ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

संघीय सरकार विरुद्ध समाजबादी युवा संघले विभिन्न माग सहित गरे बिरोध प्रदर्शन

जावेद अन्सारी by जावेद अन्सारी
६:०७ मध्यान्ह, जेष्ठ २८, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

विरगंग जेठ २८ गते ।
समाजबादी युवा संघले बिरगंजको घन्टाघरमा भौतिक दुरि कायम राखी विभिन्न माग सहितको प्लेकार्ड देखाउदै संघीय सरकारको बिरोध गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) बाट नागरिकलाई सुरक्षित राख्न संघीय सरकारले जारी गरेको लकडाउनको आज ७९ औं दिन पुरा भएको छ ।

लकडाउन जारी गरिएको दिन देखि देशका सम्पूर्ण जनताले आफ्नो व्यापार, कृषि कर्म, मजदुर लगायतले घरमा बसी सरकारलाई सघाउन बाध्य रहेको कुरा सम्पूर्णमा अवगत नै छ ।

राज्यको सम्पूर्ण कामकारवाही चल्या छ तर जनताको चुलो बन्द रहेको अवस्थामा सरकारले जनतासँग असुल्ली गर्ने कर, किसानको व्याज, व्यापारीहरूको व्याज लगायत कुरामा उर्दी जारी गरेको विरुद्धमा पर्साको सदरमुकाम बिरगंजको घन्टाघरमा सांकेतिक बिरोध मार्फत राज्यलाई ध्यानाकर्षण गराउन नाराबाजी गरिएको प्रदेश सदस्य शिव कुमार साहले बताएका छन् ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

नाराबाजी र प्रदर्शन सहित लकडाउन अवधिभरको कर, बैंक ब्याज, बिजुली बिल, स्कुल,कलेज शुल्क र घर भाडा माफ गर, निकममा अर्थमन्त्रि राजिनामा दे, प्रदेश नं.२ लाई विशेष आर्थिक पैकेज घोषणा गर , मलखाद तथा बिउबिजन सुलभ तरिकाले प्रयाप्त मात्रामा व्यवस्था गर , पिसिआर र आरडिटि प्रयाप्त मात्रामा उपलब्ध गर, मा. रेशम चौधरीलाई अबिलम्ब रिहा गर, गरिब, मजदुर, किसान र असहायलाई अबिलम्ब राहतको व्यवस्था गर, बिदेशमा फसेका नेपालीलाई अबिलम्ब ल्याउने व्यवस्था गर भन्ने माग समेत राखिएको जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं युवा सह-इन्चार्ज फिरोज मन्सुरले जानकारी दिए ।

जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं युवा सह-इन्चार्ज फिरोज मन्सुरको नेतृत्वमा भएको बिरोध कार्यक्रममा समाजबादी युवा संघका केन्द्रिय सदस्य अजय यादव, प्रदेश सचिव कसीम अन्सारी, प्रदेस सदस्य शिव कुमार साह, अजय प्रसाद साह, ऋषि साह र युवा नेता अमोद यादव, रामबाबु यादव, दिलिप रौनियार लगायतको युवाहरुको सहभागी रहेको थियो |

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

घाइतेहरुको उद्धारका लागि मुख्यमन्त्री कालिकोट

Next Post

नेपालगन्जसहित आसपासका क्षेत्रमा हावाहुरी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
Next Post

नेपालगन्जसहित आसपासका क्षेत्रमा हावाहुरी

लकडाउन अबधिभर भ्रष्टाचारका ३७ वटा केस, ८१ जनाविरुद्ध मुद्दा

एसईइको लागि मूल्याङ्कन कार्यविधि बन्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?