ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

घरबहाल र व्यवसायीक करमा छुट दिन माग

जावेद अन्सारी by जावेद अन्सारी
९:३६ मध्यान्ह, असार १, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

बाँके असार १ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकासंग व्यवसायीक र घरबहाल कर छुट दिन माग गरेको छ । लामो समयदेखि उद्योग, व्यवसाय ठप्प रहेको भए पनि सरकारका तर्फबाट कुनै प्रकारको सहुलियत नदिएको भन्दै यहाँका व्यवसायीले स्थानीय तहको अभिभावकत्व र साथबखोजेका छन् । नेपालगन्जका मेयर धवल शम्सेर राणासंग सोमवार भेटेर संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पश्चिमको आर्थिक केन्द्रलाई उकास्न कार्यमा सहयोग गर्न आग्रह गरे । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष मन्सुरीले घरबहाल र व्यवसायीक घरमा छुट दिन माग गरे ।

‘बिश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न लकडाउन लागु गरिएको झण्डै तीन महिना बितेको छ ।’ संघका अध्यक्ष मन्सुरीले भने–‘लकडाउन कहिले खुल्छ भन्ने अनिश्चितता र सरकारका तर्फबाट कुनै प्रकारका छुट सुविधा नदिइरहेको परिप्रेक्ष्यमा पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्जको निजीक्षेत्र मर्माहत भएको छ ।’
लामो समयसम्म पसल, व्यवसायमा ताला झुण्डिएको छ । यतिबेला नतव्यापार न कुनै आम्दानीको स्रोत नै रहेको छ । संघका तर्फबाट बुझाईएको ज्ञापनपत्रमा भनिएको छ,–‘तर राज्यलाई तिर्नुपर्ने करका लागि पटक पटक ताकेता गरिएको छ । बैंकको ब्याज, घरधनीको घरभाडाका लागि साँझ बिहानको करकर्ले उद्योगी व्यवसायीलाई झेल्नै नसकिने तनाव सिर्जना भएको छ ।’
निजीक्षेत्रले भोग्नुपरिरहेको कठिनाईलाई पुर्णरुपमा वेवास्ता गरिएको, हालसम्मको सहनशिलता र धैर्यतालाई कमजोरीका रुपमा हेरिएको महसुस भइरहँदा पश्चिमको आर्थिक केन्द्र नेपालगन्जको उद्योग, व्यवसायीक्षेत्रलाई राहत दिन नेपालगन्ज उपमहानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने आशा र भरोसो गरिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए । उनका अनुसार। स्थानीय तहका तर्फबाट व्यवसायीक र घरबहाल करमा सतप्रतिशत छुट दिइ यस क्षेत्रको आर्थिक मेरुदण्डका रुपमा स्थापित यहाँको निजीक्षेत्रलाई अगाडी बढ्नका लागि प्रोत्साहित गरिने कुरामा बिश्वास गरिएको छ । त्यसैले घरबहाल र व्यवसायीक करमा छुट प्रदान गरी कोरोनाको महामारीबाट मर्माहत भएको उद्योग, व्यवसायलाई मल्हम लगाउन र स्थानीय तहले चाहेमा निजीक्षेत्रलाई प्रोत्साहित गर्न सक्ने निर्णय गर्न सक्छन् भन्ने सन्देश प्रभाव हुने अपेक्षा गरिएको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको निजीक्षेत्रलाई सरकारले राहत दिनुको सट्टा लकडाउनकै बीच कर तिर्नु भनी गरेको ताकेताले अझ हतोत्साहीत र मर्माहत बनाएको संघको भनाई छ ।
व्यवसायीका समस्याका बारेमा मेयर राणा सकारात्मक देखिएका छन् । उनले समस्या समाधानका लागि छलफल गरी निर्णय गर्ने जानकारी दिएको संघले जनाएको छ । लकडाउनका कारण उपमहानगरको राजश्व संकलन पनि घटेको अवस्था रहेको बताउँदै मेयर राणाले त्यसका बाबजुद पनि समस्या समाधानको पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

गर्भवति र सुत्केरी महिलाको सेवा रोक्न नहुने भन्दै भर्चुअल छलफल

Next Post

अँधेरी गुफा जाने बाटो निर्माणकार्य शुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post

अँधेरी गुफा जाने बाटो निर्माणकार्य शुरु

विश्वमा कोरोना संक्रतिमको संख्या ८० लाखमाथि

कर्णाली प्रदेशमा १५१ जना निको भएर फर्किए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?