ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

नेपालसँग कुनै हालतमा निहुँ खोज्न नहुने भन्दै भारतीय संसदमा हङ्गामा

जावेद अन्सारी by जावेद अन्सारी
१०:०८ बिहान, जेष्ठ १५, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ १५ गते ।
यतिबेला सीमा विवादले नेपाल-भारत सम्बन्ध थप चिसिएको छ । खासगरी भारतले नेपाली भूभाग अतिक्रमण गरेर मानसरोवर जाने बाटो बनाएपछि यसबारे विभिन्न कोणबाट बहस भैरहेको छ ।

भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालले आफ्नो राजनीतिक एवम् प्रशानिक नयाँ नक्सा सार्वजनिक गरेको छ । नक्शा सार्वजनिक गरेपश्चात भारतको यो रबैयाको भारतमा समेत आलोचना हुन थालेको छ । मोदी सरकारकै कारण यो सबै समस्या आएको भन्दै चर्को आलोचना भैरहेको छ ।

पहिला धेरैपटक वार्ताको प्रस्ताव गर्दा नटेरेको भारत अहिले भने वार्ताका लागि केहि लचिलो बनेको जस्तै देखिएको छ । सीमा समस्या समाधान गर्न तत्काल वार्ता गर्नुपर्ने आवाज नेपालमा भन्दा बढी भारतमा उठ्न थालेको छ ।यस्तैमा भारतीय कांग्रेस पार्टीले पनि मोदी सरकारकै कारण नेपाल र भारतको सम्बन्ध बिग्रेको आरोप लगाएको छ ।

त्यतिमात्र होइन मोदी सरकारले नेपाल-भारतबीच चलेको विवादबारे जानकारी दिनुपर्ने समेत बताएका छन् । त्यतिमात्र होइन नेपाल-भारतकै सम्बन्ध बिगार्न मोदी सरकार उद्दत रहेको भन्दै भारतको संसदमै चर्काचर्की भएको छ ।

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

भारतको संसदमा अन्य राष्ट्रसंग नेपालको सम्बन्धको तुलाना गर्न नसकिने भन्दै नेपालसँग कुनै हालतमा पनि निहुँ खोज्न नहुने भन्दै आवाज चर्किएको छ । संसदमै नेपालसँग तत्काल वार्ता गरी समस्या सुल्झाउन चर्को आवाज उठेको छ ।भारतीय लोकतान्त्रिक जनता दलका अध्यक्ष शरद यादवले पनि अरु देशसँग सम्बन्ध बिग्रनु र नेपालको चित्त दुखाउनुमा ठूलो अन्तर छ भन्दै आवाज उठाएका छन् ।

उनले इतिहासदेखिको नेपालसँगको हार्दिकतापूर्ण सम्बन्धलाई सम्झाउँदै तत्काल वार्ताद्वारा समस्याको हल गर्न अनुरोध गरेका छन् ।

उनले सरकारमा बस्नेहरुलाई नेपालससँग जुनकुनै हिसाबले होस् वार्ता शुरु गरिहाल्न र यथाशीघ्र अहिलेको गतिरोध हटाउन माग गरेका छन् ।‘अरु देशसँग सम्बन्ध बिग्रनु र नेपालको चित्त दुखाउनुमा ठूलो अन्तर छ,’ संसदको बैठकलाई बोल्न गर्ने क्रममा उनले स्पष्टरुपमा भनेका छन् ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

विदेशमा रहेका नेपालीलाई समयमै उद्धार गर्न योजना तयार पारेको बताउदै-प्रधानमन्त्री ओलि

Next Post

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट २३३ जनाको कैद सजाय मिनाहा, ८ जनालाई माफी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट २३३ जनाको कैद सजाय मिनाहा, ८ जनालाई माफी

अध्यक्ष प्रचण्ड : गणतन्त्रले उत्पीडित समुदायको प्रतिनिधित्व गरेको छ

गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा शुभकामना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?