ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

शैक्षिक अन्यौलतामा सम्वाद वैकल्पिक सिकाई विधिको बातावरण बनाउन जोड

जावेद अन्सारी by जावेद अन्सारी
९:४३ मध्यान्ह, असार १२, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
अन्यौलपूर्ण शैक्षिक अवस्थामा वैकल्पिक शिक्षा विधि नै निकासको माध्यम हुने भन्दै सो को बातावरण बनाउन जोड दिइएको छ । कोरोना(कोभिड–१९ संक्रमणको विषम परिस्थितीबीच तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि सरकारले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीको पठनपाठन गराउन निर्देशिका ल्याएपछि सिकाई विधि अवलम्वन बारे बहस चुलीएको छ ।

नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएपनि सो लागु गर्न अनेकन चुनौतीसँगै अन्यौलता रहेकाले सहजीकरणको आवश्यक्तावोध गर्दै बाँकेमा शिक्षा सरोकारवालाबीच अन्तरक्रियात्मक सम्वाद गरिएको छ ।

सम्वाद समूह बाँकेको सहजीकरण तथा शिक्षा विकास तथा समन्वय इकाई बाँकेको समन्वयमा शुक्रबार नेपालगञ्जमा वैकल्पीक शिक्षाः पहुच र प्रभावकारितामा सरोकारवालाको भूमिका विषयमा अन्तर सम्वाद गरिएको हो । जिल्लाका ८ वटै गाउपालिकाका शिक्षा शाखा प्रमुख, स्वास्थ्य विज्ञ, सामुदायिक र संस्थागत विद्यालयका संघ÷ संगठन, निजी र सरकारी शिक्षकहरुका संघ संगठनका प्रमुख एवं प्रतिनीधी, विद्यार्थी नेता, अधिकारकर्मी र अभिभावक सहीतको अन्तरसम्वादमा आवश्यक्ता र परिवेश अनुसार सरोकारबीचको सहकार्यमै वैकल्पीक सिकाई सहजीकरण अवलम्वन गर्नु पर्ने सुझाइएको थियो ।

सम्वाद समूहका सजहकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा सम्वाद समूह सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले कार्यक्रमको उद्येश्य, सम्वादको आवश्यक्ता र महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राम सुरेश यादवले विद्यमान अवस्थामा विद्यालय खोल्न सक्ने स्थिती नभएकाले वैकल्पीक शिक्षा सिकाईको अनीवार्य अवलम्वनको आवश्यक्ता औल्याउनु भयो । उहाँले स्थानीय सरकार, शिक्षा शाखासँगको समन्वयमा शिक्षण सिकाईको वैकल्पीक विधीको अध्यन र अभ्यासमा जुट्न सम्वद्ध सवैमा आहवान पनि गर्नु भयो ।

भेरी ष्पतालका प्रमुख कन्सल्टेण्ट फिजीशियन डा राजन पाण्डेले कोरानोमुक्त समाजको सुनिश्चितता अझैं नभएकाले विद्यार्थीलाई सुरक्षित राख्नु नै विद्यालयको पहिलो कर्तव्य हुनुपर्ने बताउनु भयो । कोरोना विशेषज्ञ डा पाण्डेले विदार्थीलाई वैकल्पीक सिकाईमा अभ्यासरत बनाउन अभिभावक पनि जिम्मेवार हुनुपर्ने सुझाव राख्नु भयो ।
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरख थापाले वैकल्पीक सिकाई सहजीकरण नै अहिलेको एकमात्र विकल्प रहेको दावी गर्दै पहुच र प्रभावकारिता बारे भने अध्यन जरुरी रहेको बताउनु भयो ।

खजुरा गाउँपालिका उपाध्यक्ष एवं सम्वाद समूह सदस्य एकमाया विकले खजुरा गाउँपालिकाले वैकल्पीक शिक्षणको अभ्यास शुरु गरिसकेको भन्दै रणनीतिक योजनाअनुसार अघि बढने तयारी भइरहेको उदघोष गर्नु भयो ।
नेपाल शिक्षक महासंघ बाँके अध्यक्ष पवन यादवले धरातलीय यथार्थतालाई मध्यनजरगर्दै स्थानीय आवश्यक्ताअनुसार सिकाई विकल्प अवलम्वन गर्नु पर्ने सुझाउनु भयो ।
निजी विद्यालयको भावना र मर्मलाई नबुझीकनै वैकल्पिक शिक्षा ल्याइएको भन्दै एन व्याव्सन बाँकेका अध्यक्ष श्याम कुवरले स्थानीय सरकारले पनि निजी विद्यालयलाई संरक्षण र सम्वद्र्धन गर्ने तत्परता नदेखाएको गुनासो राख्नु भयो ।

ADVERTISEMENT

प्याव्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्यले वैकल्पिक शिक्षा अवलम्वन अघि पहुच र प्रभावकारिता बारे पनि अध्यन गरिनुपर्ने आवश्यक्ता औल्याउनु भयो । उहाँले निजी विद्यालयले अनलाईल कक्षाका नाममा शल्क नलीएको र यदी लिने प्रयास गरिएको भए त्यो बन्द गर्न समेत आहवान गर्नु भयो ।
।

संस्थागत विद्यालय शिक्षक यूनियन बाँके अध्यक्ष गम बहादुर डाँगरले निजी शिक्षकहरुको रोजगारीको सुनिश्चिताको माग गर्दै स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो
राष्ट्रिय मानवअधिकार आयोग शाखा कार्यालय नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईले विद्यार्थीको बाँच्न पाउने अधिकारलाई सुरक्षित राख्न जोड दिदै शिक्षण सिकाईमा सरकारी र निजी विद्यालयबीचको साझेदारीमा जोड दिनु भयो ।

खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले खजुरा गाउँपालिकाले अवलम्वन गरिरहेको शिक्षण सिकाई अभ्यास बारे अनुभव सुनाउँदै साउनदेखि विद्यालय खोल्ने गरि सर्वे गरिएको जानकारी दिनु भयो । नेपाल राष्ट्रिय अभिभावक संघ बाँकेका सचिव वसन्त लामीछानेले कुन सिकाई विधि अपनाउने भन्ने बारे साझा धारणा बनाउन अभिभावकहरु पनि सम्वेदनशिल र जिम्मेवार हुनुपर्ने बताउनु भयो । अनेरास्ववियूका टेकेन्द्र मल्ल र नेविसंघका प्रतिनिधी चक्र रावतले वैकल्पीक शिक्षाका नाममा शुल्क असुल्न नहुने भन्दै सरकारका नीती निर्देशन पूर्ण पालना गर्न आहवान गर्नु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई भोज प्रसाद लम्सालद्धारा स्वागत गरिएको कार्यक्रममा सहभागीहरुबीच अन्तरक्रिया पनि गरिएको थियो । सार्वजनिक सरोकारका सवालमा सहजीकरण गर्दै आएको समूहले अर्को चरणमा स्थानीय सरकार प्रमुखसहित शैक्षिक सवालमा सहजीकरण गर्ने भएको छ ।

Share149Tweet93SendShare
Previous Post

नक्कली जग्गाको किर्ते कागजात बनाएर सवा करोड ऋण

Next Post

केन्द्रिय तथ्यांक विभागका अनुसार नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
Next Post

केन्द्रिय तथ्यांक विभागका अनुसार नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड

१२ महिने शिशुलाई पनि कोरोना

स्थगित त्रिविको बार्षिक परीक्षा अझै केही महिना कुर्नुपर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?