ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सम्वादको सहजीकरणपछि नरैनापुृरमा विद्युत विस्तारीकरण

जावेद अन्सारी by जावेद अन्सारी
५:३३ मध्यान्ह, जेष्ठ १२, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके जेठ १२ गते ।
कोरोना अति प्रभावित नरैनापर क्षेत्रमा विद्युतीकरण विस्तार शरु गरिएको छ ।
सम्वाद समूह, बाँकेको पहलमा सरोकार पक्षसँग निरन्तर सम्वाद र सहजीकरण गरिएपछि नरैनापुर गाउँपालिकाको हुलाकी सडकमा आजदेखि विद्युत पोल गाड्ने र तार टाँग्ने काम एक साथ शुरु गरिएको हो ।

नेपालगञ्ज–फत्तेहपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्यत लाइन पुगेपनि नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइयामा अझैं विद्युत पुग्न सकेको छैन । कोरोनाको बढ्दो संक्रमणबाट आक्रान्तहरुको सहज जीवन यापन र लक्ष्मणपुर स्वास्थ्य केन्द्रको स्तारोन्तीसहित तत्काल सेवा प्रवाह गर्नका लागि विद्युत आवश्यक भएपनि विद्युतीकरणको ठोस पहल नभइरहेको अवस्थामा सम्वाद समूह, बाँकले पहलकदमी लिएको हो ।

यस अघि अनेकन जोखीम र अवरोधकाबीच शुरु गरिएको विद्युतीकरण कार्य लकडाउनका कारण पुनः दुइ महिनादेखि अवरुद्ध थियो । सम्वाद समुह, बाँकेको सहजीकरणमा जिल्ला प्रशासन कार्यालयको अनुमतीअनुसार ठेकेदारमार्फत मजदुर परिचालन गरेर विस्तार कार्य अगाढी बढाइएको छ ।

नरैनापर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको भएपनि विद्युतीकरणको जिम्मा पाएको त्रीलोक रेणु कन्सट्रक्शनले आजैदेखि काम शुरु गरेको छ । आम जनताको आवश्यक्ता र मागका आधारमा विद्युतीकरण विस्तार कार्य शरु गरिएको हो ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

सम्वाद समूह, बाँकेले विद्यत प्राधिकरण क्षेत्रीय कार्यालय प्रमख मुनीन्द्र ठाकुर, बाँकेका प्रमख जिल्ला अधिकारी कुमार बहादर खडका, जिल्ला प्रहरी प्रमुुख विर बहादुर वली, नरैनापर गाउँपालिकाका प्रमख मो इस्तियाक अहमद शाह लगायतसँग छुट्टाछुट्टै समन्वय र सम्वाद सहजीकरण गरेपछि काम गर्ने बातावरण बनेको हो ।

प्राधिकरणका अनुसार–मटेहिया जमुनाहादेखि नरैनापुर सम्म एक सय ६ वटा पोल गाडीएसकिएको भएपनि तार टाँगीएको छैन । अब नरैनापुरदेखि लक्ष्मणपुर सम्म ८९ र कटकुइया सम्म ५० वटा पोल गाडीने र तार टाँगीने छ । बढ्दो गर्मीमा टिनको छाना भएका विद्यालयमा निर्मीत क्वारेन्टाइनमा अहिले सयौं व्यक्ति कष्टकर दिन काटीरहेका छन् ।

विद्युत नभएकै कारण अत्यावश्यक भ्याक्शीनको समेत अभाव हुने गर्दछ । सञ्चारका साधान ९टेलीफोन, टिभी, ल्यापटप, मोवाईल० समेत प्रयोग गर्न अनेकन समस्या झेल्नु पर्ने विवसता रहदै आएको छ । नरैनापर क्षेत्रको प्रतिनीधीत्व गर्न हुने प्रदेश सभा सदस्य कृष्णा केसी९नमूना० नेतृत्वको सम्वाद टोलीले विशेष पहल गरेको थियो ।

ADVERTISEMENT

सम्वाद सदस्य समेत रहनु भएकी केसीले विद्युतीकरणले कोरोना संक्रमण रोकथाम र नियनत्रण, परिक्षण र उपचार तथा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्ती समेतका लागि मद्यत पुग्ने विश्वास व्यक्त गर्नु भयो । विद्यत प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख मुनीन्द्र ठाकुरले विद्युत विस्तारीकरणको कार्य तदारुकताका साथ बढाउन हर सम्भव प्रयास गरिएको बताउनु भयो ।

ठाकुरका अनुसार–अबको १५ दिनभित्र विद्युत विस्तार गरि सकिने छ । नरैनापुर गाउँपालिका प्रमुख शाहले विद्युत विस्तारको कार्यले खुसी बनाएको भन्दै चिकीत्सकसहितको टोली परिचालन लगायतमा पनि सहयोग गरिदिन अनुरोध गर्नु भयो । बाँकेका सहाक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले अत्यावश्कीय सेवा अन्तगर्त विद्युत विस्तारको कामलाई प्राथमिकतामा राखीएको बताउनु भयो ।

सम्वाद समूह, बाँकेले यस अघि राप्तीपारीको विद्युत र हुलाकी सडक विस्तारमा देखीएको अवरोधमा पनि सहजीरकण गरेको थियो । पछिल्लो चरण कोरोना रोकथाम र नियन्त्रण लगायतका जनसरोकार सवालमा पनि प्रदेश सरकार, सांसद, सरकारी निकाय, स्थानीय सरकार प्रमुख, राजनीतिक दल लगायत सरोकार पक्षसँग पनि आवश्यक सम्वाद गरिसकिएको छ ।

Share150Tweet94SendShare
Previous Post

कोरोना जितेर घर फर्किन, नेपालकै पहिलो सन्क्रमित नर्स

Next Post

नेपालका कुन जिल्लामा कति संक्र’मित ? यस्तो छ पछिल्लो अपडेट

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

नेपालका कुन जिल्लामा कति संक्र’मित ? यस्तो छ पछिल्लो अपडेट

कूल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना परीक्षण गर्ने योजना छ ः प्रधानमन्त्री

आगलागी हुदा १ सय २८ खसीबोका जलेर नष्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?