुले अनुभुती हुने गरि स्वास्थ्य संस्था स्थापनाको कार्य अघि बढाईने प्रतिवद्धता जनाउनु भयो ।

तिनै तहका सरकारबीच प्रयाप्त समन्वय र सहकार्य नभइरहेको गुनासो आइरहेका बेला संवाद समूह, बाँकेको संयोजनमा स्थानीय सरकार, स्थानीय प्रशासन, जनप्रतिनीधी र प्रदेश सरकारको प्रतिनिधित्व हुने गरि अनलाइर्न सम्वाद वैठकको समन्वय गरिएको थियो ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

कोरोना संक्रमणको भयावह स्थीती आउन सक्ने भन्दै सामाजिक विकास मन्त्री बरालले प्रदेश सरकारले नरैनापुरस्थित स्वास्थ्य केन्द्रको स्तरोन्नतीका लागि सम्पूर्ण तयारी शुरु गरिसकिएको स्पष्ट पार्नु भयो ।

संक्रमीत संख्या बढीरहेको स्थितीमा अनेकन अफवाह फैलाएर उपचारमा पनि समस्या सिर्जना गर्न थालीएपछि नरैनापुर गाउँपालिकाले स्वाथ्यविज्ञ र सुरक्षाकर्मीसहितको याचना गरेको थियो ।

छलफलमा सहभागि सोही क्षेत्रको प्रतिनीधित्व गर्नु हुने प्रदेश सभा सदस्य कृष्णा केसीले नरैनापुरलगायतको स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि सबै तहका सकारकारको ध्यानाकर्षण गराइए पनि समयमा सुनुवाई नभएको गुनासो गर्नु भयो ।

ADVERTISEMENT

उहाँले आइसोलेशनसहितको सामुदायिक अष्पताल सञ्चालन, क्वारेन्टाइन व्यवस्थापन र स्वास्थ्यविज्ञसहितको टीम परिचालनको आवश्यक्ता औल्याउनु भयो ।

त्यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले शान्ति सुरक्षा प्रत्याभुतीका लागि सम्पूर्ण पहल गरिसकिएको भन्दै जनप्रतिनिधिहरुले पनि आवश्यक सहजीकरण गरिदिनु पर्ने बताउनु भयो ।

सरकारका निर्देशनहरु पालनामा सबै पक्षको उत्तिकै जिम्मेवारी रहेको उहाँको भनाई थियो । छलफलमा सहभागि नरैनापुर गाउँपालिकाका अध्यक्ष मो ईस्तियाक अहमद शाहले स्थानीय सरकारको एकल पहलले स्थिति नियन्त्रण लिन सक्ने अवस्था नरहेकाले चिकित्सकसहितको प्रभावकारी स्वास्थ्य उपचार र शान्ति सुरक्षाको व्यवस्था गरिदिन माग गर्नु भयो ।

संघ र प्रदेश सरकारसँग पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गर्दै उहाँले नरैनापुरलाई उपेक्षा गरिएको पनि जीकीर गर्नु भयो ।

त्यस्तै सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले चेतानास्तर कमीकै कारण उपचार गर्न बाहिर जान नमान्ने अवस्था आएको भन्दै आर्थिक, स्वास्थ्य र सुरक्षा जस्ता सवालमा सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो ।

संवाद समूह, रुपन्देहीका सहजकर्ता बिक्रम खड्काले सहजीकरण गर्नु भएको अन्तरक्रियात्मक सम्वादमा बाँके सहजकर्ता शुक्रक्रषि चौलागाई, सहसहजकर्ता मकवुल मुकेरी, संवाद व्यवस्थापक चन्द्र चौधरी लगायतको पनि सहभागीता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार– बाँकेमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ भने एक सय ४६ जना संक्रमीत रहेका छन् ।

जस मध्ये एक सय १३ जना नरैनापुर क्षेत्रका मात्र छन् । जिल्लाका २१ जना उपचार पछि घर फर्कीसकेका छन् । ६४ वटा क्वारेन्टाइनमा अझैं एक हजार नौ सय ६४ जना बसीरहेका छन् ।

Share150Tweet94SendShare
Previous Post

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

कोभिड १९ का कारण सबैभन्दा गहिरो सुन खानीमा काम बन्द

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
Next Post

कोभिड १९ का कारण सबैभन्दा गहिरो सुन खानीमा काम बन्द

राजाको तस्वीर भएका नोट नचलाउन राष्ट्र बैंकको निर्देशन

कोरोनाबाट नेपालमा चौथो व्यक्तिको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?