ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

१५ बर्षका चन्द्र राजी ओस्टे ओेमाईटिस रोगसंग लड्दैँ, आर्थिक सहयोगको लागि अपिल

जावेद अन्सारी by जावेद अन्सारी
१०:४२ मध्यान्ह, असार १९, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

भिम पौडेल
सुर्खेत असार १९ गते ।

भेरी किनाराको छेउँमा सानो काटको झुपडि त्यो पनि अ‍ैलानी जग्गामा धेरै बर्ष पहिलाबाट बस्दै आएका एक राजी परिवारको आर्थिक, पारिवारिक तथा सामाजिक अवस्था न्युन रहेको थियो । सुर्खेतको पञ्पुरी नगरपालिका-१० को चाम्रीकाति राजी परविारका सदस्यहरु आफैसंग भएको त्यहि अ‍ैलानी वालुइवालुवा जग्गामा खेतीकिसान गरेर उव्जाएको केहि अन्न पानि खान्थ्ये। बर्ष भरी जति मेहन्त गरेर कमाए पनि उक्त अन्न वालुवाको जग्गा भएर होला २ महिना पनि खान लाउँन पुर्‍याउँनै गार्‍हो पर्‍थ्यो ।
७ जनाको परिवार रहेका उक्त घरमा एक बहिनि चार दाजुभाई र बुबा आमा थिए । त्यसै बेला एउँटा संकट आईपर्‍यो चन्द्र राजीका बुबाको अकाल्मै मृत्यु भयो । राजी परिवारमा बिच्चली भयो ।

जसोतसो घर वार गरेर चलेको राजी परिवारमा फेरी एउँटा ठुलो समस्या आईपर्‍यो । उक्त परिवारका कान्छो छोरा एक्कासी हिड्ननै सकेन् । दुबै खुट्टा बिस्तारै सुनाउँदै गए पहिला दायाँ अनि बायाँ। १५ बर्षका चन्द्र राजीलाई गाउँमा सर्पले टोक्यो होला भनेर जडीबुटी गरियो अनिझारफुक तर न ज्योतिष न धामीको कसैको केही भाउँ नलागेको उनका दाई पदम राजी बताउँछन् ।
उनि भन्छन‘ बुबाको अनुहार पनि देख्नपाईएनम जन्मिएको एक बर्षमा बुबाको मृत्यु भयो । मेरो सानो भाईको अवस्था यस्तो बिजोग छ’, ‘आमा दिनदिनै रुदैँ फोन गर्नु हुन्छ । र भन्नुहुन्छ मेरो कान्छो छोरालाई कहिले निको हुन्छ र घर आउँछौँ तिमीहरु घर आउँने बाटो हेरेर दिन गनेर बसेकी छु ।’
उनका दाई पदम राजीका अनुसार चन्द्र राजीले करिब एक महिना अगाडीबाट हिड्डल गर्ने नसकेर बिस्तारा मै पल्लटिए र उपचारको लागि उनलाई गाउँबाट अस्पताल आउँदा सवारी साधान नभेटुन्जेल करिब आँठ घण्टा बाटोमा बोकेर ल्याएको बताए ।
यताचन्द्र राजीलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको प्रादेशिक अस्पतालको आइसोलेसन वाडमा सेप्सीस सेकेन्डरी टु एक्टिव ओस्ट ओेमाईटिस (हड्डी पाक्ने) रोग भएकोले भर्ना गरिएको सात दिन भएको छ । उनको रोगमा डाक्टरहरु नियमित रुपमा उपचारमा लागि परेका छन् ।


प्रदेश अस्पताल सुर्खेतका हाड जोर्नी विशषग्य डाक्टर रुपक कडेलका अनुसार यो रोग पोष्टम्याटमको सबै भन्दा जटिल अवस्थाको रोग भएको बताएका छन् । यो रोग लागी सके पछि पहिला हड्डी पाक्ने र रगतबाट अन्य भागहरु मृटु, फोक्सो, मृगौलामा सर्ने र ड्यामेज समेत गर्ने रोग भएको बताए । डाक्टर कडेलले यो रोगको उपचार सम्भव भएको तर यदी हड्डीमा पिपनै जमेको छ वा हड्डी नै नष्ट भएको छ भने त्यसको बारेमा पोष्टम्याटम गरेर काम अन्य शल्याक्रियागर्नु पर्ने बताए ।
राजीको उपचारको लागि आइसोलेसन वाड तथा खानाको व्यावस्था अस्पतालले आफैले गरेको छ । साना अप्रेसनहरु दुईवटा गरिसकेको र यसको औषधीहरु महङ्गो पर्ने र पुरै उपचार गर्न अस्पतालले धान्न नसक्ने भएकोले यदि चाडैँआर्थिक पैसा जम्मा भयो भने आइसोलेसनमा राखेर उपचार गर्न दुई महिना जतिसमय लाग्ने अस्पतालले जनाएको छ ।
यस्तै राजी शाल्मसमाज सुर्खेतका सचिव अशोक राजीले उक्त चन्द्र बहादुर राजीको उपचारको लागी करिब तीनलाख रकम लाग्ने भए संगै सहयोगका लागी अपिल गरेका छन् ।
राजी शाल्म समाज सुर्खेतले आर्थिक संकलनका लागि अभियान शुरु गरेको र सहयोगी मन व्यापारी, संघसस्था र विभिन्न निकायले तथा व्यक्तीगत रुपमा सहयोग गर्न सकिने छ । सहयोगका लागी सस्थाको खाता र राष्ट्रिय बाणिज्य बैक सुर्खेत को चल्ती नम्बर ८४६६ रहेको सचिव अशोकले बताए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

चिकित्सकविरुद्धको प्रदर्शन निन्दनीय

Next Post

अवैध लागुऔषध सहित एकजना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
Next Post

अवैध लागुऔषध सहित एकजना पक्राउ

आज प्रदेश पाँचका थोरै स्थानमा बर्षा हुने

कोरोना संक्रमणको थप जोखिममा राजधानी समुदाय स्तरबाटै फैलदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?