ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

विभिन्न मागसहित नगर प्रमुखको ध्यानाकर्षण गराउँदै, तरुण दलले बुझायो ज्ञापन पत्र

जावेद अन्सारी by जावेद अन्सारी
६:२१ मध्यान्ह, असार ९, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

सरला सुबेदी
बाँके असार ९ गते ।

नेपाल तरुण दल नगरकार्य समिती कोहलपुरले आज कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतलाई ज्ञापन पत्र बुझाएका छन् ।
मङलबार नेपाल तरुण दल का नगर सभापति हरसिङ कठायतको अध्यक्षतामा बसेको बैठक मा नेपाली काङ्ग्रेस पार्टि प्रती आस्था राख्ने भद्र व्यक्तित्व लगायत तरुणदलका युवाहरुको निर्णय अनुसार नगर प्रमुख लुट बहादुर रावतलाई ज्ञापन पत्र द्वारा ध्यान आकर्षण गराउदै १० बुदे जायज मागहरु सहित ज्ञापन पत्र बुझाएका छन् ।

तपसिल का मागहरु ः
१.हाल कोभिड १९ का कारण विभिन्न देश बाट फर्कि आएका दक्ष जन शक्ति लाई रोजगारी हुने खालको उत्पादन मुलक कार्यको योजना तर्जुमा सहित बजेट को ब्यवस्था हुनु पर्ने छ।
२.कोभिड ज्ञढ को प्रभाव बाट प्रभावित समुदायका लागि पि सि आर(एऋच्) को माध्यम बाट स्वास्थ्य परिक्षण को ब्यवस्था राम्रो र आइसोलेशन मा भेण्डिलेट को ब्यवस्था का साथै पोषण युक्त खाना को ब्यवस्था हुनु पर्ने।
३. अब हुने कार्यक्रम को खर्च को विवरण मासिक रुप मा सार्वजनिक गर्नु पर्ने र सो को लागि सर्व दलिय सर्व पक्षिय सार्वजनिक लेखा परिक्षण को ब्यवस्था गर्नु पर्ने।
४. हल सम्म कोरोना भाइरस को सन्दर्भ मा भएको विभिन्न शिर्षक अनुसार को खर्च सार्वजनिक गर्नु पर्ने
५. क्वारेन्टाइन मा बसेका लाई विश्व स्वास्थ्य सङ्गठन को नियम अनुसार ब्यवस्थित गर्नु पर्ने।
६.वर्षा को कारण बर्सेनि बिपत मा पर्ने समुदाय का लागि बिपत ब्यवस्थापन को पुर्व तयारी गर्नु पर्ने
७अव्यवस्थित जग्गा जमिन लाई ब्यवस्थित गर्न केही रकम लिएर बैधानिकता प्रदान गरि ब्यवस्थापन गर्नु पर्ने।
८.नगर भित्र बसोबास गरेका भुमिहिन,सुकुम्बासी,दलित तथा जनजातीहरु बसेको ठाउँ मा उनिहरु लाई अवश्यक प्रकिर्या पुर्याइ निशुल्क जग्गा प्रदान गर्नु पर्ने।
९. हाल किसानहरु लाई खेती गर्न को लागि मल, बीउ तथा कृषि सामग्री को समस्य भएको ले त्यस्को उचित ब्यवस्थापन गर्नु पर्ने।
१०.कोहलपुर नगरपालिका स्थानीय तह का जनप्रतिनिधिहरुले गरेको खर्च बिवरण को सार्वजनिक सुन्वाई ब्यवस्थित गर्नु पर्ने र महालेखा परिक्षणले औल्याएको बेरुजु प्रती स्थानिय सरकार का जनप्रतिनिधिहरुले असुल उपर गरिनु पर्ने र कोहलपुर नगरपालिका भित्र भएको व्यापक भ्रष्टाचार को रोकथाम गर्नु पर्ने ।
यदि यी जायज मागहरुको उपेक्षा भए नेपाल तरुण कोहलपुर नगर कार्य समिती आन्दोलन गर्न बाध्य हुनेछ भन्ने जानकारी सहित ज्ञापन पत्र बुझाएका हुन्
माग सम्बोधन बाट हुन जाने क्षति प्रती स्वयम नगरपालिका आफै जिम्मेवार हुने कुरा समेतको जानकारी गराएको
नेपाल तरुण दल नगर कमिटी सदस्य रमजान अलि गुजरले बताएका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कार दुर्घटनामा एकको मृत्यु

Next Post

अपडेटः बाँकेको अगैयामा भएको दुर्घटनामा दुईको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
Next Post

अपडेटः बाँकेको अगैयामा भएको दुर्घटनामा दुईको मृत्यु

उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको परिपत्र

गण्डकीमा थपिए फेरि ३२

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?